Sajhamanch Archive

३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on ३ वर्षको प्रेमपछि विवाह गर्दै रमेश र नन्दा.

प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् । अबल वक्तृत्व क्षमताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ […]

पाँचथरमा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई घाइते.

पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ मा भएको बोलेरो गाडी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर पाँचथर फिदिम–१ का २० वर्षीय अर्जुन शंकारको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा फिदिम अस्पतालमा ज्यान गएको प्रदेश १ ट्राफिक […]

नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेसन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेसन.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई १०० वर्ष […]

कोरोनाबाट झापामा थप एक महिलाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on कोरोनाबाट झापामा थप एक महिलाको मृत्यु.

दमक ।  कोरोना सङ्क्रमणबाट झापामा थप एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको दमक नगरपालिका ३ बस्ने ८२ बर्षिया वृद्धा महिलाको उपचारका क्रममा मङ्गलवार बिहान धरानस्थित बिपी कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो । संक्रमित भएका उनलाई केही दिन अघि उपचारका लागि धरान पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका […]

आज विश्व एड्स दिवस, नेपालमा एचआईभी संक्रमण दर घट्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आज विश्व एड्स दिवस, नेपालमा एचआईभी संक्रमण दर घट्यो.

काठमाडौँ । आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। नेपालमा पनि ‘‘एचआईभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी’’ नरा दिएर विश्व एड्स दिवस मनाइदै छ । नेपालमा हालसम्म २९ हजार ५ सय ३ जनामा एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ । […]

३२ करोडमा आलियाले किनिन् नयाँ घर

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ३२ करोडमा आलियाले किनिन् नयाँ घर.

नायिका आलिया भट्टले मुम्बइमा नयाँ घर किनेकी छिन् । २४६० वर्गफिटमा फैलिएको आलियाको नयाँ फ्ल्याट नायक रणवीर कपुरको फ्ल्याट रहेको अपार्टमेन्टमा छ । रणवीर बान्द्रामा अवस्थित वास्तुपाली हिल कप्लेक्सको सातौ फ्लोरमा बस्दै आएका छन् । आलियाले पाँचौ फ्लोरमा आफ्नो नयाँ फ्ल्याट किनेकी हुन् । भारतीय मिडियाका अनुसार, आलियाले ३२ करोड रकम खर्च गरेर नयाँ फ्ल्याट […]

इलाममा पिकअप दुर्घटना: दुईको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलाममा पिकअप दुर्घटना: दुईको मृत्यु.

इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई […]

अछाममा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अछाममा बस दुर्घटना, एकको मृत्यु, १७ घाइते.

काठमाडौं । अछाममा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अछामको मंगलसेनबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस चौरपाटी गाउँपालिका-७ मा दुर्घटना भएको हो। बस सडकखण्डबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ‍लोकेन्द्र सिंहले बताए। उनका अनुसार दुर्घटनापछि सो गाडीमा सवार चालकसहित १८ जना घाइते भएका छन्। […]

कुकुरसँग खेल्दै गर्दा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा भाँचियो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कुकुरसँग खेल्दै गर्दा अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको खुट्टा भाँचियो.

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन आफ्नो कुकुरसँग खेल्दै गर्दा दुर्घटनाको सिकार भएका छन् । उनको दायाँ खुट्टाको हड्डी सामान्य चर्केको र आगामी कयौं हप्तासम्म बिना सहारा उनी हिँडडुल गर्न नसक्ने बताइएको छ । घटनाको बेला बाइडेन आफनो जर्मन सेफर्ड कुकुर मेजरसँग खेलिरहेका थिए । बाइडेनसँग यो प्रजातीका दुई कुकुर छन् । यसबीच उक्त दुर्घटनापछि राष्ट्रपति […]

न्युरो अस्पतालमा संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on न्युरो अस्पतालमा संक्रमित महिलाको मृत्यु.

विराटनगर । विराटनगरको न्युरो अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको बिहान ८ बजेतिर ज्यान गएको हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको आचार्यले बताए । […]