काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २८४ मेगावाट पावर अर्थात ११६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग २२२५ मेगावाट हुनुपर्ने हो । एकाध वर्षमा पुसको दोस्रो÷तोस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि आधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसनिम्ति उनका निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छिन् । विदेश मामिला सल्लाहकार डा राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने […]
काठमाडौं । तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणका लागि अर्थ मन्त्रालयले १५ करोड रुपैयाँ स्वीकृत गरेको छ । विराटनगर, हेटौंडा, भैरहवा गरी तीन स्थानमा प्रयोगशाला निर्माण गर्न कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले उक्त रकम माग गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको असार २ गते मन्त्रालयले गएको असार २ […]
काठमाडौँ । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्ष पनि संग्रहालयलाई विकास समिति बनाउने र गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट कर्मचारी व्यवस्थापन लगायतका विषयमा […]
काठमाडौं । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो । व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको छ । मानव […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महसूस प्रधानमन्त्रीले गरेको बताइन्छ । गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले […]
कमल । वैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाडौ र कमल गाउँपालिकाको सहकार्यमा यहाँस्थित २१ नं. वाहिनी लगायत सडक र मन्दिरमा सोलार बत्ती जडान गरिएको छ । सोलार बत्ती जडान पछि स्थानीय बासिन्दासहित २१ नं वाहिनी अड्डालाई समेत उज्यालोले सहज भएको जनाइएको छ । विषेश गरी सो क्षेत्रमा जंगली हात्ती आउने भएकोले त्यसको सुरक्षार्थ सोलार बत्ती जडान […]
गुल्मी । गुल्मीमा बेवारिसे अवस्थामा फेला परेका तीन वटा शवको अहिलेसम्म पनि पहिचान हुन सकेको छैन। कात्तिक १६ गते शनिबार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं.३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षीया महिलाको र अन्दाजी ७ र ८ वर्षका २ बालिकाको बेवारिसे अवस्थामा शव फेला परेको थियो। कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अवस्थामा महिलाको […]
काँकडभिट्टा । नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घ झापाले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ झापाले आज भारतसँग सिमाना जोडिएको पूर्वी नाकास्थित मेची पुलमा चर्को नाराबाजी सहित विरोध प्रदर्शन गरेको हो । झापाका विभिन्न क्याम्पसबाट सयौं सङ्ख्यामा उपस्थित विद्यार्थाेहरुले भारतीय हस्तक्षेप मुर्दावाद , लिपुलेक कालापानी हाम्रो […]
कमल । प्रदेशसभा सदस्य अर्जुन राईले सहकारी अभियानलाई नेपालको संविधानले पनि उच्च प्राथमिकता दिएर अर्थतन्त्रको एउटा खम्बा स्वीकार गरेकाले सहकारीका सञ्चालकले विशेष चनाखो भएर सदस्यलाई सेवा प्रवाह गर्नुपर्ने सुझाव दिएका छन् । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड केरखाको आइतबार सम्पन्न २१औं वार्षिक साधारणसभाको प्रमुख अतिथि रहेको राईले यस्तो बताएका हुन् । ‘सहकारीहरु खुलेका छन्, चलेका […]