विराटनगर । सुनसरी प्रहरीले झापाका एक युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा बिर्तामोडका २० वर्षिय अभिषेक कटवालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विजय कार्की र अर्जुन कार्कीलाई पक्राउ गरेको हो । उनीहरु मध्ये एकलाई विराटनगर र एकलाई बेलबारी नगरपालिकाको बाहुनी क्षेत्रबाट पक्राउ गरेको हो । मंगलबार बिहान केशलिया खोला […]
यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको फिल्म ‘साङ्लो’ विवादमा मुछिएको छ । फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै।।।’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेको छ । ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् । उनले […]
काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुख भएपछि समितिले आज उनको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गरे । सभामुख सापकोटले आफुमा काम गर्ने उर्जा, […]
काठमाडौं । आज माघ १९ गते, तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको कालो दिनको रुपमा स्मरण गरिँदैछ। पूर्वराजा शाहले २०६१ साल माघ १९ गते आजैका दिन प्रतिनिधिसभा विघटन गरी तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएकोले आजको दिनलाई कालो दिनको रुपमा लिने गरिएको हो। शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर […]
अछाम । अछाममा प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बान्नीगढी जयगढ गाउँपालिका वडा नं.३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साउदको प्रहारबाट प्रहरी हवल्दार धनबहादुर कैलाको मेरुदण्डमा चोट लागेको छ। हवल्दार कैलाको स्थानीय स्वास्थ चौकीमा उपचारपछि प्रहरी चौकी जयगढ पठाइएको छ। साउदलाई […]
एजेन्सी । बलिउड अभिनेत्री ईशा गुप्ताले माफी मागेकी छन् । आर्सनल फुटबल क्लबकी कट्टर समर्थकको रूपमा परिचित अभिनेत्री गुप्ताले साथीसँग गरेको ह्वाट्स एप च्याटको स्क्रिनसर्ट फोटो बाहिरिएलगत्तै उनले माफी माग्नुपरेको थियो । बाहिरिएको फोटोमा उनको साथीले सो क्लबका नाइजेरियन खेलाडी एलेक्स इवोबीलाई ‘गोरिल्ला’ र ‘नियान्डर्थल’ भनेर सम्बोधन गर्दै क्रमिक विकास रोकिएको भनेर ठट्टा गरेको देखिन्छ […]
ललितपुर । ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । आज बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा दुवै अध्यक्ष र महासचिवले जवाफ दिएपछि आज समापन हुँदैछ । चार दिनदेखि जारी बैठकको अन्तिम दिन अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिने प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए । बैठक उद्घाटनमा लामो मन्तव्य दिएपछि छलफलहरुमा सहभागी नभएका प्रधानमन्त्री तथा […]
काठमाडौं। भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ । शनिवार भारत सरकारले आव सन् २०२०र२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई रू। १२ अर्ब ८० करोड (८ अर्ब भारू) अनुदान दिने उल्लेख गरेको छ, जुन गत आवको भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव […]
काभ्रे। ब्रोइलर कुखुराको मूल्यले अहिलेसम्मकै रेकर्ड तोडेको छ । शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य दुई सय ७० रुपैयाँ लागू भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि चार सय प्रतिकिलो पुगेको छ । यसअघि २०७४ वैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मूल्य कायम थियो । बजारको […]