Sajhamanch Archive

नेपालको आधिकारिक नक्सा प्रयोग गर्न सबैलाई आग्रह

Published: in समाज by . Leave a Comment on नेपालको आधिकारिक नक्सा प्रयोग गर्न सबैलाई आग्रह.

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । नेपालको नक्सा त्रुटिपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो । त्रुटिपूर्ण रुपमा […]

विद्यार्थीलाई डर होइन यस्तो व्यवहार गर्नुहोस्

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on विद्यार्थीलाई डर होइन यस्तो व्यवहार गर्नुहोस्.

शिक्षक भनेको विद्यार्थीहरूको महत्वपुर्ण पाटो हो । शिक्षकले जे सिकायो स्कुलमा विद्यार्थीले उही सिक्छन् ।विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । बच्चाका बारेमा शिक्षकले धेरै कुरा थाहा पाउनुपर्ने हुन्छ । त्यसैले स्कुलमा शिक्षकहरूले विद्यार्थीको बानी व्यवहार, खानपान, पढाइ, शारीरिक क्रियाकलाप सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।  कक्षाकोठामा रहेका सबै बालबालिकाका स्वभाव फरक–फरक […]

सशस्त्र प्रहरी बलमा ठुलो संख्यामा प्रहरीको माग : भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सशस्त्र प्रहरी बलमा ठुलो संख्यामा प्रहरीको माग : भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने.

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले एकै पटक २०४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचिकार, ८ जना सुचिकार, ४ जना चर्म कर्मी र १० जना केसकर्तक माग गरेको हो। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज […]

दम रोग के हो ? दमका कारण, लक्षण र उपचार कसरी गर्ने ?

Published: in स्वास्थ्य by . Leave a Comment on दम रोग के हो ? दमका कारण, लक्षण र उपचार कसरी गर्ने ?.

के हो दम ? आस्थमा भनेको श्वास प्रश्वाससित सम्बन्धित एउटा रोग हो । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई आस्थमा हुन सक्दछ । यदि कसैलाई एलर्जी छ र त्यो लामो समयसम्म रहृयो भने मानिसलाई आस्थमा हुने गर्दछ । आस्थमामा श्वास प्रश्वासका […]

कति पुग्यो सुनचाँदी मूल्य ?

Published: in अर्थतन्त्र by . Leave a Comment on कति पुग्यो सुनचाँदी मूल्य ?.

साताको पहिलो दिन आइतबार सुनको भाउ ५७ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन पनि यही मूल्यमा कारोबार भएको सुन आइतबार पनि स्थीर भएको हो । यस्तै तेजाबी सुन ५७ हजार ५०० मा कारोबार हुँदा चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको छ। चाँदीको मूलयमा पनि साताको […]

थाइराइड के हो ?

Published: in स्वास्थ्य, by . Leave a Comment on थाइराइड के हो ?.

थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले शरीरलाइृ फर्तिलो बनाउने काम गर्छ । थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइड भन्ने गरिएको हो । यो बच्चा देखि बृद्धसम्म जो कसैलाई पनि […]

स्थायी राजधानी घोषणा ढिलाइले असर

Published: in प्रदेश तह by . Leave a Comment on स्थायी राजधानी घोषणा ढिलाइले असर.

काठमाडौँ  । प्रदेश १ को स्थायी राजधानी घोषणा गर्न ढिलाइ भएसँगै सरकार र सदनका भौतिक संरचना निर्माणमा समेत ढिलाइ भएको छ । विराटनगरमा अस्थायी राजधानी घोषणा भएपछि हतारमा मर्मत गरिएको सानो र अव्यवस्थित हलमा प्रदेश सभा बैठक सञ्चालन भइरहेछ । गत आर्थिक वर्षमा प्रदेश सभाको हल निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेश सभा सचिवालयले उक्त […]

कुन उमेरमा कति घण्टा सुत्ने ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on कुन उमेरमा कति घण्टा सुत्ने ?.

काठमाडौं । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् । अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ […]

तपाईलाई ग्यास्ट्रिक छ ? नखानुस् यी खानेकुरा:

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on तपाईलाई ग्यास्ट्रिक छ ? नखानुस् यी खानेकुरा:.

काठमाडौं  । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यो नेपालीको आमसमस्या हो । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् । यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, […]

बंगलादेशविरुद्धकाे प्लेइङ ११: विशाल रार्इ र अञ्जनकाे ठाउँमा भरत खवास र निराजन खड्का

Published: in खेलकुद by . Leave a Comment on बंगलादेशविरुद्धकाे प्लेइङ ११: विशाल रार्इ र अञ्जनकाे ठाउँमा भरत खवास र निराजन खड्का.

साफ च्याम्पियनशिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज घरेलु टोली बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको खेल ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा आज साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको सुरुआती ११ सार्वजनिक भएको छ । प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्धको खेलमा भन्दा एक परिवर्तन गरेका छन् । उनले मिडफिल्डर विशाल […]