Sajhamanch Archive

गीतकार तथा सङ्गीतकार जगत मर्दन थापाको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गीतकार तथा सङ्गीतकार जगत मर्दन थापाको निधन.

काठमाडौँ । गीतकार तथा सङ्गीतकार जगत मर्दन थापाको निधन भएको छ । कोरोना सङ्क्रमण कारण अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका ८५ वर्षको उमेरमा सोमबार निधन भएको हो । आज बिहान काठमाडौँको नर्भिक अस्पतालमा उनको निधन भएको हो । गीत लेखन, गायन र सङ्गीत भर्नसमेत सिपालु थापाका ‘आशाको दीयो बालेर’, ‘माया लुकाइलुकाई’, ‘जुनेली रातमा’लगायत दुई दर्जनभन्दा […]

प्रधानमन्त्रीले मंगलबार बोलाए सर्वदलीय बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्रीले मंगलबार बोलाए सर्वदलीय बैठक.

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार, बैठक मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । बाँकेमा बर्दिया र कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका-५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा-४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बर्दियाका […]

अमेरिकाको क्यालिफोर्निया र सन्फ्रान्सिस्कोमा पुन: लकडाउन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकाको क्यालिफोर्निया र सन्फ्रान्सिस्कोमा पुन: लकडाउन.

काठमाडों । अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछी क्यालिफोर्निया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो । क्यालिफोर्निया राज्यका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिंदै लकडाउनको नियम पालना गर्न सबैमा अपील गरे । यसअघि गत मार्चमा लकडाउन घोषणा […]

पूर्वमन्त्री मोहम्मद आफ्तावका भाइ भारतको मोतीहारीबाट पक्राउ, आजै नेपाल ल्याईँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वमन्त्री मोहम्मद आफ्तावका भाइ भारतको मोतीहारीबाट पक्राउ, आजै नेपाल ल्याईँदै.

काठमाडौं । काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम भारतको मोतिहारीमा पक्राउ परेका छन् । भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरेर उनलाई रौतहट ल्याउन लागिएको प्रहरी नायव महानिरिक्षक धीरज प्रताप सिंहले जानकारी दिए । उनलाई लिन प्रदेश नम्बर २ को प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको उनको भनाई छ । आलमलाई […]

अनुहारको सुन्दरता बढाउने पुदीनाका ४ फाइदा

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on अनुहारको सुन्दरता बढाउने पुदीनाका ४ फाइदा.

पुदीनामा हुने एन्टी ब्याक्टेरियल गुणले अनुहारमा एक्नी पैदा गर्ने ब्याक्टेरियासँग लड्न मद्दत गर्छ । जसले अनुहारमा हुने दागधब्बा समेत हटाउँछ । शरीरका भित्रि अंगहरुलाई मात्र होइन बाहिरी सुन्दरता पनि बढाउँछ । साथै, यसको सुगन्धले मानिसहरुलाई आर्कषित पनि गर्छ । कपाल झर्न रोक्छ पुदीनाको पातमा एन्टी अक्सिडेन्टको मात्रा प्रयाप्त पाइन्छ । यो कपाल वृद्धि गर्ने प्रमुख […]

यस्तो देखियो स्वेताको मेहेन्दी सेरेमोनी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on यस्तो देखियो स्वेताको मेहेन्दी सेरेमोनी.

नायिका स्वेता खड्का आज बैबाहिक जीवनमा बाँधिदैछिन् । धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज बिबाह गर्न लागेका हुन् । नायिका खड्काले बिहेको एक दिन अगाडि सामाजिक संजालमा स्टाटस कोर्दै आफ्नो मनको भावना व्यक्त गरेकी थिइन् । बिहेको एक दिन अगाडि नायिका खड्काको मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमोनीमा नायिका […]

नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक मंसिर २८ मा बस्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक मंसिर २८ मा बस्ने.

काठमाडौं । आज बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक मंसिर २८ गते बस्ने गरी सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आजको वैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोलेका थिए । पार्टीमा देखिएको आन्तरिक समस्या बैठकको कार्यसूची रहेको थियो […]

चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनमा कोइला खानीमा परेर २३ जनाको मृत्यु.

चीनमा कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको बताइएको हो । उक्त क्षेत्रको सो कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो । त्यस दुर्घटनामा परेका […]

क्यानरी बोर्डिङ्गदेखि हुलाकी जोड्ने सडकमा कालोपत्रे

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्यानरी बोर्डिङ्गदेखि हुलाकी जोड्ने सडकमा कालोपत्रे.

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं.२ को क्यानरी बोर्डिङ्ग स्कुलदेखि शम्भु चोक हुँदै वडा न. ५ को कञ्चनश्री बजारबाट हुलाकी जोड्ने शहीद मेम मार्गमा कालोपत्रे सडकको शिलान्यास गरिएको छ । ९ .५ किलोमिटर सडकको प्रदेशसभाका पूर्णसिंह राजवंशी र बसन्त बाँनियाले संयुक्तरूपमा शिलान्यास गरेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालयको पूर्वाधार […]