Sajhamanch Archive

मन्त्रीलाई गाडीमाथि गाडी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रीलाई गाडीमाथि गाडी.

काठमाडौं । देश २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन । मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन्। उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन्। केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन्। नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ। तर, उनीहरूले पुराना गाडी पनि छाडेका छैनन्। मुख्यमन्त्री […]

सरकारी अस्पतालमा शौचालयको कन्तविजोग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सरकारी अस्पतालमा शौचालयको कन्तविजोग.

काठमाडौं । कुनै पनि सङ्क्रमण र रोग फैलन नदिन अस्पतालका शौचालय सबैभन्दा व्यवस्थित हुनुपर्छ । तर उपत्यकाका सरकारी अस्पतालमा गएर शौच गर्न जाने नै निराश हुन्छन् । कतिपय सरकारी अस्पताल यति दुर्गन्धित र फोहोर हुन्छन्, त्यहाँ जाँदा नाक थुन्नुपर्छ । शौचालयमा कतै पानी छैन, कतै चुकुल छैन, बत्तीको व्यवस्था छैन । कतिपय अस्पतालका शौचालयमा प्लास्टिक, […]

सङ्गीतबाट निको हुन्छन् धेरै रोग

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सङ्गीतबाट निको हुन्छन् धेरै रोग.

काठमाडौं। सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान […]

अष्ट्रेलियामा १० हजार उँटलाई गोली हान्ने आदेश, कारण यस्तो छ

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on अष्ट्रेलियामा १० हजार उँटलाई गोली हान्ने आदेश, कारण यस्तो छ.

अष्ट्रलियामा हाल फैलिरहेको विनाशकारी डढेलोमा परी करोडौँ वन्यजन्तुको मृत्यु भइसकेको छ । कैयन् जीवजन्तुहरु त लोप नै भएको हुनसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा अष्ट्रेलियामा बचेका जीवजन्तुको संरक्षणका लागि विशेष उपाय अपनाइनु पर्ने हो । तर उँटको हकमा चाहीँ उल्टो भएको छ । किनकी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ […]

‘पर्खी बसेँ २’ निर्माणको घोषणा

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ‘पर्खी बसेँ २’ निर्माणको घोषणा.

गोपीकृष्ण मुभिजले चलचित्र ‘पर्खी बसेँ’को सिरिज बनाउने भएको छ । नायक राजवल्लभ कोइराला र नायिका यूना उप्रेतीको डेब्यू चलचित्र ‘पर्खी बसेँ’ बक्स अफिसमा हिट भएको थियो । अब, यो चलचित्रको सिरिज निर्माण गर्ने निर्णय गोपिकृष्णले गरेको हो । हिमालयन मुभी स्टूडियोसँग सहकार्य गर्दै यो चलचित्र गोपिकृष्णले बनाउन लागेको हो । गोपीकृष्ण मुभिजको तर्फबाट निकिता पौडेल […]

बुद्धशान्ति ४ पानीघट्टामा डिप् बोरिङ्गको शिलान्यास

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुद्धशान्ति ४ पानीघट्टामा डिप् बोरिङ्गको शिलान्यास.

शान्तिनगर । झापा बुद्धशान्ति ४ मा रहेको पानीघट्टामा डिप् बोरिङ्गको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भुमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यलयको आर्थीक सहयोगमा बुद्धशान्ति ४ को पानीघट्टामा डिप् बोरिङ् खन्ने कार्यको शिलान्यास गरिएको हो । डिप् बोरिङ्गको शिलान्यास जनताको समस्यालाई सुनुवाई गर्दै पहल गर्नुहुने झापा क्षेत्र नम्बर १ का सांसद गोपाल चन्द्र बुढाथाकीले […]

इरानले मिसाइल आक्रमण गरेर बोइङ दुर्घटना गराएको आरोप

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इरानले मिसाइल आक्रमण गरेर बोइङ दुर्घटना गराएको आरोप.

पश्चिमी नेताहरुले इरानले मिसाइल आक्रमण गरेर युक्रेनको बोइङ दुर्घटना गराएको आरोप लगाएका छन् । राजधानी तेहरान नजिकै दुई दिनअघि भएको दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो । क्यानडा र बेलायतका नेताहरुले उक्त दुर्घटनाको प्रभावकारी रुपमा छानविन गर्न मागसमेत गरेका छन् । इरानले आफ्नो प्रतिरक्षा प्रक्षेपणबाट मिसाइल हमला नगरेको दाबी गरेको छ । उसले आफूमाथि लगाइएको […]

बेलायतका राजकुमार दम्पती हैरी र मेगन राजपरिवारका वरिष्ठ सदस्य नरहने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बेलायतका राजकुमार दम्पती हैरी र मेगन राजपरिवारका वरिष्ठ सदस्य नरहने.

 बेलायतकी महारनी एलिजावेथका नाति प्रिन्स हैरी र उनकी पत्नी राजकुमारी मेगन राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने भएका छन् । उनीहरु आफूलाई आर्थिक रुपले सबल र स्वतन्त्र बनाउन लागिपर्ने बताएका छन् । ‘ड्यूक तथा डचेज अफ सक्सेस’ ले यसबारेमा खुलासा गरेको हो । यस कुराले राजपरिवार दुखी भएका छन् । अब प्रिन्स हैरी र मेगनले […]

वेवारिसे महिलाको आफन्त खोजिदिन मेची अञ्चल अस्पतालको अनुरोध

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वेवारिसे महिलाको आफन्त खोजिदिन मेची अञ्चल अस्पतालको अनुरोध.

भद्रपुर । भद्रपुर स्थित मेची अञ्चल अस्पतालमा ६ महिनायता वेवारिसे रूपमा रहेकी महिलाको आफन्त खोजिदिन वा संरक्षण गरिदिन अस्पताल प्रशासनले अनुरोध गरेको छ । प्रहरीले सडकबाट उद्धार गरी ६ महिना अगाडि अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएकी ती महिला अहिले रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक लिन नआएपछि संरक्षकको खोजी गरिदिन अनुरोध गरेको हो । […]

‘ए’ डिभिजन लिग: शीर्ष स्थानमा पुग्न आर्मीले आज जित्नैपर्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘ए’ डिभिजन लिग: शीर्ष स्थानमा पुग्न आर्मीले आज जित्नैपर्ने.

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पाँचौ चरणका खेलहरु सकिंदै छन् । दशरथ रंगशालमामा आज दुई खेल भएपछि पाँचौ चरणका खेलहरु सकिने छ । आज मध्यान्ह १२ बजे हुने खेलमा संकटा क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम भिड्नेछन् । गत संस्करणको उप–विजेता संकटा जारी लिगमा ११ औं स्थानमा छ भने एपीएफ १० […]