विश्व स्वास्थ्य संगठनको मापदण्डले लक्षित समूहको जनसङ्ख्या मध्ये २० प्रतिशतलाई मात्र रक्तअल्पता भए त्यसलाई जनस्वास्थ्य समस्या मान्नुपर्ने उल्लेख गरेको छ । नेपालमा भने ४१ प्रतिशत महिलामा रक्तअल्पता रहेको छ । विश्व स्वास्थ्य संगठनकै मापदण्डलाई हेर्दा नेपालमा महिला तथा बालबालिकामा रक्तअल्पता जटिल समस्याको रुपमा रहेको छ । स्वास्थ्य मन्त्रालयले गरेको नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का […]
फिदिम । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिक्षा र स्वास्थ्य क्षेत्रको सम्पूर्ण दायित्व सरकारले लिने दोहोर्याएका छन् । संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेका कारण यी क्षेत्रको सम्पूर्ण दायित्व राज्य स्वयम्ले लिने मन्त्री आङ्बोको कथन छ । निजी क्षेत्रबाट पाँचथरको सदरमुकाम फिदिममा स्थापना भएको समर्पित […]
काठमाडौं । अभिनेता अभिनेत्री सुस्मिता बम्जन केसीले इन्गेजमेन्ट गरेकी छन् । उनले साउथ इन्डियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् । सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टिए पनि एक्लै रहँदै आएकी उनले स्वामीसँग दोस्रो विवाह गर्न लागेकी हुन् […]
चीनमा एक युवतीलाई रक्सी बनाउनका लागि मगाएको सर्पले टोकेपछि मृत्यु भएको छ । युवतीले पारम्परिक ‘स्नेक वाइन’ बनाउनका लागि अनलाइनमार्फत सर्प मगाएकी थिइन् । घटना उत्तरी जिल्ला शान्शीको हो । २१ वर्षीया युवतीको करेत सर्पले टोकेपछि गत मंगलबार मृत्यु भएको हो । उनको मृत्यु भएको आठ दिनपछि सिन्ह्वाले यसबारे जानकारी दिएको हो । स्रोतका अनुसार […]
पोलेको मकै खानुको मज्जा नै बेग्लै हुन्छ । पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै स्वस्थ मानिन्छ । तर यदि तपाईंले पोलेको मकै खाएलगत्तै पानी पिउनुहुन्छ भने यो निकै हानिकारक साबित हुनसक्छ । आयुर्वेद विशेषज्ञ डा. आशुतोष गौतमका अनुसार पोलेको मर्क खाएलगत्तै पानी पिउँदा पेटसम्बन्धि विभिन्न समस्या उत्पन्न हुनसक्छ । यसले ग्याष्ट्रिकको […]
यदि बससँग काम वा तलबबारे कुरा गर्नु परे, कुनै साथीसँग भएको झगडा सुल्झाउनु परे वा कुनै जरुरी फोन गर्नुपरे बेलुकी ६ देखि ७ को समयभित्र गर्नुहोस् । कुरा मिल्नेछ किनभने यतिबेला मानिसहरुको मूड सबैभन्दा राम्रो हुन्छ । यो कुरा ब्रिटेनमा भएको एक अध्ययनबाट निस्किएको हो । थाहा पाऔं यो अध्ययनसँग जोडिएका रोचक कुराः १–८ करोड […]
काठमाडौं–नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागको सांगठनिक संरचना तथा कार्य सम्पादन कार्यलाई परिमार्जन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन सम्बन्धि बिधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । नेपाल सरकारले गृह मन्त्रालय मातहत काम गरिरहेको विभागलाई प्रधानमन्त्रीले हेर्नेगरी सारिए संगै संगठन पुनसंरचना कसरि […]
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला ठेकेदारहरुको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्न पाउने वातावरण बनाउने बताएका छन् । उनले कर्मचारीतन्त्र र निर्माण व्यवसायीबीचको अन्तरविरोध समाधानको पहल गर्ने आश्वासन समेत दिए । नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘पार्टीको तर्फबाट र सरकारका तर्फबाट पनि कर्मचारी तन्त्रका […]
विराटनगर । प्रदेश १ मा प्रदेशसभाबाट निर्मित विषयगत समिति नेतृत्वविहीन बनेका छन् । सरकारको नेतृत्व गरेको नेकपाभित्रै सभापतिको आकांक्षी बढी देखिएपछि समितिले नेतृत्व पाउन नसकेको हो । प्रदेश नम्बर १ को प्रदेशसभामा ७ वटा विभिन्न विषयगत समिति निर्माण गरिएको छ । जसअन्तर्गतको मिनि संसद भनेर चिनिने संसदीय समिति गठन भएको पनि ६ महिना बितिसक्यो तर […]
काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको अर्को एउटा संस्करणबाट नेपाल निराश भएको छ । प्रतियोगितामा सहभागी हुन जाँदा दावेदारकारुपमा जाने तर फर्कंदा रित्तै हात फर्किनुपर्ने नेपालको नियति यसपटक पनि दोहोरिएको हो । बंगलादेशको बंगबन्धु रंगशालामा माल्दिभ्सलाई हराउन सकेको भए नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्दथ्यो । उपाधि जित्ने अवसर त हुन्थ्यो नै, फाइनल प्रवेश नेपालका लागि […]