Sajhamanch Archive

हिजो आजका कुरा’को छायाकंन सुरु

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on हिजो आजका कुरा’को छायाकंन सुरु.

सन् १९९५ देखि २०१३ सम्म नेपाल टेलिभिजनमा प्रशारण भएको हाँस्य सिरियलको नाम राखी फिल्म ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । बुधबार पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्मको शुभ मूर्हुत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्ममा हाँस्य कलाकार सन्तोष पन्त र रमा थपलियाको प्रमुख भूमिका रहेको छ । मुर्हुतमा यी दुई कलाकारले पहिलो सट […]

सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने संसदीय समितिको निर्णय

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on सरकारी कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने संसदीय समितिको निर्णय.

काठमाडौं । संघीय संसद अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको उमेरहद ५८ बाट ६० वर्ष पुर्‍याउने निर्णय गरेको छ। हरेक वर्ष ६र६ महिनाका दरले लागू गर्दै यो उमेर हदको नयाँ नियमलाई सन् २०२१ देखि पूर्णरुपमा लागू गरिने कानुनी व्यवस्था गर्ने निर्णय संसदीय समितिले गरेको हो। संघीय निजामती सेवा ऐनमा निजामती कर्मचारीहरुको उमेर अहिले […]

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

Published: in राजनीति, समाज by . Leave a Comment on लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट.

काठमाडौं । नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट दायर गरेका हुन्। वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको हुँदा सो नक्सालाई […]

यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ

Published: in अर्थतन्त्र, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यो हो विश्वकै महंगो घडी, मूल्य साढे ३ अर्ब रुपैयाँ.

एउटा घडीको मूल्य कतिसम्म पर्ला रु सायद तपाईले अनुमान गर्न पनि सक्नुहुन्न होला । किन कि दुनियाको सबैभन्दा महंगो घडीको मूल्य लाख, करोडमा होइन अरब रुपैयाँमा छ । हो, विश्वको सबैभन्दा महंगो घडीको मूल्य ३ अर्ब ५५ करोड रुपैयाँको हाराहारीमा छ । स्विजरल्याण्डको लग्जरी घडी निर्माता कम्पनी पाटेक फिलिप्पेले हालै एक लिलामीका क्रममा दुनियाकै अहिलेसम्मको […]

चितवनबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चितवनबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुई जना पक्राउ.

चितवन । चितवनको राप्ती नगरपालिका वडा नं.६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका वडा नं.१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका वडा नं.५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक १ थान पेस्तोल […]

इमर्जिङ एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on इमर्जिङ एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य.

एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतको टिमलाई १ सय ९४ रनको लक्ष्य दिएको छ । बंगलादेशमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ औँ ओभरमा १ सय ९३ रनमा अलआउट भएको हो ।नेपालका पवन सर्राफले ५६ रन बनाए भने शरद भेषावकरले ४४, कुशल भुर्तेलले २८, दिपेन्द्रसिंह ऐरीले २४, करण केसीले २० रनको […]

बोलेरो सडकबाट खस्दा एक जनाको ज्यान गयो,तीन जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोलेरो सडकबाट खस्दा एक जनाको ज्यान गयो,तीन जना घाइते.

प्युठान । प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नं.४ कोलवांग भिरमा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । भिगीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बलेरो गाडी सडकबाट ३ सय मिटर तल खस्दा एक महिला […]

प्रियंका र निकले अमेरिकामा किने यति महँगो घर, मूल्य सुन्दा उड्नेछ होस

Published: in टिप्स/जानकारी, विविधा by . Leave a Comment on प्रियंका र निकले अमेरिकामा किने यति महँगो घर, मूल्य सुन्दा उड्नेछ होस.

 बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको अमेरिकाको लस इंजिल्समा १४४ करोडको घर किनेका छन। जानकारी अनुसार यो घरको कुल मुल्य २० मिलियन अमेरिकी डलर रहेको छ। वाल स्ट्रिट जर्नलको एक रिपोर्ट अनुसार निक र उनि पत्नी प्रियंकाले २० हजार बर्ग फुटको घर किनेका हुन जसको मुल्य १ सय ४४ करोड रहेको छ। […]

खुकुरी प्रहार गर्ने पुन पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खुकुरी प्रहार गर्ने पुन पक्राउ.

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं.२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने रमेश पुन पक्राउ परेका छन्। बुधबार घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका वडा नं.२ रुम बिलबाङका २७ वर्षीय पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गरी फरार […]

वार्षिकोत्सवको अवसरमा संजिवनीले गर्‍यो रक्तदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on वार्षिकोत्सवको अवसरमा संजिवनीले गर्‍यो रक्तदान.

बिर्तामोड । बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५ जना महिलासहित ४३ जनाले रगत दान गरेको संस्थाका व्यवस्थापक कृष्णप्रसाद खरेलले जानकारी दिए । संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम प्रमुख अतिथी झापा […]