Sajhamanch Archive

साना मझौला साकोसको अध्यक्षमा पुनः देवी बस्नेत

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साना मझौला साकोसको अध्यक्षमा पुनः देवी बस्नेत.

बिर्तामोड । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले प्रदेश सरकारले बनाउने सहकारी ऐनले पूर्वको सहकारी अभियानको गति निर्भर हुने बताएका छन् । एक नम्बर प्रदेश सरकारले सहकारी विधेयक तयार गरी प्रदेशसभाबाट स्वीकृत गराइसकेकोले प्रदेश प्रमुखबाट प्रमाणिकरण मात्र बाँकी रहेको अभियन्ताहरुले जनाएका छन् । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा […]

भूपाल बस्नेतको अनुकरणीय कार्य, एलिशाको डिस्चार्ज

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on भूपाल बस्नेतको अनुकरणीय कार्य, एलिशाको डिस्चार्ज.

बिर्तामोड । अस्पताल रहँदा भएको उपचार खर्च भुक्तान गर्न नसकेर बन्दकजस्तै बनेकी कनकाई नगरपालिका ४ की एलीसा मगरको उद्धार गरिएको छ । बिर्तामोडमा स्थापित गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाले एलिशाको डिस्चार्जका लागि सहयोगी मनहरुसँग हात पसारेर रकम संकलन गरी अस्पतालबाट डिस्चार्ज गराएको हो । गंगामाया नरबहादुर बस्नेत क्यान्सर पिडीत सहयोग संस्थाका अध्यक्ष भूपाल […]

रक्तदान गरेर सेभेनस्टारले मनायो स्थापना दिवस

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रक्तदान गरेर सेभेनस्टारले मनायो स्थापना दिवस.

बिर्तामोड । यहाँ सञ्चालित सेभेनस्टार सेक्युरिटी सर्भिस प्रालिले आफ्नो छैटौं स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनाएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध निर्देशक बिजय बस्नेतले बताए । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । आज सो […]

चिया र धान सुपरजोनका विषयमा नेकपाले गहन अध्ययन गर्ने

Published: in मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on चिया र धान सुपरजोनका विषयमा नेकपाले गहन अध्ययन गर्ने.

बनियानी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नम्बर ३ (१) प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सो क्षेत्रका चिया र धान सुपरजोनका विषयमा गम्भीर ढंगले अध्ययन शुरु गर्ने भएको छ । नेपालको निर्यातजन्य कृषि उत्पादन चिया र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई आम कृषकहरुका पक्षमा कसरी उतार्न सकिन्छ भनी कार्यदल नै गठन गरी अध्ययन शुरु गर्ने […]

दारी ग्याङको कोसेली असक्तता बालबालिकालाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दारी ग्याङको कोसेली असक्तता बालबालिकालाई.

बिर्तामोड । दारी ग्याङ झापाले अर्जुनधारा नगरपालिका वडा नं.६ स्थित अपांग बाल सरोकार केन्द्रका १० जना शारीरिक रुपमा असक्तता बालबालिकाहरुलाई सहयोग गरेको छ । दारी ग्याङ कतारका प्रतिनिधी सागर उप्रेतीको अध्यक्षतामा आयोजित सहयोग कार्यक्रममा अपागं बाल सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलाल, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधी गोबिन धिमाल, प्रहरी जवान सुनिता मर्दि लगायतको आतिथ्यता रहेको […]

आठ कर्मचारीको काम एक्लै धान्दै केशव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on आठ कर्मचारीको काम एक्लै धान्दै केशव.

इलाम । पत्याउनै गाह्रो सरकारी कार्यालय, अझ भनौं स्थानीय सरकारको मुख्य अड्डा । अढाई वर्षअघि मात्र निर्वाचित भएको स्थानीय सरकारले सम्हाल्दै आएको स्थानीय राज्यमा अवस्थित कार्यपालिकाभित्र नै कर्मचारीको खडेरी यतिसम्म छ कि एकै कर्मचारीले आठ जनाको काम सम्हाल्दै आएका छन् । त्यो पनि एकै स्थानको कार्यालयमा कहाँ हो र ? पाँचवटा वडा कार्यालयका सचिव र […]

शिवनगरका २३ एकल र १६ ज्येष्ठ नागरिक सम्मानित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवनगरका २३ एकल र १६ ज्येष्ठ नागरिक सम्मानित.

बिर्तामोड । यहाँस्थित शिवनगर टोल विकास संस्थाले ज्येष्ठ नागरिक एवम् एकल महिलाहरुलाई सम्मान गरेर आज नयाँ अभ्यासको थालनी गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा गठित ३२ वटा टोल विकास संस्थामध्ये शिवनगरले रचनात्मक कामको थालनी गरेको वडाध्यक्ष कुलप्रसाद संग्रौलाको भनाई छ । संस्थाका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा गठित टोल विकास संस्थाले तिहारमा देउसी […]

ट्रकको ठक्करबाट जापानमा नेपाली विद्यार्थीको मृत्यु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ट्रकको ठक्करबाट जापानमा नेपाली विद्यार्थीको मृत्यु.

म्याग्दी । अध्ययनका लागि तीन महिनाअघि जापान गएका कास्की, हेम्जाका २६ वर्षीय चिरञ्जिवी गिरीको ट्रकले ठक्करबाट मृत्यु भएको छ। जापानको सेन्दाइको मियागिनो वार्डमा साइकलमा जेब्रा क्रसिङ गरिरहेका चिरञ्जिवीलाई ट्रकले ठक्कर दिएको मोना सेन्दाई क्षेत्रीय कमिटीका उपाध्यक्ष सागर थापा बगालेले जानकारी दिए। थापाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई नजिकैको अस्पताल पु¥याइएको थियो। अस्पताल पु¥याउँदा चिकित्सकहरुले […]

तालिमको नाममा उच्च कर्मचारीको विदेशमा मस्ती:बहाना कार्यक्रम, उद्देश्य घुमघाम

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on तालिमको नाममा उच्च कर्मचारीको विदेशमा मस्ती:बहाना कार्यक्रम, उद्देश्य घुमघाम.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नामा विदेश घुमघाममा मस्त रहेको पाइएको छ । मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमको नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणको चाजो मिलाएर घुमघामा व्यस्त रहेको पाइएको हो । लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा […]

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान.

काठमाडौं ।  मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो । जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ । ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जना थालेपछि […]