Sajhamanch Archive

सवारी दुर्घटनामा कांग्रेस नेताको मृत्यु, १९ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी दुर्घटनामा कांग्रेस नेताको मृत्यु, १९ जना घाइते.

जनकपुरधाम। महोत्तरीमा रोकिराखेको ट्रकमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । आज बिहान काठमाडौँबाट जनकपुरधाम आउने क्रममा बर्दिबाँस नगरपालिका वडा नम्बर ५ टुटेश्वर चौक नजिक ना ५ ख ६४११ नम्बरको बस उखुँ लोड गरेर रुकेको अवस्थामा रहेको ना ४ ख ९८१३ नम्बरको ट्रकमा ठक्कर दिँदा गम्भीर घाइते […]

पेरुमा बस दुर्घटनामा हुँदा १६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on पेरुमा बस दुर्घटनामा हुँदा १६ जनाको मृत्यु.

पेरुमा भएको बस दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ। सोमबार भएको सो दुर्घटनामा परी अरु ४० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्। पेरुको अरक्वीपा क्षेत्रमा पर्ने काराभेली सहरमा दुर्घटना भएको क्षेत्रीय स्वास्थ्य व्यवस्थापन कार्यालयका प्रमुख डेम्बर मोनोज लोजाडाले जानकारी दिए। स्थानीय समयानुसार राती १२ः४१ बजे दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।लिमादेखि अरक्वीपातर्फ जादै गरेको […]

अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा

Published: in लोकप्रिय, विविधा, विश्व समाचार by . Leave a Comment on अण्डा र पिठोको युद्ध लड्ने अनौठो परम्परा.

निकै अनौठा खालका पर्व तथा परम्पराहरुका लागि युरोपेली मुलुक स्पेन चर्चित छ । केही दिनअघि मात्र स्पेनको एलकान्टे प्रान्तस्थित इबी सहरमा २ सय वर्ष पूरानो पिठो युद्ध फेस्टिबल मनाइयो । उक्त पर्वका क्रममा मानिसहरुले एक अर्कामा कुहेका अण्डा, गहुँको पिठो तथा रङ र पटका समेत राखेर एक अर्कालाई हिर्काए । हरेक वर्ष २८ सेप्टेम्बरमा मनाउने […]

नक्कली नोटसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली नोटसहित दुई जना पक्राउ.

बिर्तामोड। झापाको विर्तामोडबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ का ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका-४ का २५ वर्षीय किरण खवास रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका-५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो […]

एक बर्षमा अक्षयको फिल्मले कमायो सात सय करोड

Published: in टिप्स/जानकारी by . Leave a Comment on एक बर्षमा अक्षयको फिल्मले कमायो सात सय करोड.

बलिउड नायक अक्षय कुमारका चलचित्रले बक्स अफिसमा सुपरहिटको व्यापार गरिरहेका छन् । अहिले अक्षय कुमारको दिन बलेको छ । उनी अभिनित ४ वटा चलचित्र एउटै बर्षमा रिलिज हुन्छन् । तर, सबै चलचित्रले हिटको व्यापार पनि गर्छन् । सन् २०१९ मा अक्षयले एउटा नयाँ रेकर्ड कायम गरेका छन् । एक बर्षमा सर्वाधिक कमाई गर्ने चलचित्रको नायक […]

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु.

ओखलढुङगा । ओखलढुङगाको सुनकोशी गाउँपालिका–३ स्थित सिस्नेरीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सोमबार राति साढे १० बजेको समयमा भएको उक्त दुर्घटना परी स्थानीय ४५ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको हो । बा ६५ प ७४७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बाटोबाट अंदाजी ३०० मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको […]

शक्तिकेन्द्रसँगको पहुँचमा वर्षौसम्म काम पूरा नगर्ने ३३२ कम्पनी कालोसूचीमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शक्तिकेन्द्रसँगको पहुँचमा वर्षौसम्म काम पूरा नगर्ने ३३२ कम्पनी कालोसूचीमा.

काठमाडौं । विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ३३२ निर्माण कम्पनी र ‘सप्लायर्स’लाई कालोसूचीमा सूचीकृत गरिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा नगर्ने विभिन्न ३३२ निर्माण कम्पनी र सप्लायर्सलाई अहिलेसम्म कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । […]

दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दरबार हत्याकाण्डस्थल हेर्न वर्षदिन कुर्नुपर्ने.

काठमाडौं । अबको एक वर्षपछि दरबार हत्याकाण्ड भएको विस्तारित स्थान सर्वसाधारणलाई खुला हुने भएको छ । राजा वीरेन्द्रको वंशविनाश हुनेगरी २०५८ साल जेठ १९ गते भएको हत्याकाण्ड स्थल विलियार्ड बैठकसँगै जोडिएको त्रिभुवन सदनको निर्माणको गति हेर्दा एक वर्षको हिसाब निस्किएको हो । युवराजधिराज पद पाइएपछि छुट्टै बस्ने परम्पराअनुसार दीपेन्द्र १८ वर्ष उमेर पुगेपछि त्रिभुवन सदनमा […]

नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार.

काठमाडौं। कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो पनि बलात्कारको आरोपमा । २०७५ कात्तिक १३ गतेका दिन एक अपरिचित महिलाले बलत्कारको आरोपमा उनीविरुद्ध महानगरीय प्रहरी परिसर […]

५२० आयोजनालाई अनुदान

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५२० आयोजनालाई अनुदान.

काठमाडौं। चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् । चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनोटमा परेका आयोजना तथा कार्यक्रमलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको स्रोत बताउँछ । सिफारिसमा परेका आयोजना तथा […]