काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु कारगार ल्याइएको थियो । नख्खु कारागार प्रशासनले आलमलाई सामान्य कैदीलाई जसरी नै राखिएको जनाएको छ । नख्खु कारागारका […]
काठमाडौं । प्रदेश २ मा उपभोक्ता समितिमार्फत भएको काममा व्यापक लापरबाही भएको पाइएको छ । निहित स्वार्थबाट प्रेरित भई प्राविधिकले घरमै बसेर समितिबाट सञ्चालित योजनाहरुको मनलाग्दी मूल्याङ्कन गरेको पाइएको हो । आर्थिक वर्ष २०७५र०७६ मा प्रदेश सरकारद्वारा सञ्चालित भई सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका ८ सय ४२ योजनामा उपभोक्ता समितिले त्रुटिपूर्ण काम गरेको योजनाको […]
काठमाडौं । केही वर्षसम्म जनकपुरधाममा व्यापारिक चहलपहल खबै हन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेल सेवा स्थानीय व्यापारीका लागि व्यवसायको प्रमुख कोरिडोर नै थियो । त्यति बेला भारतीय बजारबाट खाद्यान्नसहति लत्ताकपडा लगायत सामग्री खरीद गरी त्यहाँका व्यवसायीले खुद्रा व्यापारी र नागरिकलाई बेच्ने गर्दथे । जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदाको बखत स्थानीइ उद्योगी÷व्यवसायीको दबदबा […]
करीब ७ वर्षअघिको ब्लकबस्टर फिल्म ‘लुट’ बाट नेपाली फिल्मको नक्सा नै परिवर्तन गरेका निर्देशक निश्चल बस्नेतले पहिलो पटक सोलो हिरोको रुपमा अभिनय गरेको फिल्म ‘घामड शेरे’ दोस्रो हप्तामा प्रदर्शनरत छ । फिल्ममा उनले आफ्नै श्रीमती स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । लभस्टोरी जनराको फिल्ममा फिट मानिने हेमराज विसीले यो फिल्मको निर्देशन गरेका हुन् । ‘घामड […]
काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला जोगपट्टी थाना निवासी ५७ वर्षीय सत्यनारायण प्रसाद छन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान कुलेश्वरबाट पक्राउ गरेको हो । कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अवैध रुपमा भारतीय नोटका साथै हुण्डी […]
काठमाडौं । इरानमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको घोषणासँगै भएको बिरोध प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ । राजधानी तेहरानलगायत शिरजान शहरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले पेट्रोल डिपोमा आगजनी गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपकै क्रममा दुई प्रदर्शनकारीको मृत्यु भएको हो । अमेरिकाले आर्थिक नाकाबन्दीका साथै तेल निर्यातमा रोक लगाएपछि इरानमा आर्थिक संकट चुलिएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तुइन विस्थापन गर्ने योजना चालू आर्थिक वर्षमा पनि सम्पन्न नहुने देखिएको छ । हाल विस्थापन हुन बाँकी १८ तुइनमा झोलुंगे पुल निर्माण यही आर्थिक वर्षमा पूरा नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीइ पूर्वाधार विभागले बताएको छ । प्रधानमन्त्री ओलीले २०७२ असोज २५ गते पहिलोपटक प्रधानमन्त्री हुँदा दुई […]
बिर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले दुई तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारले पार्टीकै संरक्षणमा चरम भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै जनताको अपेक्षा अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस झापाको आयोजनामा बिर्तामोडमा आज सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले बालुवाटार जग्गा प्रकरण, सून तस्करी, बाइडवडी, एनसेल, फोरजी सेवा लगायतका ठूला–ठूला भ्रष्टाचार […]
काठमाण्डौ । नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपलब्धी हात पारेको छ । बंगलादेशको ढाकामा सम्पन्न एसीयन भलिवल कन्फेडेरेशन एभीसी सिनियर महिला भलिवल च्याम्पियनसीपको फाइनलमा माल्दिभ्सलाई हराउदै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । ढाकास्थित शाहिद सुहारावर्दी भलिबल कोर्टमा माल्दिभ्सलाई सोझो सेटले हराउदै नेपालले उपाधि हात पारेको हो । यसअघि समुहचरणमा पनि नेपालले माल्दिभ्सलाई सोझो सेटले […]
बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन् । गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । आफ्नो बिबाहको पहिलो विहे उत्सव मनाउनको लागि रणवीर र दीपिका परिवारसहित मन्दिरमा पुगेका छन् । […]