Sajhamanch Archive

बर्गर खानका लागि हेलिकप्टर चढेर रेष्टुरेन्टमा, ८ हजारको बर्गर खान ३ लाख खर्च

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on बर्गर खानका लागि हेलिकप्टर चढेर रेष्टुरेन्टमा, ८ हजारको बर्गर खान ३ लाख खर्च.

जब मानिसमा कुनै इच्छाले चरम सीमा पार गर्दछ, तब उसले आम मानिसले कल्पना गर्न नसक्ने काम पनि गर्दो रहेछ । रुसमा एकजना धनाढ्यले एउटा यस्तै कार्य गरेर सबैलाई तीनछक पारिदिएका छन् । यदि पैसा र मन दुवै हुने हो भने रेष्टुरेन्टमा खाना खानका लागि हेलिकप्टर चढेर सयौँ किलोमिटरको यात्रा गर्न सकिन्छ भन्ने उनले देखाइदिएका छन् […]

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन । कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनी नआएका हुन् । अनलाइन बाट

कोरोना संक्रमणबाट बिर्तामोडमा एक महिलाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट बिर्तामोडमा एक महिलाको मृत्यु.

विर्तामोड । झापा बिर्तामोडकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं २ की ४५ वर्षिया मन्जु मैनाली रहेकी छन् । उनको उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति  मृत्यु भएको हो । उनी मंसिर १८ गते धरान गएकी थिइन् । त्यहाँ पिसिआर परीक्षण गराउँदा कोरोना पोजिटिभ […]

विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो.

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो । यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको नेपालीको कोरोना भाइरसका […]

चीनले चन्द्रमामा झण्डा गाड्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on चीनले चन्द्रमामा झण्डा गाड्यो.

अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाडेको छ । चीनको नेशनल स्पेस विभागले चन्द्रमाको सतहमा चिनियाँ झन्डा गाडिएको तस्बिर सार्वजनिक गरेको हो । तस्बिर चीनको चाङइ ५ यानले खिचेको र जुन अहिले चन्द्रमाको ढुंगाको नमूना सहित पृथ्वीमा फर्कदैछ ।यसअघिका दुईवटा चिनियाँ अन्तरिक्ष मिसनमा झन्डा लगाउने प्रयास गरिएकोमा तिनीहरु सतहमा अडिन सकेका थिएनन् […]

अनमोल र उपासनाको ‘क्याप्टेन’ युटुबमा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अनमोल र उपासनाको ‘क्याप्टेन’ युटुबमा.

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज गरिएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो । यो चलचित्र करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो । हलमा औषत व्यापार गरेको यो चलचित्रले युटुबमा राम्रो दर्शक पाइरहेको छ । सार्वजनिक भएको ४ घन्टामा १ लाख भन्दा बढी भ्यूज […]

बुटवलमा गोली चल्यो, एकजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुटवलमा गोली चल्यो, एकजना घाइते.

बुटवल । बुटवलको मिलनचोकस्थित एक होटेलमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको हो । गोली लागेर एक जना घाइते भएका छन् । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । उक्त होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न प्रहरी पुगेको […]

अर्थव्यवस्थामा असर पर्ने भन्दै आप्रवासी श्रमिकहरुलाई हटाउने तयारीमा बहराइन

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अर्थव्यवस्थामा असर पर्ने भन्दै आप्रवासी श्रमिकहरुलाई हटाउने तयारीमा बहराइन.

काठमाडौं । बहराइनले आफ्नो देशको अर्थव्यवस्थामा असर पर्ने भन्दै त्यहाँ रहेका आप्रवासी श्रमिकहरुलाई हटाउने विषयमा छलफल गरिरहेको छ । बहराइनको जनसंख्या, १७ लाखको आधा भन्दा बढी विदेशीहरु रहेका छन् । बहराइनले राष्ट्रिय अर्थतन्त्र र सुरक्षालाई असर पुर्याउने भन्दै आवश्यकभन्दा बढी त्यस्ता श्रमिकलाई देशनिकाला गर्न गृह मन्त्रालयको एक समिति गठन गरेको छ । अवैधानिक श्रमिकको विषयमा […]

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु.

काठमाडौं । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-८ की ६६ वर्षीया महिलाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । डा.शर्माका अनुसार उनीमा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । […]

‘परदेशी २’को छायांकनमा वर्षा

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on ‘परदेशी २’को छायांकनमा वर्षा.

चलचित्र ‘परदेशी २’को छायांकनका लागि यसको टिम चितवन पुगेको छ । चितवनका रमणीय स्थानमा चलचित्रको छायांकन भैरहेको छ । चलचित्रको छायांकनमा नायिका वर्षा सिवाकोटी पनि जोडिएकी छिन् । वर्षा दशैंको टिका सकेर अमेरिका पुगेकी थिइन् । अमेरिकामा आफ्ना प्रेमीसँग करिब एक महिना लामो समय बिताएपछि वर्षा नेपाल आएकी हुन् । नेपाल आएर उनले चलचित्रको छायांकन […]