Sajhamanch Archive

सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथा आरोहण गर्ने पहिलो बेलायती नागरिकको मृत्यु.

काठमाडौं । सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए । उनले सन् १९९४ मा हिमाली क्षेत्रका मानिसहरुको सहयोगका लागि च्यारिटी कम्युनिटी एक्सन नेपाल (क्यान)को स्थापना गरेका थिए । साथै उनले उक्त क्षेत्रका मानिसहरुको सहयोगको […]

बिर्तामोडका अशोकको मलेसियामा मृत्यु

Published: in समाज by . Leave a Comment on बिर्तामोडका अशोकको मलेसियामा मृत्यु.

विर्तामोड। झापाको बिर्तामोड–२ का अशोक खड्काको मलेसियामा मंगलवार सुतिरहेकै अवस्थामा मृत्यु भएको छ । मलेसियाको जोहोरभारुमा रहेको टिएसके कम्पनीमा कार्यरत खड्का सोमवार बेहुका खाना खाएर सुतेका थिए । खड्काको मंगलवार बिहान मृत्यु भएको खवर आएको परिवार श्रोतले जनाएको छ । अढाई बर्ष अघि बैदेशिक राजगारीको लागी खड्का काठमाण्डौं स्थित बसुन्धरामा रहेको टाइटलिक मेनपावर मार्फत विदेश […]

विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव समूहद्वारा मोरङमा शिक्षकको गोली हानी हत्या.

विराटनगर । मोरङको मिक्लाजुङमा एक शिक्षकलाई गोली हानी हत्या गरिएको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले बताए । श्रेष्ठको […]

वीपीमा सप्तरीका कोरोना संक्रमितको निधन

Published: in समाज by . Leave a Comment on वीपीमा सप्तरीका कोरोना संक्रमितको निधन.

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका कोरोना संक्रमित एक व्यक्तिको निधन भएको छ। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा लक्ष्मीपुर ३ सप्तरीका ४२ वर्षीय पुरुषको निधन भएको हो। उनको सोमबार राती १० बजेर ५० मिनेटमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए। मृतकलाई उच्च रक्तचापको समस्या भएको पनि उनले बताए। मृतकलाई मंसिर […]

भारतमा आज शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प

Published: in विश्व समाचार by . Leave a Comment on भारतमा आज शैक्षिक संस्था,कल कारखाना र व्यापार व्यावसाय ठप्प.

 भारतमा आन्दोलनरत किसानहरुले आज देशब्यापी बन्द आव्हान गरेका छन् । बन्दका कारण बिहानैदेखि सडक, शैक्षिक संस्था, कल कारखाना र व्यापार व्यावसाय पूर्णरुपमा ठप्प छ । क्रान्तिकारी किसान युनियनको आव्हानमा भएको बन्दलाई विभिन्न ११ राज्य सरकारले पनि समर्थन गरेका छन् । पन्जाब, दिल्ली, राजस्थान, बंगाल, केरला, झारखण्ड, आन्द्र प्रदेश, तेलंगना, महाराष्ट्र, छत्तिसगढ र पुडुचेरीका राज्य सरकारले […]

प्रदिपको ‘प्रकाश’का लागि कलाकारको खोजी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रदिपको ‘प्रकाश’का लागि कलाकारको खोजी.

नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी गरिएको छ । चलचित्रको निर्माणपक्षले विभिन्न कलाकारको खोजी गर्दै अडिसन आयोजना गर्ने बताएकोछ । चलचित्रका लागि १६ देखि १८ बर्ष उमेरकी नायिकाको खोजी गरिएको छ । यस्तै, २० देखि २२ बर्ष भित्रका नायकको पनि खोजी गरिएको छ । यस्तै, चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक […]

सगरमाथाको नयाँ उचाइ मापन, मंगलबार सार्वजनिक गर्ने

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सगरमाथाको नयाँ उचाइ मापन, मंगलबार सार्वजनिक गर्ने.

काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने जानकारी दिए । उनले फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त […]

आयोजनाहरुको म्याद थप गर्न निर्माण व्यवसायी महासंघको माग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आयोजनाहरुको म्याद थप गर्न निर्माण व्यवसायी महासंघको माग.

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ । महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड–१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन् ।कोभिडका कारण करिब ६ हजार आयोजनाहरु […]

विवादित बयानपछि सैफले मागे माफी

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on विवादित बयानपछि सैफले मागे माफी.

टी–सिरिजले निर्माण गर्न लागेको चलचित्र ‘आधीपुरुष’मा रावणको भूमिका निर्वाह गर्न लागेका नायक सैफअली खानले आफ्नो विवादस्पद बयानलाई लिएर माफी मागेका छन् । उनले सीताको अपहरणलाई सही कदम भनेका थिए । सैफले माफी माग्दै भनेका छन्–‘मलाई थाहा भयो कि, मेरो एक अन्तरवार्ताले केही मानिसहरुको भावनामा ठेस पुगेको छ । मेरो यस्तो कुनै सोच थिएनँ । म […]

कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन विभागको आग्रह.

काठमाडौं । कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । वैदेशिक रोजगारीको लागि कतार प्रहरीमा पठाइदिने भन्दै विभागको पूर्व स्वीकृतिबिना गैर कानुनी रुपमा अन्तर्वार्ता लिने म्यानपावरमा कागजात तथा रकम बुझाएकालाई सम्पर्कमा आउन विभागले आग्रह गरेको हो । यसअघि विभागबाट खटिएको टोलीले एसओएस म्यानपावर सर्भिस प्राली, होप इन्टरनेशनल […]