Sajhamanch Archive

अपाङ्गता भएकाहरुको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छ: देउवा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अपाङ्गता भएकाहरुको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छ: देउवा.

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका व्यक्तिहरुले पुर्‍याएको योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उनले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने कांग्रेसको धारणा रहँदै आएको समेत बताए कांग्रेसको नेतृत्वमा […]

गोदवरीमा जन्ती बोकेको जीप दुर्घटना, १३ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on गोदवरीमा जन्ती बोकेको जीप दुर्घटना, १३ जना घाइते.

धनगढी। कैलाली जिल्लामा जन्ती बोकेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बुधबार राति गोदावरी नगरपालिका– ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सुपप्र ०१००१ ज १२५४ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन् । दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय गोबिन्द […]

मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का.

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम […]

रुसमा अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न राष्ट्रपति पुटिनको निर्देशन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on रुसमा अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न राष्ट्रपति पुटिनको निर्देशन.

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अर्को सातादेखि कोरोना खोप प्रयोग गर्न निर्देशन दिएका छन् । बुधबार उनले अर्को सातादेखि मास भ्याक्सिनेसन सुरु गर्न निर्देशन दिएको रुसी मिडियाहरु रसिया टुडे र स्पुटनिकले जनाएका छन् । रुसमा कोरोना विरुद्धको खोप निःशुल्क लगाइने बताइएको छ । पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरलाई खोप लगाइने रसिया टुडेले जनाएको छ । […]

प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित.

काठमाण्डौं। नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो।​ एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। यस्तै प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई […]

पत्नीको मृत्यु भएको २४ घण्टा नबित्दै पतिको मृत्यु

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on पत्नीको मृत्यु भएको २४ घण्टा नबित्दै पतिको मृत्यु.

इलाम । इलाममा पत्नीको मृत्यु भएको २४ घण्टा नबित्दै पतिको समेत मृत्यु भएको छ। फाकफोक थुम गाउँपालिका–४ का पति–पत्नीको मृत्यु भएको हो। मंसिर ८ गते देखि स्वास्थ्यमा समस्या देखिएपछि पतिलाई विराटनगरको नोबेल अस्पतालमा भ्यान्टिलेटरमा राखिएको थियो। उनमा ८ गते नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य सामान्य हुँदै गएपछि १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि […]

अमेरिकामा कोरोनाभाइरसबाट एकै दिन २६ सयको मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकामा कोरोनाभाइरसबाट एकै दिन २६ सयको मृत्यु.

अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट दुई हजार ६०० जनाको मृत्यु भएको छ। संक्रमणको दोस्रो लहर शुरु भए यता एकै दिन मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो। गएको २५ नोभेम्बरमा त्यहाँ दुई हजार ३३२ जनाको मृत्यु भएको थियो। त्यसयता केही दिन घटेको दैनिक मृत्यु संख्या हिजो (मंगलबार)ह्वात्तै बढेको हो।  त्यहाँ गएको २१ अप्रिलमा एकै […]

सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयो

Published: in समाज by . Leave a Comment on सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयो.

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएको छ । घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएको प्रहरीले जनाएको छ । तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएको इलाका […]

भिजिट भिसामा यूएई लगायतका देशमा श्रम गर्न नजान रोजगार विभागको अनुरोध

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on भिजिट भिसामा यूएई लगायतका देशमा श्रम गर्न नजान रोजगार विभागको अनुरोध.

काठमाडौं । भिजिट भिसामा यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागले अनुरोध गरेको हो । यसरी श्रमिक पठाउनमा विभिन्न व्यक्ति […]

विराट कोहलीले बनाए इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान

Published: in खेलकुद by . Leave a Comment on विराट कोहलीले बनाए इतिहास, तोडे सचिन तेन्दुलकरको कीर्तिमान.

अस्टेलियाविरुद्धको तेस्रो र अन्तिम एकदिवसीय भिडन्तमा भारतीय कप्तान विराट कोहलीले इतिहास रचेका छन् । उनी सबैभन्दा चाडों १२ हजार एकदिवसीय रन बनाउने ब्याट्सम्यान बने । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । ३२ वर्षीय कोहलीले २ सय ५१ औं खेलको २ सय ४२ औं इनिङ्ग्समा यो उपलब्धि हासिल गरे । जबकी, सचिनले ३ सय […]