Sajhamanch Archive

सिरहामा कैदीबन्दीलाई कम्बल

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिरहामा कैदीबन्दीलाई कम्बल.

लहान । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट पीडित सिरहा कारागारका कैदीबन्दीलाई आज बिहान जिल्ला प्रशासन कार्यालय सिरहाले कम्बल वितरण गरेको छ । कारागारमा कैदीबन्दी जीवन बिताईरहेका २५ जना महिला र २५ जना पुरुषलाई चिसो छल्न कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । त्यस्तै चिसोबाट पीडित सिरहाको गोलबजार नगरपालिका […]

दीपिकाले किन जलाइन् ‘छपाक’ को मास्क

Published: in टिप्स/जानकारी by . Leave a Comment on दीपिकाले किन जलाइन् ‘छपाक’ को मास्क.

बलिउड अभिनेत्री दीपिका पादुकोणको नयाँ फिल्म ‘छपाक ‘यही जनवरी १० मा रिलिज हुँदैछ। तेजाब आक्रमण पीडितको जीवनकथामा आधारित यो फिल्मबारे निकै चर्चा भइरहेको छ । फिल्ममा दीपिकाको लुक्सलाई धेरैले सरहाना गरेका छन् । उनले तेजाब आक्रमण भएको अनुहार देखाउन निकै मिहेनत गरेकी थिइन् । फिल्ममा देखिने उनको अनुहारको मास्क र त्यसको सेटअप मिलाउनै कम्तीमा तीन […]

सिन्धुपाल्चोक जीप दुर्घटना, ७ घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक जीप दुर्घटना, ७ घाइते.

चौतारा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक […]

स्पेनिस ला लिगा चार खेल हुँदै, यस्तो छ खेल कार्यक्रम

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on स्पेनिस ला लिगा चार खेल हुँदै, यस्तो छ खेल कार्यक्रम.

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ । साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गर्दैछन् । रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ः४५ बजे खेल्दैछ । गेटाफेविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थानको बार्सिलोनाविरुद्ध दबाब कायम राख्न चाहन्छ । यस्तै गेटाफेलाई हराउन सके रियल केही घण्टाको लागि शीर्ष स्थानमा […]

१० डलरको किताब चोर्ने राजदूतले दिए राजीनामा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on १० डलरको किताब चोर्ने राजदूतले दिए राजीनामा.

कुनै जमानामा विदेशस्थित कुनै मुलुकमा कार्यरत एकजना नेपाली राजदूतले उक्त देशको एउटा पुस्तक पसलमा गएर किताब चोर्दै गर्दा समातिएको पढिएको थियो । चोर्ने मामिलामा नेपाली राजदूतहरू मात्र होइन, मेक्सिकोका राजदूतहरू पनि अगाडि नै रहेछन् । अर्जेन्टिनाका लागि मेक्सिकन राजदूतले १० डलर मूल्य पर्ने एउटा किताब चोर्दै गरेको काण्ड बाहिरिएपछि अन्ततः पदबाटै राजीनामा दिएका छन् । […]

चिसो भुइँमा काम्दै पढ्न बाध्य मदरसाका बिद्यार्थीहरु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चिसो भुइँमा काम्दै पढ्न बाध्य मदरसाका बिद्यार्थीहरु.

राजगढ । पूर्व फर्केको टीनको घर । एकातिर ह्वाङ्ग, तीनतिर भत्किसकेको भाटाको टाटी । न डेक्स छ न बेन्च नै । चिसो भुइँमा बसेर काम्दाकाम्दै बिधार्थीहरु पढ्छन् । यो दुर्दशा हो बाह्रदशी १ स्थित मदरसा मुजाहिर उलुमको ।‘के गर्नु हजुर हाम्रा नानीहरु चिसो भुइँमा बसेर पढ्न बाध्य छन्’ अभिभावक ह्वालुद्धिन मियाँले भने । डेक्स बेन्च […]

अकूत सम्पत्तिमा धमाधम तानिँदै कर्मचारी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अकूत सम्पत्तिमा धमाधम तानिँदै कर्मचारी.

काठमाडौं। सार्वजनिक पदको दुरुपयोग गरी करोडौँ रुपैयाँ आर्जन गरेको निजामती, प्रहरीलगायत उच्च पदस्थ राष्ट्रसेवकहरु धमाधम अकूत सम्पत्ति छानबिनमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ महिनायता झन्डै १ सय ४० जना राष्ट्रसेवक कर्मचारीमाथि अकूत सम्पत्तिमा छानबिन थालेकोमा २० जनाविरुद्ध करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । अख्तियारका अनुसार पछिल्लो ६ […]

निजी विद्यालयको सिन्डिकेट, अभिभावकमाथि चरम शोषण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निजी विद्यालयको सिन्डिकेट, अभिभावकमाथि चरम शोषण.

काठमाडौं । देशभरका अधिकांश निजी विद्यालयले अभिभावकमाथि सिन्डिकेट लागू गर्दै आए पनि सरकारले ती विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएको छ । जसकारण अभिभावकहरु चरम आर्थिक शोषणमा परेका छन् । देशभर भन्डै ६ हजा निजी विद्यालय छन् । उनीहरुले शैक्षिक सामग्री, लाइब्ररी, ट्युसन फी, प्राथमिक उपचार, खेलकुद, छात्रवृत्ति कोष, कम्प्युटरलगायतका शीर्षकमा रकम असुल्दै […]

सुनको मूल्य अहिलेसम्मकै उच्च

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य अहिलेसम्मकै उच्च.

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको छ,। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बिहीबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ। शुक्रबार […]

शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ

Published: in अन्तर्वार्ता, राजनीति, विचार/ब्लग, by . Leave a Comment on शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ.

पार्टीमा महिला सहभागिता कम भयो भन्ने विषय पार्टी एकतादेखि नै उठ्दै आएको छ । स्थायी कमिटी बैठकमा पनि यही विषय सदस्यहरूले उठाए। ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्रै महिला हुनुहुन्छ। महिला सहभागिताको कुरा उहाँहरूले मात्रै उठाउनुभयो भन्ने सुन्नमा आएको छ। यो सत्य हो भने दुखदायी कुरा हो। यो विषय महिलाको मात्रै हुनुपर्ने थिएन। या त […]