Sajhamanch Archive

पिकनिक गएका किशोरमाथि गोली प्रहार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पिकनिक गएका किशोरमाथि गोली प्रहार.

महोत्तरी  । वनभोजमा गएका महोत्तरीका एक किशोरमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका जलेश्वर नगरपालिका ५ विसनपुरका एक किशोरलाई स्थानीय अस्पतालले उपचार गर्न काठमाडौं पठाएको छ। १४ वर्षीय अक्षय कापरलाई वनभोज गएका बेला स्थानीय अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि प्रहार गरेका हुन् । सिंहले गोली प्रहार गरी फरार भएको घाइतेका […]

स्मार्ट लाइसेन्स छपाइ सुस्तः लाइसेन्स पाउन अझै ६ महिना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्मार्ट लाइसेन्स छपाइ सुस्तः लाइसेन्स पाउन अझै ६ महिना.

काठमाडौं । ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् । सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो । […]

कोहेडमा साइबर सुरक्षा तालिम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोहेडमा साइबर सुरक्षा तालिम.

विर्तामोड । कोहेड कलेज विर्तामोडमा आज साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय बिर्तामोडको सह–आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहनकुमार थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनी उपचारको बारेमा सहजीकरण गरेका थिए […]

सिम्रिकका सदस्यलाई घरघरमै राहत हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिकका सदस्यलाई घरघरमै राहत हस्तान्तरण.

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको धुलाबारी शाखाले झापा र इलामको सिमना बेंशीबजारमा रहेका आफ्ना शेयर सदस्यको उपचार खर्चवापत २७ हजार ७०० रुपैयाँ राहत रकम हस्तान्तरण गरेको छ । सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरदैलोमा नै पुगेर मंगलबार राहत रकम प्रदान गरेको सेवा केन्द्र प्रमुख फणिन्द्रप्रसाद भट्टराईले बताए । यसरी उपचार सहयोग […]

इरानले ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on इरानले ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकी चेतावनी.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । इराकमा रहेको अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका हुन् । अमेरिकाले गरेको हवाई आक्रमणमा इरानको साथ पाएका इराकी लडाकुहरुको मृत्यु भएपछि आक्रोसित प्रदर्शनकारीले इराकमा रहेको अमेरिकी दूतावासमा तोडफोड […]

प्रिमियर लिग फुटबलमा आज बिभिन्न ८ खेल हुदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on प्रिमियर लिग फुटबलमा आज बिभिन्न ८ खेल हुदै.

ईङलिस प्रिमियर लिग फुटबलमा आज बिभिन्न ८ खेल हुदैछन् । २१ औ चरणका खेलमा नेपाली समयानुसार साँझ साढे ६ बजे चेल्सी र ब्राईटन एण्ड होभ एल्बियन तथा एष्टन भिल्ला र बर्नली प्रतिस्पर्धा गर्नेछन् । माथिल्ला टोलीलाई दबाव दिन चेल्सीलाई आजको खेल महत्वपुर्ण रहेको छ । ३५ अंकमा तालिकाको चौथो स्थानमा रहेको चेल्सी म्यानचेष्टर सिटि भन्दा […]

नेपाल भ्रमण वर्ष २०२० शुरू

Published: in मुख्य समाचार by . Leave a Comment on नेपाल भ्रमण वर्ष २०२० शुरू.

काठमाडौं। बहुप्रतिक्षित अभियान नेपाल भ्रमण वर्ष–२०२० बुधबारबाट शुरू भएको छ। काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ। सोही समयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि भ्रमण वर्षको शुभारम्भ गर्ने छन। राष्ट्रपतिबाट भ्रमण वर्षको औपचारिक शुभारम्भ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत […]

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै.

काठमाडौं  । आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन (जनबरी १ ) अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि केही वर्ष यता अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका […]

बर्दियामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बर्दियामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु.

बर्दिया । बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्ज भित्र ट्रक दुर्घटना हुँदा ३ जनाको ज्यान गएको हो। ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ। […]

नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमाथि फेरि अर्को ‘नाकाबन्दी’ : नेपाली संसारभर छिर्नबाट बञ्चित हुनसक्ने.

काठमाडौं। आतंकवादी क्रियाकलापबाट आर्जित आम्दानीउपर सूक्ष्म निगरानी राख्दै आर्थिक बृद्धिदर, कर प्रणाली र आर्थिक अनुशासनको अध्ययन, अनुगमन र विश्लेषणका आधारमा बाहिरका विज्ञले गर्ने ठहर कति शक्तिशाली हुन्छ भने देश नै कालोसूचीमा पर्न पनि सक्छ । यदी त्यसो भयो भने, नेपालीले संसारभर छिर्नबाट बञ्चित हुनुपर्नेदेखि सबैजसो कारोबार अवैध मानिने खतरा सन्निकट छ । यस्तो अध्ययन गर्ने […]