Sajhamanch Archive

प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ मा राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा.

मोरङ । प्रदेश नं. १ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए । निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता […]

१३५ किलोको ज्यान भएको आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on १३५ किलोको ज्यान भएको आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो.

इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो । जसका कारण शिफा अल निमा नामक उक्त व्यक्तिलाई ट्रकमा हालेर जेल लग्नुपरेको थियो । उक्त व्यक्तिको जीउको वजन १ […]

५८ पटक पेसी चढ्दा पनि फैसला भएन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५८ पटक पेसी चढ्दा पनि फैसला भएन.

काठमाडौं। सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो । मंगलबार ती विवादमा सुनुवाई भएपनि अन्त्यमा सम्बन्धित निकायबाट पुनः फाइल मगाइयो । ती […]

बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बैंकमा कडाइ गर्दा ऋणको चाप सहकारीलाई.

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा ऋण लिन अप्ठेरो भएपछि बचत तथा ऋण सहकारी संस्थामा ऋणको माग बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट ऋण लिने व्यवस्थामा कडाइ गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित हुन थालेका हुन् । राष्ट्र बैंकले कम्पनी तथा व्यक्तिले नै ऋण माग गर्दा अनिवार्यरुपमा कर चुक्ताको प्रमाणपत्र चाहिने व्यवस्था लागू गरेको थियो । […]

संखुवासभाबाट हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संखुवासभाबाट हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ.

संखुवासभा । संखुवासभाबाट पेस्तोल सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका-५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको स्रोतले जानकारी दिएको छ। तमाङलाई स्थानीय देउमान राईको गोठबाट पक्राउ गरिएको हो। उनको साथबाट प्रेसर कुकर बम एकथान, सकेट बम एकथान, सुतलीबम एकथान, डेटोनेटरसहित विस्फोटक पदार्थ बनाउन प्रयोग […]

सवारी दुर्घटना : अर्जुनधाराका भट्टराईको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी दुर्घटना : अर्जुनधाराका भट्टराईको मृत्यु.

बिर्तामोड । पूर्व पश्चिम राजमार्गको मोरङ बेलबारी नगरपालिका – ४ बेतना खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा झापा अर्जुनधारा नगरपालिका– ५ का ५४ वर्षीय पशुपति भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा भट्टराईकी श्रीमती लक्ष्मी घाइते भएकी छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ […]

विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विषादीयुक्त खाद्यान्न बजारमा नल्याउन सरकारलाई आदेश.

काठमाडौं । विषादी प्रयोग गरिएका खाद्यान्न प्रयोग गरिने समयभन्दा अघि बजारमा आउन नदिन अनुसन्धान गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विषादीका विषयमा प्रभावकारी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको हो । सर्वोच्चले विषादी प्रयोग गरिएका खाद्यान्न कति समयपछि प्रयोगमा ल्याउन सकिने […]

झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत.

काठमाडौं। पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमा झापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो । साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो […]

जाडो मौसममा ओठ किन फुट्छ ? यी हुन् समाधानका उपाय

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on जाडो मौसममा ओठ किन फुट्छ ? यी हुन् समाधानका उपाय.

यति खेर जाडोको मौसम छ । ठिक यहि बेला हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । तर यो साधारण स्वास्थ्य समस्या हो ।अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोमा किन फुट्छ […]

यी हुन् विश्वकै लामो कपाल भएकी युवती

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यी हुन् विश्वकै लामो कपाल भएकी युवती.

विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरी निलांशी पटेल एकपटक फेरी चर्चामा आएकी छिन् । सन् २०१८ मा आफ्नो लामो कपालका लागि गिनिज बुकमा नाम लेखाएकी निलांशीले हालै आफ्नै त्यो रेकर्ड तोडेकी छिन् । भारतको गुजराँतमा बस्ने निलांशीको कपाल ६ फिटभन्दा पनि लामो भएको छ । सन् २०१८ मा गिनिज बुकमा नाम लेखाउँदा उनी जम्मा १६ […]