Sajhamanch Archive

प्रथम व्याडमिन्टन प्रतियोगिता : भेट्रान र खुल्लाका दुई / दुई टिम फाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on प्रथम व्याडमिन्टन प्रतियोगिता : भेट्रान र खुल्लाका दुई / दुई टिम फाइनलमा.

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् । लायन्स क्लव अफ अनारमनीको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ प्रमिस सिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश राई फाइनलमा प्रवेश गरेका हुन् । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा विषम राई र […]

लालीगुँरास स्कुलमा सचेतना मुलक कार्यक्रम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लालीगुँरास स्कुलमा सचेतना मुलक कार्यक्रम सम्पन्न.

विर्तामोड । विर्तामोड  ८ मा रहेको लालीगुँरास स्कुलले सचेतना मुलक कार्यक्रम गरि ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ।विद्यार्थीहरुले नारीहरुको हक अधिकार र बालिकाहरुको अधिकारका बिषयमा चर्चा गरेका थिए। उनीहरुले प्ले कार्ड बोकेर नारा सहित गरामनी बजार परिक्रमा गरेका थिए। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।विद्यालयमा रहेको सगरमाथा टिन्स […]

पत्रकार साहको हत्यामा संलग्न अभियुक्त १२ वर्षपछि पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार साहको हत्यामा संलग्न अभियुक्त १२ वर्षपछि पक्राउ.

बारा। पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न भएको भएको अभियोग लागेपछि फरार भएका कुन्दन फौजदार १२ वर्षपछि पक्राउ परेका छन् ।फौजदारलाई बाराको बारागढी गाउँपालिका ६ गडहलबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि चार राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए। […]

सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हाने.

सर्लाही । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत ३० वर्षीय आन्नद मिश्राले आफैंले बोकेको एसएलआरबाट आफैंतर्फ निशाना सोझ्याएका हुन् । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले मिश्राले आफैंलाई घाँटीमा गोली प्रहार गरेको जानकारी दिए । […]

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना.

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् । यसै अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले महिलाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानका रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ […]

नहरमा डुबेर बालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नहरमा डुबेर बालिकाको मृत्यु.

विराटनगर  । नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मोरङ बुढिगंगा गाउँपलिाका २ बस्ने अन्जन चौधरीको अढाई बर्षकी छोरी भावना चौधरीको खेल्ने क्रममा नरहको पानीमा डुबेर मृत्यु भएको हो । शनिवार बिहान साढे ९ बजे मोरङ सुनसरी सिचाई योजना नहर नजिकै खेल्ने क्रममा एक्कासी लडेर नहरमा डुबेर बालिका भावना घाइते भएकी थिइन । उनलाई […]

बागी ३’ ले गर्‍यो ठूलो ओपनिङ

Published: in टिप्स/जानकारी, विश्व समाचार by . Leave a Comment on बागी ३’ ले गर्‍यो ठूलो ओपनिङ.

होलीको छेको पारेर प्रदर्शनमा आएको अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ लाई बक्सअफिसमा सानदार ओपनिङ मिलेको छ । आफ्नो ओपनिङमा अहमद खान द्वारा निर्देशित फिल्मले बक्सअफिसमा १७ करोड ५० लाखको कमाई गरेको छ । यो कलेक्सनसँगै ‘बागी ३’ को पहिलो दिने कमाईलाई वर्षकै सबैभन्दा ठूलो ओपनिङ मानिएको छ । यस […]

७० वर्षका यी वृद्ध, जसले ४२ वर्षदेखि दिनहुँ चिठी लेखिरहेका छन्

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on ७० वर्षका यी वृद्ध, जसले ४२ वर्षदेखि दिनहुँ चिठी लेखिरहेका छन्.

बेलायतको लिभरपुलमा बस्ने ७० वर्षका एकजना वृद्ध आजकल निकै चर्चामा छन् । बर्नी क्यारोल नामका ती व्यक्तिले पछिल्लो ४२ वर्षदेखि हरेक दिन एउटा पत्र लेखेर पठाउँदछन् । उनले आफ्ना पत्रमा हरेक दिन आफ्नो छरछिमेक तथा आसपासका गुनासाहरु लेख्ने गरेका छन् । क्यारोलले यसरी हरेक दिन गुनासो गरेर लेख्ने चिठी स्थानीय प्रशासनमा पठाउने गरेका छन् । […]

चट्याङ लागेर श्रीमानको मृत्युु, श्रीमती घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर श्रीमानको मृत्युु, श्रीमती घाइते.

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्युु भएको छ । शनिबार बिहान भीमफेदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको मृत्युु भएको हो । चट्याङ लागेर उनको श्रीमती २२ वर्षीया सविना स्याङ्तान घाइते भएकी छन् ।

कोरोना भाइरसः विश्वभर एक लाख भन्दा बढी संक्रमित, मृतकको संख्या ३५ सय पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरसः विश्वभर एक लाख भन्दा बढी संक्रमित, मृतकको संख्या ३५ सय पुग्यो.

 कोरोना भाइरसको संक्रमणका कारण विश्वमा एक लाख भन्दा बढी प्रभावित भएका छन् । चीनको वुहानबाट गत डिसेम्बरमा सुरु भएको कोरोनाका कारण तीन हजार पाँच सयको मृत्यु भइसकेको छ । चीनमा मात्र मृत्यु हुनेको संख्या तीन हजार तीन सय पुगेको अधिकारीहरुले जनाएका छन् । चीनबाहेक इटाली र इरानमा संक्रमित र मृतकको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार […]