Sajhamanch Archive

मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा.

काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै डिल्लीबजार कारागार […]

‘रअ’ प्रमुखको भ्रमणले थुप्रै रिजल्ट ल्याइसक्यो : परराष्ट्रमन्त्री

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘रअ’ प्रमुखको भ्रमणले थुप्रै रिजल्ट ल्याइसक्यो : परराष्ट्रमन्त्री.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसँग भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख समान्त गोयलको भेट अपारदर्शी नभएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद भीम रावल लगायतले यसबारे प्रश्न उठाएका थिए । जवाफमा मन्त्री ज्ञवालीले भने, ‘विषय धेरै अगाडि बढिसक्यो, त्यसले थुप्रै रिजल्ट ल्याइसक्यो । हामी […]

झापा ४८.५ ग्राम ब्राउनसुगरसहित २ पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा ४८.५ ग्राम ब्राउनसुगरसहित २ पक्राउ.

विर्तामोड। झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड–५ बिहानीटोलबाट अर्जुनधारा–६ का २५ वर्षीय आशीष थापालाई ९.५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी […]

एक फिल्मका लागि रजनीकान्तको पारिश्रमिक कति ?

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on एक फिल्मका लागि रजनीकान्तको पारिश्रमिक कति ?.

साउथ फिल्मका सुपरस्टार रजनीकान्त चाँडै राजनीतिमा होमिने तयारीमा छन् । उनले एक ट्विट गर्दै यही ३१ डिसेम्बरमा आफ्नो राजनीतिक पार्टी घोषणा गर्ने जानकारी दिएका छन् । गएको केही वर्ष अगाडिदेखि नै उनी राजनीतिमा आउने अड्कल काटिएको थियो । तर, अहिलेसम्म उनी अभिनयमा सक्रिय छन् । राजनीतिमा आएपछि उनले फिल्मबाट सन्यास लिनसक्ने चर्चा छ । रजनीकान्तले […]

बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण

Published: in विश्व समाचार by . Leave a Comment on बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण.

काठमाडौं । बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ । यस्तै थप प्रयोजनका लागि ४० करोड डोज खोपको अर्डर भइसकेको समाचारमा जनाइएको छ । करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पुर्‍याएसँगै क्रमश […]

गाँजालाई लागुऔषधको सूचिबाट हटाउने पक्षमा नेपालको मतदान

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाँजालाई लागुऔषधको सूचिबाट हटाउने पक्षमा नेपालको मतदान.

काठमाडौं । गाँजासम्बन्धी विविध कोणबाट बहस भइरहेको समयमा नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचिबाट हटाउनु पक्षमा मतदान गरेको छ । राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले सो पक्षमा मतदान गरेका हुन्   नेपालमा पछिल्लो समयमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । यस सम्बन्धमा […]

प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा ५० लाखको क्षति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा ५० लाखको क्षति.

बिर्तामोड । मयुर प्लाई उत्पादन गर्दै आएको बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ । आज बिहान ६ बजेतिर विद्युत सर्ट भई प्लाई फ्याक्ट्रीमा आगलागी भएको हो । फ्याक्ट्रीमा लागेको आगो बिर्तामोड , भद्रपुर र दमकको दमकल , जनपद , सशस्त्र प्रहरी र स्थानीयले करिव ३ घण्टापछि नियन्त्रणमा लिएको उद्योगका संचालक राजकुमार […]

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने.

काठमाण्डौं। कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको […]

सुनको भाउ आज एकैदिन १६ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको भाउ आज एकैदिन १६ सय रुपैयाँले बढ्यो.

काठमाण्डौ । सुनको भाउ आज एकैदिन १६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ । गएको सोमबार भाउ घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुन आज २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष […]

नेपाल–भारतबीच मंसिर २५ र २६ गते सचिवस्तरीय बैठक हुने

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on नेपाल–भारतबीच मंसिर २५ र २६ गते सचिवस्तरीय बैठक हुने.

काठमाडौँ। नेपाल—भारत ऊर्जा सचिवस्तरीय बैठक आउँदो २५ र २६ मंसिरमा हुने भएको छ । बैठकमा इनर्जी बैंकिङ र अन्तर्देशीय उच्च भोल्टेज प्रसारण लाइनको अध्ययन प्रतिवेदन अद्यावधिक गर्ने विषयमा छलफल गरिनेछ । नेपाल भारतबीच यो आठौं ऊर्जा सचिवस्तरीय बैठक हो । सो बैठकले विगतका बैठकमा ऊर्जासम्बन्धी दुई देशबीच भएको सहमति कार्यान्वयनको विषयमा जोड दिनेछ । कोरोनाका […]