Sajhamanch Archive

‘कुल्ली नम्बर १’मा सारा र बरुणको यस्तो अवतार

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘कुल्ली नम्बर १’मा सारा र बरुणको यस्तो अवतार.

नायिका साराअली खानको करिअर अहिले बलेको छ । साराले अभिनय गरेका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेपछि उनलाई लिएर चलचित्र बनाउने निर्माताहरुको संख्या बढेको छ । उनै, सारा नायक बरुण धवनसँग चलचित्र ‘कुल्ली नम्बर १’मा देखिदैछिन् । यो चलचित्रको हालैमात्र एक तस्वीर सार्वजनिक भएको छ । जहाँ, बरुण र सारा रोमान्टिक मुडमा देखिएका छन् । […]

अब एटिएमबाट एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न पाइने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अब एटिएमबाट एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न पाइने.

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने पैसाको सीमा बढाएको छ। कृषि विकास बैंकका ‘सिस्टम ह्याक’ गरी ठूलो रकम बाहिरिएपछि राष्ट्र बैंकले सीमा घटाएको थियो। राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दे सीमा बढाएको हो। नयाँ निर्देशन अनुसार एक दिनमा एटिएमबाट एक लाख रुपैयाँसम्म निकाल्न पाइने छ। एटिएममार्फत एक दिनमा डेबिट […]

बाह्रदशीमा स्ट्रबेरी खेती हेर्ने जानेको लर्को !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on बाह्रदशीमा स्ट्रबेरी खेती हेर्ने जानेको लर्को !.

राजगढ । पहाडमा बस्नेहरुका लागि नौलो कुरा नहुन सक्छ तर धेरै तराईबासीहरुले स्ट्रबेरी फल देखेका पनि छैनन् भन्दा हुन्छ । त्यही भएर यतिबेला बाह्रदशी १ मा लगाइएको स्ट्रबेरी खेती हेर्न जानेको लर्को छ । त्यहाँ ब्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी खेतीलाई एसियाकै सबैभन्दा ठूलो मानिन्छ । गोल्यान गु्रपको गोल्यान एग्रो प्रालिले ३८ दशमलव ५ एकड (करिब […]

बग्दादमा अमेरिकाको हवाई आक्रमण, इरानी फौजका कमाण्डर मारिए

Published: in विविधा by . Leave a Comment on बग्दादमा अमेरिकाको हवाई आक्रमण, इरानी फौजका कमाण्डर मारिए.

अमेरिकी सेनाले इराकको बग्दाद विमानस्थलमा गरेको हवाई हमलामा इरानी फौजको विशेष दस्ता ‘क्विड’का प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ’राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ । इरानको रिभोलुश्नरी गार्ड्सले पनि सुलेमानीको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा इराकको विद्रोही समहु बताईब हिजबुल्लाहका कमाण्डर अबु महदी अल–मुहांदिस पनि मारिएको बताईएको छ […]

मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने

Published: in मिडियाबाट साभार by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने.

काठमाडौं। पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसीबाट भुक्तानी पाउन बाँकी गिट्टी र बालुवा आपूर्तिकर्ताहरुले मेलम्ची खानेपानी आयोजना कार्यालयबाट भुक्तानी पाउने भएका छन् । उनीहरुले कुल करीब डेढ करोड रुपैयाँ प्राप्त गर्ने भएका हुन् । सीएमसीलाई आपूर्ति गएिको सामान र त्यसका लागि आपूर्तिकर्ताले प्राप्त गर्न बाँकी रहेको रकमका सम्बन्धमा अध्ययन गर्न एक प्राविधिक समिति गठन गरिएको थियो […]

विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्युतीय बस खरिद प्रक्रिया अन्योलमा.

काठमाडौं । प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई तीन सयवटा विद्युतीय बसका लागि तीन अर्ब रुपियाँको सेयर खरिद गरेको छ महिना बितिसक्दा पनि विद्युतीय बस खरिद प्रक्रिया अझै अन्योलमा परेको छ । विद्युतीय बस खरिदका लागि सरकारले दिएको ‘स्पेसिफिकेसन’ र साझा यातायातले बस खरिदका लागि […]

फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?.

काठमाडौं ।नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ । हाल प्रयोगमा रहेका […]

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, ५ घाइते

Published: in समाज by . Leave a Comment on कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, ५ घाइते.

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–७ मा जीप दुघर्टना हुँदा ४ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हिमाली गाउँपालिका–७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जीप खसेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकारी दिएका छन् । हिमाली गाउँपालिका–६, धु्लाचौरबाट कोल्टीका लागि छुटेको से१ज १०६४ नम्बरको जीप कालापड भन्ने ठाउँबाट […]

सय करोड क्लबमा अक्षय र करिनाको ‘गुड न्यूज’

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सय करोड क्लबमा अक्षय र करिनाको ‘गुड न्यूज’.

बलिउडलाई डिसेम्बर महिना सुखद देखिएको छ । गएको बर्षको डिसेम्बर महिनामा रिलिज भएका २ चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । दुबै चलचित्र सयकरोड क्लबमा प्रवेश पनि गरेका छन् । डिसेम्बर २० मा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा १४० करोडको व्यापार गरिसकेको छ । तर, यो चलचित्र सुपरहिट […]

ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल, एपीएफ र सरस्वती भिड्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल, एपीएफ र सरस्वती भिड्ने.

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम खेल हुँदैछ । अहिलेसम्म जित हात पार्न नसकेका विभागीय टोली एपीएफ र सरस्वती युथ क्लब आज खेल्दैछन् । तीन चरणको खेल खेल्दासम्म गोलविहीन सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । उता, एपीएफले एक खेल बराबरीबाट १ अंक मात्र जोडेको छ । दुई खेलमा एपीएफ […]