Sajhamanch Archive

अबको दशकलाई आर्थिक विकास र समृद्धिको दशकको रूपमा मनाउन आह्वान: प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अबको दशकलाई आर्थिक विकास र समृद्धिको दशकको रूपमा मनाउन आह्वान: प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशकलाई आर्थिक विकास र समृद्धिको दशकको रूपमा मनाउन आह्वान गरेका छन् । देशमा ठूला–ठूला परिवर्तन भएपनि हुन नसकेको एउटै कुरा आर्थिक विकास रहेको प्रचण्डको ठम्याइ छ । बिहीवार चितवनमा हात्ती महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक विकास र समृद्धिको मामिलामा एकले अर्काको खुट्टा तान्ने […]

अफगानिस्तानमा शान्ति समूहका २७ जना तालिवान विद्रोहीको अपहरणमा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा शान्ति समूहका २७ जना तालिवान विद्रोहीको अपहरणमा.

काठमाडौं । अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन् । पिपल्स पिस मुभमेन्ट ९पीपीएम० को र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन भएका हुन् । तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन । पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट आफ्नो र्‍याली सुरु गरेको थियो […]

लिटलस्टार स्कूलमा पाँच सय १२ जना विद्यार्थीहरुको आँखा परिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on लिटलस्टार स्कूलमा पाँच सय १२ जना विद्यार्थीहरुको आँखा परिक्षण.

बिर्तामोड । झापाको बुद्धशान्ती स्थित लिटलस्टार स्कुलमा विद्यार्थीहरुको आँखा स्वास्थ परिक्षण गरिएको छ। मेची आँखा अस्पताल बिर्तामोड र अर्बिस इन्टनेसनल एन एन जे एसको सहकार्यमा संचालन गरेको बिद्यालयका बालबालिकामा देखिने दृष्टि दोस कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको अस्पतालले जनाएको हो। पाँच सय १२ जनाले आँखा परिक्षण गराएका विद्यार्थी मध्ये १२जना लाई निशुल्क चस्मा बितरण गरिएको […]

अनौठो मन्दिर, जहाँ देउतालाई चाउचाउ चढाइन्छ

Published: in लोकप्रिय, विविधा, समाज by . Leave a Comment on अनौठो मन्दिर, जहाँ देउतालाई चाउचाउ चढाइन्छ.

काठमाडौं । मन्दिरमा प्रसादको रुपमा दूध, मिठाई, फलफूल आदि चढाइन्छ । तर भारतको पश्चिम बंगालमा एउटा यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रुपमा चाउचाउ चढाइन्छ । उक्त मन्दिरलाई चाइनिज काली मन्दिर भनिन्छ । उक्त मन्दिरमा हिन्दूसँगै ठूलो संख्यामा चिनियाँ र बौद्ध धर्माबलम्बीसमेत पूजा आराधनाका लागि आउँदछन् । रोचक त के भने काली मातालाई प्रसादको रुपमा […]

रामकृष्णले लेखे : हाम्रो सम्बन्ध कहिल्यै मर्दैन

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on रामकृष्णले लेखे : हाम्रो सम्बन्ध कहिल्यै मर्दैन.

काठमाडौं । गायक रामकृष्ण ढकालले पत्नी निलमसँग सम्वन्धविच्छेद गरेको खबरले सामाजिक सञ्जाल तात्तिएको छ । उनीहरुबीच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर अप्रत्याशित बन्यो । डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलवाजीहरु चलिरहँदा रामकृष्णले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले आफूहरुबीचको सम्वन्ध कहिल्यै नमर्ने उल्लेख गरेका छन् । रामकृष्णले श्रीमतीसँगको […]

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला.

चितवन, । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो । बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए । उनले निकुञ्जबाट गएको चिकित्सकसहितको टोलीले बाघ कसरामा ल्याउने जानकारी […]

विराटनगर पिपिएल क्रिकेटको प्लेअफमा प्रवेश

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on विराटनगर पिपिएल क्रिकेटको प्लेअफमा प्रवेश.

काठमाडौं । विराटनगर टाइटान्स पोखरा प्रिमियर लिग पिपिएल क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ। बुधबार बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगरले प्लेअफमा स्थान सुरक्षित गरेको हो। पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा विराटनगरले १ सय ३३ रनको विजयी लक्ष्य ५० बल बाँकी छँदै ६ विकेट खर्चेर पार गर्‍यो। नोमन खानले सर्वाधिक ३५ रन बनाउँदा […]

दीपिकाको ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on दीपिकाको ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप.

अभिनेत्री दीपिका पादुकोणको बहुप्रतिक्षीत फिल्म ‘छपाक’ रिलिज अगावै कानुनी झमेलामा फस्ने देखिएको छ । लेखक राकेश भारतीले ‘छपाक’ लाई लिएर बम्बे हाई कोर्टमा मुद्धा दर्ता गरेका छन् । उनले यो फिल्मको कहानी आफूले लेखेको दाबी गरेका छन् । सबैभन्दा अगाडि यो फिल्मको स्क्रिप्टको बारेमा आफूले सोचेको र जसको नाम ‘काला दिन’ राखिएको उनी बताउँछन् । […]

हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, पेट्रोल बम प्रहार

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on हङकङ प्रहरीद्वारा आन्दोलनकारीमाथि थप कडाइ, पेट्रोल बम प्रहार.

काठमाडौं । ६ महिनादेखि जारी सरकार विरोध प्रर्दशन नरोकिएपछि हङकङ प्रहरीले आन्दोलनकारीमाथि थप कडाइ गर्न थालेको छ । प्रजातन्त्रको समर्थकहरुले जारी राखेको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गर्दा पछिल्लो ६ महिनामा दर्जनौं घाइते भएका छन् । क्रिकमसको पूर्वसन्ध्यामा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । अन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रंहार […]

रजत र कास्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on रजत र कास्य विजेता खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग.

काठमाडौं । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले सङ्घले उक्त माग गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २५ गते सागमा […]