Sajhamanch Archive

साइकलयात्री भद्रपुरकी श्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन

Published: in समाज by . Leave a Comment on साइकलयात्री भद्रपुरकी श्वेतालाई मोरङ प्रहरीद्वारा अभिनन्दन.

विर्तामोड । जिल्ला प्रहरी कार्यालय मोरङले लैङ्गिक हिंसा विरुद्धकी अभियन्ता भद्रपुरकी श्वेता श्रेष्ठलाई अभिनन्दन गरेको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यवद्दता भन्ने राष्ट्रिय नाराका साथ विश्वव्यापी रूपमा मनाई रहेको १६ दिने अभियानको क्रममा श्रेष्ठलाई बिहीबार सम्मान गरिएको हो । श्रेष्ठ ‘इम्पावर वुमेन ट्राभल’भन्ने मूल नाराका साथ मेची–महाकाली साईकल यात्रामा […]

कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु

Published: in स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु.

मोरङ । कोरोना भाइरसको संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ । बेलबारी मोरङका ७६ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार राति मृत्यु भएको हो । मंसिर २ गते बीपी कोइराला विज्ञान प्रतिष्ठान भर्ना भएका मृतक पहिलेदेखि नै दीर्घ रोगी भएका अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

बिर्तामोड़मा विधालय सञ्चालनका लागि ५ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, शिक्षा by . Leave a Comment on बिर्तामोड़मा विधालय सञ्चालनका लागि ५ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन.

विर्तामोड। झापाको बिर्तामोड नगरपालिकाले विधालय सञ्चालन अनुमतिका लागि पाँच दिनभित्र कार्ययोजना अनुमति पेश गर्न निर्देशन दिएको छ ।नगरको शिक्षा शाखाले सरकारले हालै जारी गरेको विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा बमोजिम कार्ययोजना पेश गर्न निर्देशन दिएको हो । सामुदायिक र संस्थागत विधालयले बुझाउने कार्ययोजनाका आधारमा विधालय सञ्चालनको अनुमति दिइने उपसचिव तिलचन भण्डारीले जानकारी दिए । विधालय सञ्चालनका […]

अर्जुनधारा ११ को आफ्नै भवन बन्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अर्जुनधारा ११ को आफ्नै भवन बन्ने.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ को आफ्नै कार्यालय भवन बन्ने भएको छ ।बिहीबार एक कार्यक्रमका बीच वडा कार्यालय भवनको प्रदेश सांसद बृख प्रधान, नगरप्रमुख प्रमुख हरिकुमार राना तथा भवन निमार्ण समितिका अध्यक्ष खगेन्द्र इङ्नामले संयुक्तरुपमा शिलन्यास गरेका छन् । वडा कार्यालय छ कोठाको १ तले भवन बन्ने भएको हो । करिब ६१ […]

उर्लाबारीमा तास खेल्दै गरेका सात जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on उर्लाबारीमा तास खेल्दै गरेका सात जना पक्राउ.

विराटनगर । प्रहरीले मोरङको उर्लाबारी नगरपालिका–९ दुर्गापुरीबाट तास खेल्दै गरेको अवस्थामा बिहीबार साँझ सात जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक उद्धव पोखरेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले तासको खालबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उर्लाबारी–९ का ४८ वर्षीय बाबुराम कार्की, ४६ वर्षीय डम्बर लिम्बू, उर्लाबारी– ८ का २६ वर्षीय […]

भतिजको कुटाइबाट काकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भतिजको कुटाइबाट काकाको मृत्यु.

महोत्तरी । महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ । मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले काका खेलावनलाई कुटपिट गर्दा उनी गम्भीर घाइते भएर […]

गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गुल्मीमा जीप दुर्घटना, ५ जनाको मृत्यु.

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । […]

अफगानिस्तानमा कैदीबन्दी हत्याको आरोप लागेका अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा कैदीबन्दी हत्याको आरोप लागेका अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त.

अष्ट्रेलियाले अफगान नागरिकको हत्याको आरोप लागेका आफ्ना सैनिकमाथि कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ ।गतहप्ता मात्र अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाको सुरक्षा फौजले गत वर्ष त्यहाँका नागरिकको हत्याका लागि सहयोग गरेको प्रतिवेदन सार्वजनिक भएको थियो । सोही प्रतिवेदनका आधारमा घटनाको बारेमा थप छाननिवका लागि भन्दै अष्ट्रेलियाले आरोप लागेका १० जना सैनिकलाई वर्खास्त गरेर अनुसन्धानका लागि सहयोग […]

अभिनेत्री श्वेताविरुद्ध २ करोडको मानहानी मुद्दा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अभिनेत्री श्वेताविरुद्ध २ करोडको मानहानी मुद्दा.

मुम्बई । भारतीय टिभीकी चर्चित अभिनेत्री श्वेता तिवारी अक्सर चर्चामा रहने गर्दछिन् । पछिल्लो समय पनि उनी चर्चामा छिन् । यो पटक उनको चर्चाको विषय पूर्व कर्मचारी राजेश पाण्डे भएका छन् । राजेशले उनलाई धोका दिएको आरोप लगाउँदै २ करोड (भारतीय रुपैयाँ)को मानहानीको मुद्दा समेत हालेका छन् । करिब एक महिना अगाडि पनि राजेशले अभिनेत्री […]

राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै.

काठमाण्डौ । राष्ट्रिय क्रिकेट खेलाडीको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले युवा ओपनर रित गौतमसहित पाँच खेलाडीलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ । यसअघि गएको शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले पाँच खेलाडी बोलाउने निर्णय गरेको हो […]