Sajhamanch Archive

सैफले बढाए पारिश्रमिक, ‘आदिपुरूष’ मा बुझे ११ करोड

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on सैफले बढाए पारिश्रमिक, ‘आदिपुरूष’ मा बुझे ११ करोड.

अभिनेता सैफ अली खानले ‘तान्हाजी’ निर्देशक ओम राउतको फिल्म ‘आदिपुरूष’ मा लंकेशको भूमिका निर्वाह गर्दैछन् । यो फिल्मका लागि उनले ११ करोड पारिश्रमिक बुझेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसअघि उनले हरेक फिल्ममा ३ देखि ४ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । ‘तान्हाजी’ को सफलतापछि उनले पारिश्रमिक बढाएको बताइएको छ । यतिबेला सैफ फिल्म […]

पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर चीनले रच्यो इतिहास

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on पृथ्वीकै सबैभन्दा गहिरो भागमा पुगेर चीनले रच्यो इतिहास.

महासागरको सबैभन्दा गहिरो भाग हो मारियाना ट्रेन्च । नेशनल जियोग्राफिकका अनुसार मारियाना ट्रेन्चको अधिकतम गहिराइ ११ हजार ३४ मिटर रहेको छ । त्यसैले मारियाना ट्रेन्चलाई पृथ्वीकै सबैभन्दा गहिरो भाग पनि भन्न सकिन्छ । छिमेकी मुलुक चीनले मारियाना ट्रेन्चको सबैभन्दा गहिरो भागसम्म पुगेर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेको छ । चिनियाँ पनडुब्बीमा बसेर ३ जना गोताखोरहरु […]

५०० जना पर्यटन व्यवसायीलाई भर्चुअल तालिम दिंदै पर्यटन बोर्ड

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ५०० जना पर्यटन व्यवसायीलाई भर्चुअल तालिम दिंदै पर्यटन बोर्ड.

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले पाँच सयभन्दा बढी पर्यटन व्यवसायीलाई डिजिटल माध्यमबाट तालिम दिने भएको छ। कोरोनाभाइरस महामारीको जोखिमका कारण डिजिटल माध्यमबाटै पर्यटन प्रवर्द्धनका लागि तालिम दिन लागिएको बोर्डका सहप्रवक्ता मणिराज लामिछानेले बताए। लामिछानेले भने, १० मंसीरदेखि पर्यटन प्रवर्द्धन गर्न डिजिटल माध्यमको प्रयोग तथा यसको प्रभावकारितासहितका विषयमा भर्चुअल माध्यमबाट तालिम दिन लागिएको हो। तालिमपछि पर्यटन व्यवसायीले […]

कलाकार आसिफ बसराले गरे आत्महत्या

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on कलाकार आसिफ बसराले गरे आत्महत्या.

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको केही समयपछि अर्का कलाकार आसिफ बसराले पनि आत्महत्या गरेका छन् । ५३ बर्षका यी कलाकारले हिमाञ्चल प्रदेशको धर्मशाला मेक्लोडगंजमा आत्महत्या गरेका हुन् । उनको आत्महत्याको कारण पनि खुलेको छ । भारतीय मिडियाका अनुसार, उनी डिप्रेशनमा थिए । प्रहरीले कुनै पनि सुसाइड नोट फेला पारेको छैन । उनी, आत्महत्या […]

रिपब्लिकन नेताले छाड्न थाले ट्रम्पको साथ

Published: in विश्व समाचार by . Leave a Comment on रिपब्लिकन नेताले छाड्न थाले ट्रम्पको साथ.

जो बाइडेनसँग अमेरिकाको राष्ट्रपतिमा पराजित भएका डोनाल्ड ट्रम्पको साथ उनकै पार्टी रिपब्लिकनका नेताले छाड्न थालेका छन् । साथ छाडेर उनलाई हार स्वीकार गर्न सन्देश दिए पनि ट्रम्पले भने अझै हार अस्वीकार गर्दै आइरहेका छन् । ट्रम्पको साथ छाड्दै उनीहरुले जो बाइडेनलाई साथ दिन थालेका हुन् । तर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई शपथ अघिको […]

बैतडीमा बस भीरबाट खस्यो : ९ जनाको मृत्यु, ३४ जना घाइते

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बैतडीमा बस भीरबाट खस्यो : ९ जनाको मृत्यु, ३४ जना घाइते.

बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्ना देखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहिबार राति ९ बजेतिर भीरबाट खसेको थियो । उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई […]

६३ बर्षमा हरिवंश

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on ६३ बर्षमा हरिवंश.

नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका सफल कलाकार हरिवंश आचार्य आज आफ्नो जन्मदिन मनाइरहेका छन् । वि.सं २०१४ साल कात्तिक २७ गते हरिवंशको जन्म काठमाण्डौको गौरीधारामा भएको हो । हरिवंशले आफ्नो करिअरको सुरुवात वि.सं २०३१ सालमा रेडियो नेपालको नाटकमा काम गरेर सुरु गरेका थिए । यसपछि उनी राष्ट्रिय नाँचघरमा आवद्ध भए र उनले गाइजात्रा महोत्सवमा सहभागी भए । […]

हिट फिल्मको पखाईमा आशिरमान

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on हिट फिल्मको पखाईमा आशिरमान.

नेपाली फिल्ममा केही वर्षयता चकलेटी हिरोहरुको हालीमुहाली छ । आर्यन सिग्देल, जीवन लुईंटेल जस्ता अभिनेताको दबदबा तोड्दै नेपाली फिल्ममा आएका अनमोल केसी, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अहिले आफ्नो वर्चश्व कायम गरेका छन् । तर, चकलेटी अभिनेता सबैको करिअर सुखद भने छैन । कति अझै आफूलाई दर्शकमाझ चिनाउन संघर्ष गरिरहेका छन् । आकर्षक लुक्स हुँदैमा […]

झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु.

विर्तामोड। झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गौरादह–५ की ४९ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको हो । बिहान ८ बजेतिर मेनुका भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार मिर्गौला सम्बन्धी बिरामी भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । […]

‘कुल्ली नम्बर १’का सारा र बरुण

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ‘कुल्ली नम्बर १’का सारा र बरुण.

नायिका साराअली खान र नायक वरुण धवन यतिबेला चलचित्र ‘कुल्ली नम्बर १’को प्रमोशनमा दौडिरहेका छन् । क्रिसमसमा डिजिटल रिलिज हुन लागेको यो चलचित्रलाई डेभिड धवनले निर्देशन गरेका हुन् । चलचित्रलाई कमेडी कथामा निर्माण गरिएको छ । ड्रग्सको मुद्दामा एनसीबीले सोधपुछ गरेपछि केही तनावमा देखिएकी सारा अहिले तनावमुक्त छिन् । उनले, चलचित्रको प्रमोशनमा बरुणलाई खुलेरै साथ […]