Sajhamanch Archive

बेनिशाले देखेको चम्किलो पाटो

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बेनिशाले देखेको चम्किलो पाटो.

नायिका बेनिशा हमालको सामाजिक संजाल हेर्ने हो भने उनी सकारात्मक कुरा बढी सोच्छिन् । सकारात्मक कुराले नै वेनिशालाई अगाडि बढाउन सहयोग गरेको छ । हाल प्रेममा रहेकी बेनिशा ठूलो पर्दाबाट भने टाढा छिन् । उनको हातमा अहिले चलचित्र छैन । यसैले पनि उनी फुर्सदिलो बनेकी हुन सक्छिन् । तर, आफूलाई फिट राख्न र सकारात्मक सोच्न […]

एक नम्बर प्रदेशमा पाइपलाइनबाट भित्रिएको इन्धन प्रयोग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एक नम्बर प्रदेशमा पाइपलाइनबाट भित्रिएको इन्धन प्रयोग.

विराटनगर । सीमावर्ती क्षेत्र भारतको मीरगञ्ज पुल मर्मतका लागि सवारी आवागमन बन्द गरेपछि पाइपलाइनबाट भित्रिएको तेल प्रदेश १ मा प्रयोग गर्न थालिएको छ । भारतीय पक्षले वीरपुर–भाण्टाबारी रि–रुट गरेर ल्याउन अनुमति नदिएपछि नेपाल आयल निगम प्रादेशिक कार्यालयले अमलेखगञ्ज डिपोबाट इन्धन ल्याउन थालेको हो । आयल निगम प्रादेशिक कार्यालय विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार मोतिहारी […]

हाम्रो ऊँ नम : कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on हाम्रो ऊँ नम : कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । झापा बिर्तामोड–५ को हाम्रो ऊँ नम : कृषि सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा चारपानेमा आइतवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षतामा भएको सभा नेपाल दशनामी समाज केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतित्यथातामा भएको थियो । आर्थिक बर्ष २०७५÷०७६ सम्ममा एकसय ४ जना शेयर सदस्य रहेको संस्थाको शेयरपुँजी ५२ लाख […]

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज.

काठमाडौं । नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए। । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो। पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको […]

भोलि विप्लव पनि नेकपामा आउनुपर्छ : प्रचण्ड

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भोलि विप्लव पनि नेकपामा आउनुपर्छ : प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्र विक्रम चन्द विप्लवलाई पार्टी आउन ढिलाई नगर्न आग्रह गरेका छन् । विप्लव समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की लगायतलाई नेकपा प्रवेश गराउँदै उनले अरु नेताहरुलाई आउन आग्रह गरेका हुन् । ‘भोलि स्वयम विप्लव पनि आउनुपर्छ । आउन ढिला गर्नुभयो भने त्यसले उहाँलाई पनि फाइदा […]

सहिद लक्ष्मी बन्यो नमुना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on सहिद लक्ष्मी बन्यो नमुना.

विर्तामोड। विर्तामोड ९ मा रहेको सहिद लक्ष्मी नमुना प्राथमिक विधालयमा आएको परिवर्तनले अभिभावक मात्र नभएर जनप्रतिनिधि पनि खुशी छन् । एक वर्षअघि ३७ जना विधार्थी रहेको विधालय अहिले नगरको नमुना विधालय बनेको छ । हाल विधालयमा १६९ जना विधार्थी अध्ययन गरिरहेका छन् । ‘सबैको सामुहिक पहलबाट विधालयको अवस्थामा सुधार भएको छ’, झापा निर्वाचन क्षेत्र नम्वर […]

जाडोबाट जोगाउन २२ विपन्‍न परिवारलाई कम्बल वितरण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जाडोबाट जोगाउन २२ विपन्‍न परिवारलाई कम्बल वितरण.

उदयपुर । यतिबेला जाडोले देशैभरको जनजीवन प्रभावित पारेको छ। केही दिनयता पश्चिमी वायुको कारण बढ्दै गएको चिसोलाई मध्नजर गर्दै उदयपुरको बेलका नगरपालिकामा गरिब तथा विपन्न सदा बस्तीमा कम्बल वितरण गरिएको छ। जिल्लाको बेलका नगरपालिका-२ स्थित करैयामा २२ घर गरिब तथा विपन्न सदा बस्तीमा कम्बल वितरण गरिएको बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए। बेलका नगरपालिका, […]

टिपरको ठक्करले दमकमा एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करले दमकमा एकजनाको मृत्यु.

दमक । झापाको दमकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दमक नगरपालिका-४ स्थित कृष्णमन्दिर चोकमा बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ६४९ नम्बरको टिपरले सडक पार गर्दै गरेकी सोही स्थान बस्ने ६९ वर्षीया तुलसा गौतमलाई ठक्कर दिँदा गौतमको घटनास्थलमै मृत्यु भएको दमक ट्राफिक प्रमुख यज्ञराज अधिकारीले जानकारी दिए। […]

ए डिभिजन लिग : आजदेखि छैटौं चरणको खेल हुने

Published: in खेलकुद by . Leave a Comment on ए डिभिजन लिग : आजदेखि छैटौं चरणको खेल हुने.

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबारदेखि सुरु हुँदै छ । पाँचौ चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् । छैटौं चरणको पहिलो दिन शनिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । खेल मध्याह्न […]

ओमनका सुल्तान काबसुको निधन, तीन दिनभित्र नयाँ राजा घोषणा गरिने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on ओमनका सुल्तान काबसुको निधन, तीन दिनभित्र नयाँ राजा घोषणा गरिने.

काठमाडौं । ओमनका सुल्तान काबुसको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो । ७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो । सन् १९७० मा […]