Sajhamanch Archive

बैंकमा जस्तै सहकारीको पनि तीन लाखसम्म बचत सुरक्षण हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बैंकमा जस्तै सहकारीको पनि तीन लाखसम्म बचत सुरक्षण हुने.

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीमा रहेका सदस्यका तीन लाखसम्म बचत सुरक्षण हुने भएको छ । बैंकिङ क्षेत्रमा प्रयोगमा आएको सुरक्षणको प्रावधान सहकारीमा पनि प्रयोग गर्न लागिएको हो । सहकारीका लागि छुट्टै बचत तथा कर्जा सुरक्षण कोष स्थापना गरी सुरक्षण कार्यक्रम सञ्चालन गर्न खोजिएको हो । हाल सञ्चालनमा रहेको निक्षेप तथा कर्जा सुरक्षण कोषले […]

कुलमानले गर्ने भए आँखा दान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कुलमानले गर्ने भए आँखा दान.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन् । ‘मृत्युपर्यन्त स्वर्ग जाने भनेको आँखाजस्तो सन्सार देखाउने अंग दान गरेर मात्र सकिन्छ । सबैभन्दा पुण्य काम […]

चन्द्रमामा अन्त्येष्टि गरिएका यी हुन् दुनियाका एकमात्र मानिस

Published: in राष्ट्रिय समाचार, विविधा, विविधा by . Leave a Comment on चन्द्रमामा अन्त्येष्टि गरिएका यी हुन् दुनियाका एकमात्र मानिस.

काठमाडौं । विश्व इतिहासमा यस्ता कैयन् वैज्ञानिकहरु छन् जसको आविष्कार तथा उपलब्धीका कारण उनीहरुलाई मानिसहरुले सदैव सम्झिरहन्छन् । यस्तै वैज्ञानिकमध्येका एक हुन् युजिन मर्ले शुमेकर । उनले कैयन् अन्तरीक्ष यात्रीलाई प्रशिक्षित गरेका थिए र एक नयाँ विज्ञानलाई स्थापित गरेका थिए । २८ अप्रिल १९२८ मा जन्मिएका युजिन २० औँ शताब्दीका महान विद्वानमध्ये एक थिए । […]

कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा वितरण, विद्यार्थीहरु खुसिले दंग

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा वितरण, विद्यार्थीहरु खुसिले दंग.

बिर्तामोड। बिर्तामोड नगर क्षेत्रका बालबालिका कठ्याङ्ग्रीने चिसोमा न्यानो कपडा पाएर आफैमा दंग छन। सामाजिक अभियान्ताहरुको आर्थिक सहयोग र बिर्तामोड नगरपालिकाको समन्वयमा सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई स्विटर तथा टोपी बितरण झापा बिर्तामोडबाट बितरण सुरु गरिए संगै अभियानले सार्थकता पाएको हो। गत सोमबारबाट वितरण शुरु गरिएको कार्यक्रमबाट बिर्तामोडका ७ वटा बिद्यालयमा बितरण गरिएको छ।१ हजार विद्यार्थी लाई बितरण […]

सोल्टीमा रामकृष्ण र निलम

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by . Leave a Comment on सोल्टीमा रामकृष्ण र निलम.

पौष ९ गते दिनभरी नै गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाहको डिभोर्सको समाचारले मिडियामा राम्रो स्थन पायो । सोही दिन साँझ रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको बताए । ढकालको यस्तो स्टाटसपछि उनको डिभोर्सको खबरमा ट्विष्ट आयो । अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त सार्वजनिक भैसकेको […]

ताप्लेजुङ र सुनसरीमा पेस्तोल र बिष्फोटक पदार्थसहित २ जना पक्राउ

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on ताप्लेजुङ र सुनसरीमा पेस्तोल र बिष्फोटक पदार्थसहित २ जना पक्राउ.

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ समेत रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले बस्नेतको घर खानतलासी गर्ने क्रममा १ थान कटुवा पेस्तोल, ईलेक्ट्रिक डेटोनेटर ७ थान, […]

डायनामिक हिरो अवार्ड बुढाथोकीलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on डायनामिक हिरो अवार्ड बुढाथोकीलाई.

काठमाडौं। डायनामिक स्काउट क्र्यूको तेस्रो वार्षिक उत्सव सम्पन्न भएको छ । नेपाल स्काउटका निवर्तमान प्रमुख आयुक्त रविन दाहालको प्रमुख आतिथ्य, वरिष्ठ साहित्यकार युवराज नयाँघरेको बिशिष्ठ आतिथ्यमा सम्पन्न सो कार्यक्रममा क्र्यूको स्मारिका समेत लोकार्पण गरिएको थियो । त्यसैगरि यस वर्षको डायनामिक हिरो रेञ्जर स्काउट सज्जु बुढाथोकी घोषित भए कि छन् । उनलाई हिरो अवार्ड सहित नगद […]

अत्यधिक चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अत्यधिक चिसोका कारण सिरहाका विद्यालयमा पाँच दिन बिदा.

लहान । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे […]

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु.

काठमाडौं । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोक्किँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुर्घटनाको कारण भने स्पष्ट नभएको […]

इंग्लीश प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on इंग्लीश प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी.

काठमाडौं। इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएका छन् ।म्यान्चेस्टर युनाइटेडले बर्नलेमाथि २–० को जित निकाल्दा लेष्टर सिटीले वेष्ट ह्याम युाइटेडलाई २–१ ले पराजित गर्‍यो । गएराति एभर्टनले न्युकासल युनाइटेडलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले नरिच सिटीसँग २–२ गोलको बराबरी खेलेको छ । वाट्फोर्डले एस्टन भिल्लालाई ३–० ले पराजित गर्दा […]