Sajhamanch Archive

बाइडनले भने– फुटाउने होइन, जोड्ने काम गर्ने छु

Published: in विश्व समाचार by . Leave a Comment on बाइडनले भने– फुटाउने होइन, जोड्ने काम गर्ने छु.

काठमाडौं । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले बिभाजन नभइ एकता र सहकार्यमा जोड दिएका छन् । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले तिक्तता त्याग्न र आफ्नो प्रतिस्पर्धीलाई दुश्मनको रुपमा नहेर्न आह्वान गरे । गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडनले भने, ‘अब तीतो अभिव्यक्तिबाट टाढा रहौं । एकअर्कालाई सुनौं । आफ्नो प्रतिद्वन्द्वीलाई दुश्मन […]

आथियाको जन्मदिनमा राहुल लेख्छन्–‘मेरो पागल बच्चा’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आथियाको जन्मदिनमा राहुल लेख्छन्–‘मेरो पागल बच्चा’.

नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी क्रिकेटर केएल राहुलको प्रेममा छिन् । उनीहरुले, आफूहरुको प्रेमको खुलासा गतबर्ष नै गरेका थिए । नोभेम्बर ५ मा परेको आथियाको जन्मदिनमा राहुलले गरेको विसले धेरैको मन जितेको छ । हालै आइपीएल खेल सकेका राहुलले आफ्नी प्रेमिका आथियाको जन्मदिनमा लेखेका छन्–‘जन्मदिनको शुभकामना, मेरो पागल बच्चा ।’ आथिया र राहुलले गतबर्ष […]

सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो.

काठमाण्डौ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । एक हजार बढेको सुनको भाउ आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ पनि आज […]

प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरूको बैठक बोलाएका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्षले दिउसो ३ बजे पार्टी कार्यालयमा धुम्वाराहीमा सचिवालयका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । पार्टीभित्र उत्पन्न संकट समाधानका लागि प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् । पार्टी कार्यालयमा हुने […]

भारतको महाराष्ट्रमा खुले फिल्म हल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on भारतको महाराष्ट्रमा खुले फिल्म हल.

भारतको केन्द्रिय सरकारले हल खोल्न अनुमती दिएपछि महाराष्ट्र सरकारले भने अक्टुबर १५ बाट हल खोल्ने अनुमती दिएको थिएन । तर, अब भने महाराष्ट्र सरकारले पनि आजबाट हल खोल्ने अनुमती दिएको छ । करिब ७ महिनापछि महाराष्ट्रमा हल खुलेका छन् । तर, हल खुलेपनि ५० प्रतिशत अकुपेन्सीमा संचालकले चलचित्र देखाउनुपर्नेछ । मुम्बइमा कोरोना संक्रमितको संख्या कम […]

कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै केकी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on कोहलपुर एक्सप्रेस’पछि नयाँ फिल्म बनाउँदै केकी.

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’पछि नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् । हाल, चलचित्रको लागि वर्कशप चलिरहेको केकीले जानकारी दिइन् । केकीले भनिन्–‘चलचित्रको पूर्व तयारी चलिरहेको छ । यसैले, अहिले नै कलाकारको बिषयमा भन्न गाह्रो छ ।’ केकीले चलचित्रमा ‘कोहलपुर एक्सप्रेस’का निर्देशक विशाल भण्डारी भने निर्देशकको रुपमा नरहने बताइन् । विशालले ‘केमडी च्याम्पियन्स २’को […]

झापामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु.

झापा । झापामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाका अनुसार हालसम्म झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ रहेको छ । कार्यालयको तथ्यांकअनुसार झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको छ । झापामा हालसम्म ३० हजार ४४१ जनाको स्वाब परीक्षण गरिएको छ, जसमध्ये २३ सय ६२ जनामा कोरोना देखिएको छ । […]

अमेरिकामा एकै दिनमा रेकर्ड संक्रमित फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकामा एकै दिनमा रेकर्ड संक्रमित फेला.

अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् । बिहीबार थप १ लाख २० हजार ९२१ जनामा संक्रमण पुष्टि भएको हो । जोन हप्किन्स विश्व विद्यालयका अनुसार महामारी सुरु भएयता एकै दिनमा यति धेरै संक्रमित फेला परेको पहिलो पटक हो । बुधबार मात्र अमेरिकामा १ लाख २ हजार ८३१ जनामा संक्रमित पुष्टि […]

भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ.

काठमाडौं । विवादमा आइराख्ने भारतीय पत्रकार अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिक टिभिले आफ्नो सम्पादक गोस्वामीको पक्राउ भएको जानकारी दिएको हो । गोस्वामीलाई आज बिहान उनको घरबाटै प्रहरीले पक्राउ गरेको हो । भारतीय प्रहरीले ५३ वर्षीय इन्टेनियर डिजाइनरले आत्महत्या गरेपछि सो सम्बन्धमा सोधपुछका लागि गोस्वामीलाई पक्राउ गरेको बताएको छ । गोस्वामीले प्रहरीले उनकी […]

भारतीय सेना प्रमुख नरवाणे १२ बजे नेपाल आइपुग्दै, पशुपतिनाथको दर्शन गर्न जाने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय सेना प्रमुख नरवाणे १२ बजे नेपाल आइपुग्दै, पशुपतिनाथको दर्शन गर्न जाने.

काठमाण्डौ । भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवाणे बुधवार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा नेपाल आउँदैछन् । भारतीय सेनाको विशेष विमानमार्फत ४ सदस्यीय टोलीसहित नरवाणे नेपाल आउन लागेका हुन् । नेपाली सेनाको स्रोतका अनुसार नरवाणे मध्याह्न १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ । बुधवार कुनै औपचारिक भेटघाटको कार्यक्रम नभए पनि […]