Sajhamanch Archive

कैलालीमा कोरोनाबाट २ जनाको मृत्यु

Published: in स्वास्थ्य by . Leave a Comment on कैलालीमा कोरोनाबाट २ जनाको मृत्यु.

कैलाली । कैलालीमा कोरोना संक्रमणबाट सोमबार बिहान २ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो । २० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमा रहेकै बेला उनको मृत्यु भएको टीकापुर […]

विश्वमा सक्रिय संक्रमित एक करोड ३६ लाख बढी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विश्वमा सक्रिय संक्रमित एक करोड ३६ लाख बढी.

विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक करोड ३६ लाख बढी रहेको छ । संक्रमण पुष्टि भएकामध्ये तीन करोड ५७ लाख ७९ हजार सात सय ६१ जना उपचारपछि घर फर्किएका छन् । एक करोड ३६ लाख ७४ हजार छ सय ६६ जना संक्रिय संक्रमित उपचाररत रहेकोमा ९२ हजार पाँच सय ५१ जनाको अवस्था चिन्ताजनक छ […]

धनकुटाका कोरोना संक्रमितको धरानमा मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on धनकुटाका कोरोना संक्रमितको धरानमा मृत्यु.

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धनकुटाको पाख्रीबास–३ का ७२ वर्षीय वृद्धको आइतबार दिउँसो १ः५ बजे मृत्यु भएको हो । कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका उनी प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक २२ गते भर्ना भएका थिए । उपचारको […]

पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने.

काठमाडौं। पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने भएको छ । नेपालीसँगै नेपालमा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकले पनि बीमा गर्नुपर्नेछ । नेपाल पर्वतारोहण संघले सार्वजनिक सूचना जारी गर्दै हिमाल आरोहण गर्न जाने नेपाली आरोही र पथप्रदर्शकले समेत अनिवार्य १५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनु पर्ने भनेको छ । संघले आफ्ना मातहतमा रहेका विभिन्न […]

महासंघको बन्दमा व्यावसायीले चलाए सार्वजनिक बस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महासंघको बन्दमा व्यावसायीले चलाए सार्वजनिक बस.

विराटनगर । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश १ ले गरेको बन्दमा यातायात व्यावसायीले बस चलाएका छन् । प्रदेश सरकारसँग राहत माग गर्दै आइतबारबाट महासंघले अनिश्चितकालिन बन्दको घोषणा गरेको थियो । तर व्यावसायीले महासंघको निर्णय मानेनन् । आइतबार निर्वाध रुपमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् । बन्द गर्न आवश्यक नभएकाले यातायात सञ्चालन गरेको नेपाल यातायात […]

विवाहपछि सुस्ताएकी दीपिका

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on विवाहपछि सुस्ताएकी दीपिका.

अभिनेत्री दीपिका प्रसाईंको डेब्यू फिल्म ‘ऐश्वर्य’ हो । यसमा उनले आफूभन्दा झण्डै आधा उमेर जेठा अभिनेता रमेश उप्रेतीसँग रोमान्स गरेकी थिइन् । फिल्ममा समावेश ‘तिमी रोएको पल’ गीत सार्वजनिक भएपछि फिल्म क्षेत्रमा उनको सुन्दरताको चर्चा हुन थालेको थियो । फिल्म प्रदर्शन भएपछि उनको अभिनयको पनि वाहवाही भयो । फिल्मले पनि हलमा सुखद व्यापार गर्‍यो । […]

नेपाली सेनाका २१३ जना शान्ति सैनिक दक्षिण सुडान प्रस्थान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली सेनाका २१३ जना शान्ति सैनिक दक्षिण सुडान प्रस्थान.

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य अन्तर्गत दक्षिण सुडानमा तैनाथ राष्ट्रसंघीय मिसन (अनमिस)मा खटिने २१३ जना नेपाली सैनिकको टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यो टोलीले दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको तारादल गण शान्ति सेना छैठौं डफ्फालाई बदली गर्नेछ। टोलीमा प्रमुख सेनानी सुशील प्याकुरेलको कमाण्डमा २१३ जना नेपाली […]

दुईथरी दम्पती : कोही रहरलाग्दो, कोही पट्यारलग्दो

Published: in टिप्स/जानकारी by . Leave a Comment on दुईथरी दम्पती : कोही रहरलाग्दो, कोही पट्यारलग्दो.

कतिपय दम्पती यस्ता हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘चखेवाको जस्तै लोभलाग्दो जोडी ।’ कतिपय दम्पती यस्ता पनि हुन्छन्, जसलाई देख्नसाथ भन्ने गरिन्छ, ‘कस्तो मिल्नै नसक्ने, कुकुर र बिरालो जस्तो ।’ त्यसो त दम्पती थरीथरीका हुन्छन् । तर, मूल रुपमा दुईथरी हुन्छन् । एकथरी रहरलाग्दो, अर्कोथरी पट्यारलााग्दो । पहिलोथरी दम्पती आपसी समझदारी, सर्मपण, सद्भाव, प्रेमले भरिपूर्ण […]

साहरुखको ‘पठान’मा दीपिका र जोनले लिए महंगो पारिश्रमिक

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on साहरुखको ‘पठान’मा दीपिका र जोनले लिए महंगो पारिश्रमिक.

बलिउड नायक साहरुख खान २ बर्षपछि पर्दामा फर्किने तयारीमा छन् । चलचित्र ‘जिरो’ असफल भएपछि साहरुखले नयाँ चलचित्रमा काम गरेका छैनन् । उनै, साहरुखले यशराज ब्यानरको निर्माणमा बन्न लागेको एक्सनप्रधान चलचित्र ‘पठान’मा काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायक जोन अव्राहिम नेगिटिभ भूमिकामा देखिदैछन् । चलचित्रमा नायिकाको रुपमा दीपिका पादुकोणले […]

४४ देशमा रहेका ४४ हजार नेपालीमा कोरोना संक्रमण, २८५ को मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ४४ देशमा रहेका ४४ हजार नेपालीमा कोरोना संक्रमण, २८५ को मृत्यु.

काठमाण्डौ । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका […]