Sajhamanch Archive

मुस्कानको कथामा चलचित्र बनाउँदै रमित

Published: in टिप्स/जानकारी by . Leave a Comment on मुस्कानको कथामा चलचित्र बनाउँदै रमित.

अभिनेता रमित ढुंगाना नयाँ चलचित्रको निर्माणमा तम्सिएका छन् । ‘रमित ढुंगाना फिल्मस्’को व्यानरबाट रमितले एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् । सामाजिक विषयमा र सचेतनाको विषयमा आफूलाई चलचित्र बनाउन मन लाग्ने भएकाले मुस्कानको विषयलाई रोजेको रमितले बताए । उनले भने, ‘मुस्कानले भोग्नु परेको पिडालाई […]

कोरोना भाइरसः अमेरिकामा अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरसः अमेरिकामा अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा.

 कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ। म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछुु, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने। राष्ट्रिय संकटकालको घोषणा गर्दै […]

कोरोना संक्रमित ७० हजार घर फर्के

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित ७० हजार घर फर्के.

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै पाँच हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् । […]

आँगनकै जडीबुटी, जसले भाइरलसँग लड्न सहयोग गर्छ

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आँगनकै जडीबुटी, जसले भाइरलसँग लड्न सहयोग गर्छ.

काठमाडौं । आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । वैद्यखानाका वरिष्ठ चिकित्सक तथा प्रबन्ध निर्देशक वंशदीप शर्माले बजारमा पाइने अनेक ब्रान्डका औषधिको भरपर्नुभन्दा घरमै उपलब्ध जडीबुटीले मानिसमा प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउन […]

प्रेममा पर्दा स्वास्थ्यमा हुने फाइदा

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on प्रेममा पर्दा स्वास्थ्यमा हुने फाइदा.

माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न  फाइदा यस्ता छन्ः छालामा चमक मायामा पर्दा एउटा […]

सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक.

 भारतले कोभिड-१९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन गरिएको छ।भारत सरकारको यो कदमले देशमा पर्यटन, होटेल र हवाई सेवा उद्योगमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ। भारतमा हालसम्म […]

सुनको भाउ ८ सय रुपैयाँले घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ ८ सय रुपैयाँले घट्यो.

काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा आठ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन बिहीबार तोलाको ८१ हजार पाँच सय रुपैयाँ पुगेको हो । बुधबार पनि सुन तोलामा चार सय रुपैयाँले घटेको थियो । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण केही समय यता सुनको भाउ लगातार बढेको थियो […]

मिरुनालाई ‘जारी’ को आश

Published: in टिप्स/जानकारी by . Leave a Comment on मिरुनालाई ‘जारी’ को आश.

संख्यात्मक हिसाबले अभिनेत्री मिरुना मगरले ‘लालपूर्जा’, ‘रोज’, ‘साइनो’ र ‘च च हुईं’ गरि चार फिल्ममा अभिनय गरिसकेकी छन् । भर्सटायल अभिनेताको रुपमा चिनिने सौगात मल्ल र विपिन कार्कीसँगको फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले अहिलेसम्म हिटको सुख भने प्राप्त गर्न सकेकी छैनन् । उनले अभिनय गरेका सबै फिल्मले हलमा घुँडा टेकेका छन् । […]

मे‌ची पुल र‌ हुलाकी र‌ाजमार्ग बने‌पछि फर्केला भद्रपुर‌को‌ शाख ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मे‌ची पुल र‌ हुलाकी र‌ाजमार्ग बने‌पछि फर्केला भद्रपुर‌को‌ शाख ?.

विर्तामोड । झापाको‌ पूर‌ानो‌ बजार‌‌ भद्रपुर‌ एकताका पूर्वको‌ नाकाकै‌ रुपमा स्थापित थियो‌ । धान, सनपाट र‌ लकडीको‌ व्यापार‌ले‌ पूर्वमा विर‌ाटनगर‌पछिको‌ दो‌स्रो‌ ठूलो‌ बजार‌को‌ रुपमा स्थापित थियो‌, भद्रपुर‌ । तीन किलो‌मिटर‌ दुर‌ीमा र‌हे‌को‌ भार‌तको‌ गलगलिया र‌े‌ल्वे‌ स्टे‌शनबाट धान, सनपाट र‌ लकडी बंगाल, बिहार‌, के‌र‌ला लगायतमा स्थानमा सप्लाई हुन्थ्यो‌ । २००४ दे‌खि २०१८ सम्ममा ठूला–ठूला १४ वटा र‌ाइस मिल भद्रपुर‌मा […]

सामुहिक जन्मदिन बालबालिका संग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामुहिक जन्मदिन बालबालिका संग.

बिर्तामोड । जन्मदिनको अवसरमा झापाका ३ जना महिलाहरुले बालबालिक संग सामुहिक जन्मदिन मनाएका छन् । बिर्तामोड स्थित लायन्स क्लब अफ बिर्तामोड लेडिमा आवद्ध ३ जनाले कन्काई नगरपालिका १ स्थित सुस्त मनस्थिति सरोकार समाजमा रहेका बालबालिका संग खाद्यान्न लगाएतका विभिन्न सामाग्री विरतण गर्दै मनाएका छन् । क्लबका अध्यक्ष उर्मिला खरेल उपाध्यक्ष दुर्गा थपलिया ,निरु ओलीले बालबालिका […]