Sajhamanch Archive

आज छठ पर्वको दोस्रो दिन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज छठ पर्वको दोस्रो दिन.

काठमाडौँ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ। खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्। बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ […]

आजबाट टेलिभिजनमा ‘नेपाली कमेडी शो’

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजबाट टेलिभिजनमा ‘नेपाली कमेडी शो’.

काठमाडौं । स्ट्याण्ड–अप कमेडीमा आधारित नयाँ टेलिभिजन कार्यक्रम ‘नेपाली कमेडी शो’ प्रसारणमा आउने भएको भएको छ । हास्यकलाकार राजा राजेन्द्र पोखरेलद्वारा निर्मित कार्र्यक्रम आज मंसिर ३ गते बुधवारदेखि जनता टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । राती ८ः४५ बजेदेखि प्रसारण हुने कार्यक्रम उज्वल प्रशान्तले निर्देशन गरेका हुन् । एक घण्टा लामो कार्यक्रममा कलाकारहरु राजा राजेन्द्र पोखरेल, […]

बुद्धशान्तिका कोरोना संक्रमितको बिएण्डसीमा मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बुद्धशान्तिका कोरोना संक्रमितको बिएण्डसीमा मृत्यु.

विर्तामोड । झापामा आज एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय देवशंकर लावुङ रहेका छन् । उनी कात्तिक १ गते अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ७ बजे बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको […]

तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on तनहुँको मानुङडाँडा जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते.

तनहुँ । तनहुँको मानुङडाँडा जाँदै गरेको हायस माइक्रो बस बुधबार विहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।सूर्योदयको अवलोकन लागि भनेर यात्रु बोकेर दमौलीबाट जाँदै गरेको ग १ ख २९४२ नम्बरको माइक्रो बस दुर्घटना हुँदा पोखरा महानगरपालिका गगनगौंडाकी २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको उपचारको […]

१ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on १ अरब पटक हेरियो धनुषको ‘राउडी बेबी’.

साउथका सुपरस्टार धनुषको आवाजमा समावेश तमिल चलचित्र ‘मारी २’मा समावेश ‘राउडी बेबी’ बोलको गीतले युटुबमा १ अरब भ्यूज पाएको छ । कुनै साउथ चलचित्रको गीतले युटुबमा १ अरब भ्यूज पाएको यो पहिलो हो । सन् २०१८ मा रिलिज भएको यो चलचित्रको ‘राउडी बेबी’ बोलको गीतमा धनुष र धी को आवाज छ । नायक धनुषले यो […]

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ […]

ताप्लेजुङको उकाली पानीमा सामुदायिक होमस्टे सञ्चालन हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ताप्लेजुङको उकाली पानीमा सामुदायिक होमस्टे सञ्चालन हुने.

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ५ उकालीपानीमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ । सदरमुकाम फुङलिङ बजार नजिकै रहेको उकाली पानीको गुरुङ बस्तीमा होमस्टे सञ्चालन हुने भएको हो । सामुदायिक होमस्टेका लागि नारायण गुरुङको अध्यक्षतामा १० सदस्य कार्यसमिति गठन गरिएको छ । होमस्टेका लागि झण्डै २० देखि ३० लाख रुपैयाँसम्म खर्च लाग्ने कार्यसमितिले […]

ओखलढुंगामा आलुको मूल्य हालसम्मकै उच्च

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ओखलढुंगामा आलुको मूल्य हालसम्मकै उच्च.

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष बुङ बनाएर रोपिएको आलुको मूल्य हालसम्मकै उच्च भएको छ । अघिल्लो वर्ष ५० रुपैयाँ प्रतिकेजी किनबेच भएको आलु यसवर्ष १ सय २० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ । बुङको आलुमा रोग लागेर कम फलेपछि आलुको मूल्य ह्वात्तै बढेको हो । गएको माघदेखि चैतसम्म आलु रोप्ने बेलामा पटक पटक हिउँ परेको र […]

फालिएको अवस्थामा शिशु भेटियो

Published: in समाज by . Leave a Comment on फालिएको अवस्थामा शिशु भेटियो.

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा शुक्रबार भर्खरै जन्मिएको शिशु फालिएको अवस्थामा फेला परेको छ । वडा नम्बर ५ जाँजरस्थित खडक खोलामा फालिएको अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शिशु छोरा हुन् । शिशु २४ घण्टाअघि जन्मिएको जस्तो देखिएको इलाका स्वास्थ्य चौकी बोदे बर्साईनका प्रमुख एयुब राईनले बताए । शिशुको […]

भाइटीकाको लागि मंसिर एक अशुभ छ भन्ने भ्रममा नपरौं – पञ्चाङ्ग निर्णायक समिति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भाइटीकाको लागि मंसिर एक अशुभ छ भन्ने भ्रममा नपरौं – पञ्चाङ्ग निर्णायक समिति.

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते […]