Sajhamanch Archive

विदेशमा ९१ प्रतिशत संक्रमित नेपाली कोरोनामुक्त

Published: in परदेश (प्रवास) by . Leave a Comment on विदेशमा ९१ प्रतिशत संक्रमित नेपाली कोरोनामुक्त.

विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८ जना गैरआवासीय संक्रमित भएकोमा हालसम्म ४२ हजार ८ सय ३ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ […]

कोरोना सङ्क्रमण बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु

Published: in विश्व समाचार by . Leave a Comment on कोरोना सङ्क्रमण बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु.

काठमाण्डौ । अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु लगाइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गए रातिदेखि कर्फ्यु लागू भएको बीबीसीले जनाएको छ । हिजोदेखि स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म कर्फ्यु जारी रहनेछ । यो क्रम आउँदो डिसेम्बर २१ सम्म कायम हुने र आवश्यक परेको अवस्थामा बढ्न पनि सक्ने खबरमा उल्लेख छ । गएको […]

१० मंसिरबाट सहुलियतपूर्ण कर्जाका लागि आवेदन खुल्दै

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on १० मंसिरबाट सहुलियतपूर्ण कर्जाका लागि आवेदन खुल्दै.

काठमाडौं । कोरोना प्रभावित क्षेत्रको पुनर्उद्धार, पुनत्थान र व्यवसायिक निरन्तरताका लागि सरकारले ५० अर्ब कोषबाट कर्जा प्रवाह सुरु गर्ने भएको छ । शुक्रबार बसेको व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि अनुसार संचालक समितिको बैठकले मंसिर १० बाट कर्जा प्रवाहका लागि आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । उक्त समितिको अध्यक्ष अर्थ मन्त्रालयका सचिव रहने […]

हरेक दिन तातोपानी सेवन गर्नुको फाइदा

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on हरेक दिन तातोपानी सेवन गर्नुको फाइदा.

थुप्रै रोग लाग्नबाट बचाउने तातोपानीको सेवन दैनिक रुपमा गर्न सकिन्छ । तातोपानी शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको सेवन गर्मी मौसम र जाडो मौमस दुवैमा गर्न सकिन्छ । चिसो, रुघाखोकी जाडो मौसममा चिसो लाग्नबाट बच्न र रुघाखोकीबाट बच्नका लागि तातोपानीको सेवन गर्नुपर्छ । तातोपानीको सेवले घाँटीमा हुने विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ । तौल […]

काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु.

अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा ८ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दर्जनौ भवन र सवारीसाधनमा क्षति पुगेको छ । आतंककारी समूहले ट्रकबाट २३ राउण्ड रकेट प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियो […]

चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on चीनको ग्रेटवाललाई किन भनिन्छ दुनियाकै ठूलो चिहान ? यस्तो छ रोचक तथ्य.

चीनको विशाल पर्खाल अर्थात् ग्रेटवालका बारेमा हामी धेरैले सुनेकै छौँ । कतिजना त ग्रेटवालसम्मै पुग्नुभएको होला । यो विशाल पर्खाल हेर्नका लागि बर्सेनि लाखौँ पर्यटक त्यहाँ पुग्दछन् । यो विशाल पर्खाल अन्तरीक्षबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित संरचना हो पनि भन्ने गरिन्छ । त्यसैले पनि ग्रेटवाल अफ चाइना विश्वका सातौँ आश्चर्यमध्ये एक हो । यो […]

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु.

बिराटनगर । नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो । ५० वर्षीय देव सिरहाको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक थिए । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले भने, ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । […]

विश्वमा पाँच करोड ८४ लाख संक्रमित

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा पाँच करोड ८४ लाख संक्रमित.

विश्वमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख बढी पुगेको छ । एकै दिन पाँच लाख ६७ हजार एक सय १३ नयाँ बिरामी थपिएपछि संक्रमितको संख्या पाँच करोड ८४ लाख ६६ हजार एक सय आठ पुगेको हो । कोरोनाका कारण १३ लाख ८५ हजार सात सय […]

‘विप्लव’ समूहका सैन्य लडाकु पेस्तोलसहित पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘विप्लव’ समूहका सैन्य लडाकु पेस्तोलसहित पक्राउ.

विराटनगर । मोरङको उर्लाबारीबाट प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकुलाई पेस्तोलसहित पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा […]

अमेरिकी चुनावः ट्रम्पलाई नयाँ झड्का

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी चुनावः ट्रम्पलाई नयाँ झड्का.

अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्पलाई अर्को एउटा भड्का लागेको छ । जर्जियाको चुनाव अधिकारीले यहाँ जो बाइडेनले डोनल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका छन् । त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि थिए तर ट्रम्पका प्रतिनिधिले आपत्तिपछि मतलाई पुनः हातले गन्ती गरिएको थियो । कूल मतको हिसाबले अहिले जो बाइडेनको जीतको अन्तर ५९ लाखभन्दा बढी छ । […]