Sajhamanch Archive

विप्लवका जनसकार प्रमुखसहित चार कार्याकर्ताद्वारा आत्मसमर्पण

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवका जनसकार प्रमुखसहित चार कार्याकर्ताद्वारा आत्मसमर्पण.

विराटनगर । विप्लव समूहका मोरङ जिल्ला जनसत्ता प्रमुख र जिल्ला सचिवले आत्मसमार्पण गरेका छन् । पक्राउ परेपछि पार्टी परित्याग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा आत्मसमर्पण गरेका विप्लवका चार कार्यकर्ता रिहा भएका छन् । मोरङको जनसत्ता प्रमुख दिपक आचार्य, मोरङ सचिव नवराज नेपालसहित चार जनाले पार्टी परित्याग गरेको कागज गरेपछि मोरङ प्रहरीले छोडेको छ । नेकपा […]

नुहाउने बेला महिलाको पेट फाटेर आन्द्रा बाहिर निस्कियो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on नुहाउने बेला महिलाको पेट फाटेर आन्द्रा बाहिर निस्कियो.

स्कटल्याण्डको मेक्डफ सहरमा एउटा अनौठो घटना भएको छ । ३८ वर्षकी मेल ब्रेमनर नामकी महिलाले बाथरुमभित्र नुहाइरहेको बेला उनको पेट फाटेर आन्द्रा बाहिर निस्किएको छ । ती महिला सुत्केरी भएको ५ दिन मात्र भएको थियो । बाथरुम भित्र नुहाइरहेको बेला भुइँमा रहेको स्याम्पु समाउनका लागि उनी जब निहुरिइन् तब अकस्मात उनको पेट च्यातियो र आन्द्रा […]

‘छक्का पन्जा ४’को घोषणा, आउँदो बर्षको दशैंमा रिलिज हुने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on ‘छक्का पन्जा ४’को घोषणा, आउँदो बर्षको दशैंमा रिलिज हुने.

‘छक्का पन्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको छ । वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरे । उनले भने–‘हामीले […]

काजकस्तानमा १०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on काजकस्तानमा १०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु.

काठमाडौं । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने अहिलेसम्म यकिन […]

ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ए डिभिजन लिगमा आज पनि दुई खेल हुँदै.

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । तेस्रो चरणअन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंशालमा एक–एक खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच एन्फा कम्प्लेसमा हुनेछ । खेल १२ बजे सुरु हुनेछ । पहिलो खेलमा फ्रेण्ड्सलाई पराजित गर्दै लिग […]

सभामुख टुंगो लगाउन नेकपालाई सकस, तुम्बाहाम्फेको विपक्षमा ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुख टुंगो लगाउन नेकपालाई सकस, तुम्बाहाम्फेको विपक्षमा ओली.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ । आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन । सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् […]

सुराकीलाई अधिकतम २५ लाखसम्म

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुराकीलाई अधिकतम २५ लाखसम्म.

काठमाडौं । राजस्व चुहावट नियन्त्रणका लागि सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीका नाममा हुने विकृति अन्त्य गर्न सुराकीको रकम अधिकतम २५ लाखसम्म रहने सरकारले बताएको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण (पहिलो संसोधन) विद्येयकमार्फत सुराकी गरेबापत दिइने रकम २५ लाख रुपैयाँभन्दा माथि नहुनेगरी राखिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । सरकारी कर्मचारी र […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः पुस १५ गते निर्माण सम्पन्न नहुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः पुस १५ गते निर्माण सम्पन्न नहुने.

काठमाडौं। निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ ९पुस १५० सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ । निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० […]

मेची–महाकाली रेल मार्गः निजगढ–बर्दिबास खण्डमा मुआब्जा वितरण सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेची–महाकाली रेल मार्गः निजगढ–बर्दिबास खण्डमा मुआब्जा वितरण सुरु.

काठमाडौं । मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ । रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा दिन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारीअनुसार रेल मार्गमा पर्ने जिल्लाको ५० बिघा अर्थात ३३० […]

पुष्प अष्ट्रेलियामा, वर्षा सुटिङमा

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on पुष्प अष्ट्रेलियामा, वर्षा सुटिङमा.

चलचित्र ‘चालबाज’को छायांकनमा जोडिएको केही दिनमै नायक पुष्प खड्का अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा आयोजना हुन लागेको चलचित्र ‘मारुनी’को विशेष शोमा सहभागी हुन उनी निर्मात्री पूनम गौतमसँग अष्ट्रेलिया हानिएका हुन् । चलचित्र ‘चालबाज’को छायांकनमा कलाकारको हेरफेरले समस्या पारिरहेको छ । अब, पुष्प भने अष्ट्रेलिया उडेपछि पक्कै निर्माणटिम झनै समस्यामा पर्नेछ । नायक पुष्प अष्ट्रेलिया उड्दा […]