Sajhamanch Archive

सीमा अतिक्रमणबारे सरकारको आधिकारिक धारणा माग्दै नयाँ नक्सा बनाउन निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सीमा अतिक्रमणबारे सरकारको आधिकारिक धारणा माग्दै नयाँ नक्सा बनाउन निर्देशन.

काठमाडौं। संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । भारत सरकारले गत २ नोभेम्बरमा सार्वजनिक गरेको नक्सामा नेपाली भूभागलाई आफ्नो क्षेत्रमा समेटेपछि समितिले सरकारको आधिकारिक धारणा माग्दै यस्तो निर्देशन दिएको हो । समितिले सीमा अतिक्रमणको विषय अन्तर्रा्ष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ । राजनीतिक […]

अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर.

काठमाडौं । सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान राखेको छ । यसको प्रत्यक्ष प्रभाव मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्नेछ । विगतमा उम्मेदवारहरुले […]

कृषि क्षेत्रमा पनि कामदार लैजान जापान इच्छुक

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कृषि क्षेत्रमा पनि कामदार लैजान जापान इच्छुक.

काठमाडौं। नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा त्यस्तो प्रस्ताव गरेको हो । जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली […]

सर्तकता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सर्तकता केन्द्रको ठहर : मेडिकल कलेजद्वारा झन्डै ३ अर्ब गैरकानुनी असुली.

काठमाडौं। प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्कका नाममा गैरकानुनी रुपमा रकम असुली […]

बहुउपयोगी बन्दै बायोग्यास, फोहोर र मलबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बहुउपयोगी बन्दै बायोग्यास, फोहोर र मलबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा.

काठमाडौं । नगरको फोहोर गाईबस्तुको मललगायतका वस्तुबाट ग्यास उत्पादन गरी सिलिन्डर र पाइपबाटै बजार टोलमा बायोग्यास र कृषकलाई प्राङ्गारिक मल पुराउने लक्ष्यसाथ देशभर निर्माण थालिएका एक दर्जन ठूला बायोग्यास प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् । कतिपयले त उत्पादनसमेत थालिसकेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैङ्कको आर्थिक सहायतामा देशभर साढे चार सयभन्दा […]

सीमा अतिक्रमणविरुद्ध ‘विप्लव’ समूह सडकमा, धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सीमा अतिक्रमणविरुद्ध ‘विप्लव’ समूह सडकमा, धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता.

काठमाडौं। सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका सो समूहका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउसमेत गर्न […]

सिस्नुपानी नेपालको करमैत्री यात्रा कार्यक्रम बिर्तामोडमा सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिस्नुपानी नेपालको करमैत्री यात्रा कार्यक्रम बिर्तामोडमा सम्पन्न.

बिर्तामोड । आन्तरिक राजश्व विभाग काठमाडौंको आयोजना आन्तरिक राजश्व कार्यालय भद्रपुरको संयोजन र झापाका उद्योग बाणिज्य संघहरुको सहकार्यमा करमैत्री यात्रा कार्यक्रम बिर्तामोडमा आइतबार सम्पन्न भएको छ । आन्तरिक राजश्व भद्रपुरका प्रमुख बोलराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको ेप्रमुख अतिथि प्रदेश १का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो रहेको थिए । हाँस्य व्यङ्ग्यको माध्यमबाट भ्रष्टचारको कडा […]

टप सेभेनको अडिसन मनकामना

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टप सेभेनको अडिसन मनकामना.

बिर्तामोड । बिर्तामोड नगरपालिका १ स्थित मनकामना माध्यमिक विद्यालयमा सञ्चालीत सिङ्गिङ् आईकन र डान्स स्टारको टप सेभेनको अडिसन सम्पन्न भएको छ । गत जेष्ठबाट शुरु भएको आईकनमा ३ सय ५० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो । । जसमा गीत तर्फ १ सय ६७ र नृत्य तर्फ १ सय ८३ जनाले सहभागीता जनाएका थिए। आज सम्पन्न […]

विष्णु लक्ष्मी किर्तन मण्डलीको अध्यक्षमा प्रसाईं

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विष्णु लक्ष्मी किर्तन मण्डलीको अध्यक्षमा प्रसाईं.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.८ र ९मा अवस्थित विष्णु लक्ष्मी किर्तन मण्डलीको अध्यक्षमा तुलसी प्रसाईं चयन भएका छन् । संस्थाको आइतवार सम्पन्न चौथौ वार्षिकउत्सव तथा तेस्रो साधरण सभाले उपाध्यक्षमा गंगा सुवेदी, सचिवमा कृष्ण रिजाल ,सहसचिवमा खेम पौडेल , कोषाध्यक्षमा सन्तोषी चापागाईलाई चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा घनश्याम नेपाल, राजेन्द्र ओली , इन्द्रमणी वास्कोटा, […]

हाम्रो पुर्वाञ्चल गोल्डकप : उपाधिका लागि आर्मी–चर्च ब्वाइज भिड्दै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on हाम्रो पुर्वाञ्चल गोल्डकप : उपाधिका लागि आर्मी–चर्च ब्वाइज भिड्दै.

विर्तामोड । अन्नपूर्ण हाम्रो गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे झापाको विर्तामोडमा रहेको डोमालाल रंगाशालामा हुने फाइनल खेल निक्कै रोमाञ्चक हुने आयोजकको विश्वास छ । खेलमा दुवै टोली उपाधि जित्ने दाउमा छन् । यसअघि सेमिफाइनल खेलमा सिक्किम आक्रामक क्लबविरुद्ध जित निकाल्दै आर्मीले फाइनलमा स्थान […]