१.दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । २. तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।यसले तपाइँमा भोक जगाउँछ । ३. बिहान खाली पेटमा मनतातो पानी पिउनाले […]
वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त ? स्मरणरहोस् बेलायती […]
काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । भूकम्पको धक्का छिमेकी सिरिया, […]
सडक निर्माणको बिल पास गरिदिने नाममा उपभोक्ता समितिसँग घुस खाने जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका छन् । केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीले शुक्रबार वीरेन्द्रनगर–७ कटकुवाबाट पक्राउ गरेको हो । अध्यक्ष केसीसँगै गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् । […]
काठमाडौं । चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । चीनको युहान प्रान्तबाट केही दिनअघि नेपाल आएका ती विद्यार्थीमा कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी चीनको युहान प्रान्तबाट फर्किएका विद्यार्थीमा कोरोना भाइरस भेटिएको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा सबै स्थानीय […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति भण्डारीसमक्ष शुक्रबार बुझाएका हुन्। प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त भएका थिए। सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध उनी सल्लाहकार हुनु […]
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । यही माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय नेपाली टोली […]
बिर्तामोड। पाइला–पाइलामा उपभोक्ता ठगिन थालेको शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले औल्याएका छन् । पछिल्लो समय ठगी बढेसँगै उपभोक्ताका अधिकार हनन भइरहेको उनीहरुले बताए । जिल्ला समन्वयन समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा भएको छलफलका सहभागीले नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनीहरुले राम्रो काम गर्ने व्यवसायीलाई पुरस्कृत र उपभोक्ता हित विपरीत […]
काठमाडौं । विराटनगरस्थित एक मदरसामा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका छन् । उनीहरु आफूलाई अध्ययन गराउँदै आएका मदरसाका मोलबीबाट दुव्र्यवहारको शिकार भएको बताएका छन् । विराटनगर–८ अशोकचोकमा रहेको मदरसा रजाए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्रा यौन दुव्र्यवहारको शिकार भएका हुन् । सो मदरसाका प्रधानाध्यापकसमेत रहेका मेलवी अमिरुद्दिनले माघ ७ गते र माघ […]