Sajhamanch Archive

मन्त्रीसँग टेबुल ठोकेर मुखमुखै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रीसँग टेबुल ठोकेर मुखमुखै.

काठमाडौं । ‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो, ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईँ बिर्सिँदै हुनुहुन्छ  !’’ तर, जवाफ आयो,‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ  ! के गर्नुपर्छ मैले पनि जान्याछु  !’’ बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी […]

विचार चौतारीको स्थापना दिवसमा उद्घोषण तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विचार चौतारीको स्थापना दिवसमा उद्घोषण तालिम.

अर्जुनधारा । विचार चौतारी युवा क्लब मेचीनगरको आयोजना तथा पन्चकन्या धाम सेवा समितिको सह-आयोजनामा आज उद्घोषण तालिम सम्पन्न भएको छ । क्लबको स्थापना दिवसका अवसरमा अर्जुनधारा नगरपालिका वडा नं १० चुथाईमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको संस्थाका महासचिव उमेश खतिवडाले जानकारी दिए । संस्थाका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका […]

सुनको मुल्य अहिलेसम्मकै महँगो

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मुल्य अहिलेसम्मकै महँगो.

काठमाडौं। सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७३ हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको भदौ १८ गते सुनको भाउ तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि […]

शाहरुखलाई फ्यानको धम्की, ‘फिल्म घोषणा नगरे सुसाइड गर्छु’

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on शाहरुखलाई फ्यानको धम्की, ‘फिल्म घोषणा नगरे सुसाइड गर्छु’.

बलिउड सुपरस्टार शाहरुख खान गएको एक वर्षदेखि कुनै फिल्ममा देखिएका छैनन् । गत वर्ष उनी अभिनीत फिल्म ‘जीरो’ प्रदर्शनमा आएको थियो । तर, यो फिल्म बक्सअफिसमा असफल भएपछि उनले पर्दामा फर्किन हतार गरेका छैनन् । फिल्मबाट एक वर्ष ब्रेक लिएका कारण उनका फ्यानको पखाईको बाँध टुटेको छ । उनलाई सिल्भर स्क्रिनमा हेर्न दर्शक आतुर छन् […]

दुनियाँकै अभागी चोर : ८ घरमा छिर्यो, हात लाग्यो घडी र चुरा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on दुनियाँकै अभागी चोर : ८ घरमा छिर्यो, हात लाग्यो घडी र चुरा.

हिन्दीमा एउटा उखान छ, ‘जब किस्मत मेहरबान तो गधा भी पहलमान ।’ तर जब भाग्य खराब हुन्छ तब अकल्पनीय असफलता हात लाग्दछ । भारतमा एकजना चोरलाई सायदै कहिल्यै नसोचेको असफलता प्राप्त भयो । थुप्रै धनमाल चोरी गर्ने मनसायले ८ वटा घरमा छिर्दासमेत उसले कुनै उल्लेख्य धनमाल चोर्न सकेन । मात्र एउटा घडी र दुईवटा चुरामात्रै […]

हवाई आक्रमणले इराकको सम्प्रभुता नै उल्लंघन भयो : प्रधानमन्त्री महदी

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हवाई आक्रमणले इराकको सम्प्रभुता नै उल्लंघन भयो : प्रधानमन्त्री महदी.

इराकी प्रधानमन्त्री अडेल अब्दल महदीले अमेरिकी हवाइ हमलाको निन्दा गरेका छन् । प्रधानमन्त्री महदीले अमेरिकाले गरेको कारवाहीले इराकको सम्प्रभुता नै उल्लंघन भएको आरोप लगाएका छन् । आक्रमणसँगै अमेरिकासँगको सम्बन्ध र आन्तरिक सुरक्षाका बारेमा समीक्षा गर्ने बेला आएको प्रधानमन्त्री महदीको भनाइ छ । इराकको परराष्ट्र मन्त्रालयले यस विषयमा छलफल गर्न अमेरिकी दुतावासर्लाइ पत्राचार समेत गरेको जनाएको […]

‘ए’ डिभिजन लिगमा दुई खेल हुर्दै, सन्तोष साहुखल सय गोलको संघारमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ‘ए’ डिभिजन लिगमा दुई खेल हुर्दै, सन्तोष साहुखल सय गोलको संघारमा.

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुनेछन् । आज च्यासल युथ क्लबले जावलाखेल युथ क्लबको सामना गर्दा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब बीबीसीसंग खेल्नेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोवाटोमा हुनेछन् । च्यासलका सन्तोष साहुखललाई आज ए डिभिजन लिगमा सय गोल पूरा गर्ने अवसर छ । जावलाखेल विरुद्ध […]

तमुल्होसार मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तमुल्होसार मनाइँदै.

गुरुङ समुदायको आज तमुल्होसार (नयाँ वर्ष) आज मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । गएराती १२ बजेदेखि मृग वर्ष सकिएर मुसा वर्ष सुरु भएको छ । परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए ।मुसापछि गाई, बाघ, बिरालो, […]

मौरीबाटै विष उत्पादन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मौरीबाटै विष उत्पादन.

काठमाडौं । मौरीपालन मह उत्पादनका लागि गरिन्छ । तर ‘विष’ समेत उत्पादन लिन सकिन्छ भन्दा पत्यार नलाग्न सक्छ । भक्तपुर–१ रामनगरमा सञ्चालित गोर्खा मौरी फार्मले विष अर्थात ‘वि–भेनम’ उत्पादन लिने काम सुरु गरेको छ । ‘मौरीको संरक्षण गर्ने हतियार खिल’ अर्थात ‘वि–भेनम’ संकलन सुरु गरेका छौँ,’ सञ्चालक प्रोफेसर डा. खेमराज न्यौपानेले भने, ‘खिल खाद्य वस्तु […]

भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई.

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ । यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन । पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन देखिएका छन् । भ्रमण वर्षको तयारीका लागि केही दिनअघि जिल्ला […]