बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं.४ स्थित ग्लोरी इङ्लिस बोडिङ्ग स्कुलमा बुधवारबाट उद्घोषण तालिम शुरु भएको छ। विद्यार्थीहरुको वाककला र क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको विद्यालयका प्रध्यानाध्यपक सान बहादुर बस्नेतले बताए। उद्घाटन कार्यक्रममा बोल्दै प्रध्यानाध्पक बस्नेतले विद्यार्थीहरुमा भएको क्षमता उजागर गर्दै चौतर्फी बिकासमा विद्यालयले कुनै कसर बाकिँ नराख्ने बताए। उक्त तालिमको सहजीकरण […]
बिर्तामोड । नेपाल भारत मैत्री संघ झापाले आयोजना गरेको भारतीय नागरिकहरुको दर्ता कार्यक्रम स्थिगत गरिएको छ । भाेलि मङ्सीर ६ देखि ८ गतेसम्मका लागि निर्धारण गरिएको कार्यक्रम विशेष कारणले गर्दा स्थिगत गर्नु परेको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणि रेग्मीले सूचना प्रकाशन गरी जनाएका हुन् । सो दर्ताको कार्यक्रम केही समयपछि आयोजना गर्ने रेग्मीले […]
वीरगञ्ज । पर्साका सरकारी कार्यालयहरुमा ‘प्लाष्टिक झोला’ निषेध गरिने भएको छ । प्लाष्टिकको कपमा चिया समेत नखाने र कार्यालयमा ‘प्लाष्टिक निषेधित क्षेत्र’ लेखिने छ । विगतमा कतिपय सरकारी कार्यालयले प्लाष्टिक निषेधित क्षेत्र लेखेर टाँसेको भएपनि कार्यान्वयनमा थिएन । प्लाष्टिकको बढ्दो प्रयोगले मानव जीवनमा नकारात्मक प्रभाव पर्ने गरेकोले प्लाष्टिक झोलालाई निरुत्साहित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको […]
बद्धशान्ति । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा लिटल स्टार बाल क्लब जयपुरले बुधवार वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ। क्लबका उपाध्यक्ष विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी विद्यालयका संस्थापक गंगा प्रसाद निरौला रहेका थिए । दिवसको अवसरमा आयोजित प्रतियोगितामा विद्यालयका १८ जना विद्यार्थोले सहभागिता जनाएका थिए।प्रतियोगितामामा सुसन सुवेदी प्रथम र बिपिन न्यौपाने दोस्रो भए। विजेताहरुलाई […]
अमेरिकाको मिसौरीमा एउटा कुकुरको निधारमा पुच्छर पलाएको छ । निधारमा पुच्छर पलाएको कुकुरको छाउरा मिसौरीको सडकमा देखिएपछि जनावर उद्धारकर्मीहरुले उक्त कुकुरलाई त्यहाँबाट उद्धार गरी संरक्षण केन्द्रमा लगेका छन् । उक्त कुकुरको नाम नरवल राखिएको छ । यसको उमेर १० महिनाको छ । छाउराको उद्धारकर्ता रोशेल स्टिफनले यसलाई जादूमयी जनावर भनेका छन् । नाकमा पुच्छर पलाएको […]
बिर्तामोड । बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक केशव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं रहेकी थिइन । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी प्रसाईंले बालबालिकाहरु भनेका भोलिका कर्णधारहरु भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा दिनु आवश्यक रहेको बताउदै शिक्षाको […]
काठमाडौं । विश्वकप छनौट अन्तर्गत कुवेतसँगको होम ग्राउण्डमा नेपालले हारका वावजुद सुधारिएको प्रदर्शन गरेको छ । भुटानको थिम्पुमा आज नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो । जबकी यही टीमसँग कुवेतमा नेपाल ७–० गोलको विशाल अन्तरले हारेको थियो । कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै कुवेतको पाँच […]
काठमाडौं । नेपाली कांग्रेसले कानून पालनाका विषयमा पार्टी प्रतिवद्ध रहेको बताएको छ । बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलम थुनामा परेकोबारे सोधेको प्रश्नमा प्रवक्ता विश्वप्रकाश शर्माले कानून पालनामा पार्टी प्रतिवद्ध रहेको बताए । ‘हामीले सुरुदेखि नै भनेका छौं, कानून बमोजिम हुने कुरालाई सहयोग र समर्थन रहन्छ’ […]
विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका वडा नं.१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई २१ हजार घुससहित नियन्त्रणमा लिएको छ । २ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका लागि ठेकेदारसँग २१ हजार घुस लिएको आरोपमा कार्यवाहक वडाध्यक्ष साहलाई आज अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । २ लाख रुपैयाँको सडक स्तरोन्नतीको योजना सम्झौताका […]
बैतडी । बैतडीमा मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान गएको छ । त्यस्तै एकै परिवारका नौं जना बिरामी परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं.२, जरसौंमा शनिबार साँझ मरेको कुखुराको मासु खाँदा एक जनाको ज्यान जानुका साथै नौं जना बिरामी परेका हुन् । शनिबार साँझ कुखुराको मासु परिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी […]