Sajhamanch Archive

‘८३’मा रणवीर र दीपिकाको यस्तो गेटअप

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘८३’मा रणवीर र दीपिकाको यस्तो गेटअप.

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण चलचित्र ‘८३’मा एकसाथ देखिदैछन् । यो चलचित्र क्रिकेटरको कथामा आधारित छ । क्रिकेटर कपिल देवको बायोपिक कथामा तयार भएको चलचित्रमा रणवीर शिर्ष भूमिकामा देखिएका छन् । यस्तै, नायिका दीपिका पादुकोणले चलचित्रमा कपिल देवकी श्रीमतीको भूमिका निर्वाहा गरेकी छिन् । यसैविच, चलचित्र रिलिज हुन करिब डेढ महिना बाँकी रहँदा […]

अस्ट्रेलियामा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अस्ट्रेलियामा दुई साना बिमान ठोक्किए, चार जनाको मृत्यु.

अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए । दुबै बिमान कानुनी रूपमा वैध रहेका […]

समृद्धिको यात्रा रोक्न खोजियो : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on समृद्धिको यात्रा रोक्न खोजियो : प्रधानमन्त्री ओली.

काठमाडौं । सरकारको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अवरोध भए पनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनले बताए । ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेका छन्,’ ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, […]

मुनाको मृत्यु र मृत्युको मनोविज्ञान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मुनाको मृत्यु र मृत्युको मनोविज्ञान.

डेढ साताअघि पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना सानेपा हाइटस्थित घरभित्रै मृत फेला परिन् । घटना अनुसन्धानका क्रममा फेला परेका केही नयाँ तथ्यसहित प्रहरीले विवरण सार्वजनिक गरेको छ । गम्भीर प्रश्न छ – कामदार विजय एक्लैले त्यो काम कसरी गरे ? नाइलनको पासो लाग्दा डोरी चुँडिई भुँइमा बज्रिएर विजयले प्राण त्यागे भनिएको छ । सबैभन्दा गम्भीर […]

साउदी गएका महिलाले पाउँदैनन् तलब

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउदी गएका महिलाले पाउँदैनन् तलब.

रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत् काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर विचल्लीमा पर्ने गरेको पाइएको हो । यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्ताइ र कन्ट्राक्टिङ कम्पनीहरुमा काम गरिरहेका नेपाली महिला धेरै छन् […]

एक व्यक्ति एक इँटा समर्पण अभियानका लागि इँटा प्रदान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक व्यक्ति एक इँटा समर्पण अभियानका लागि इँटा प्रदान.

विर्तामोड । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानका लागि पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले इँटा प्रदान गरेका छन् । क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा […]

सारा र कार्तिकको ‘लभ आज कल’ लाई लाग्यो झट्का

Published: in टिप्स/जानकारी by . Leave a Comment on सारा र कार्तिकको ‘लभ आज कल’ लाई लाग्यो झट्का.

अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यनको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ आज कल’ ले तेस्रो दिन अपेक्षाकृत व्यापार गर्न चुकेको छ । फिल्मले विकेन्डको अन्तिम दिन (आइतवार) आठ करोड दश लाख मात्र छापेको छ । पहिलो विकेन्डमा कमाईको मामलामा कार्तिक आर्यनको यो फिल्म ‘पति पत्नी और वो’ र ‘लुका छुपी’ भन्दा पनि पछाडि […]

भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ

Published: in समाज by . Leave a Comment on भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ.

भोजपुर । भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट ५ हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । राईलाई […]

खरिपाटी क्वारेन्टाइन : ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on खरिपाटी क्वारेन्टाइन : ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’.

काठमाडौं । कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् । स्थानीय रामलाल महर्जन भन्छन्, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला रु घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा […]

भीआईपीको महँगो गाडी मोहमा अकुंश लगाउँदै सरकार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भीआईपीको महँगो गाडी मोहमा अकुंश लगाउँदै सरकार.

काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगो सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ । अहिले केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिबीच महँगो गाडी खरिद गर्ने प्रवृत्ति अत्याधिक बढेपछि त्यस्तो प्रवृत्ति अत्याधिक बढेपछि त्यस्तो प्रवृत्तिलाई अंकुश लगाउने […]