Sajhamanch Archive

आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि अपार्टमेन्ट भाडामा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि अपार्टमेन्ट भाडामा.

काठमाडौं ।  काठमाडौं–सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ । खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी […]

‘गुलाबो सिताबो’ मा अमिताभको लुक्स

Published: in टिप्स/जानकारी by . Leave a Comment on ‘गुलाबो सिताबो’ मा अमिताभको लुक्स.

काठमाडौं । बलिउडका चर्चित नायक अभिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’ को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रको काम भइरहँदा यसको निर्माण पक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक तस्विरमा लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ […]

अब युरोपेली मुलुकमा सिधा उडान

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अब युरोपेली मुलुकमा सिधा उडान.

काठमाडौं । युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यहाँको राष्ट्रिय […]

इटहरीका मेयरले महिलालाई अपमान गरेको भन्दै कार्वाही माग

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इटहरीका मेयरले महिलालाई अपमान गरेको भन्दै कार्वाही माग.

इटहरी । ‘पत्रकारको नाकको डाँडी भाँच्न एक करोड छुट्याएको छु’ भन्ने विवाद सेलाउन नपाउँदै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरी फेरि अर्को विवादमा परेका छन् । उनले असार ५ गते सार्वजनिक कार्यक्रममा महिलाको अस्मिता र आत्मसम्मानमा प्रहार गर्ने गरी सार्वजनिक स्थानमा दिएको अभिव्यक्तिका कारण उनी फेरि विवादमा मुट्छिएका हुन् । मेयर चौधरीको पछिल्लो अभिव्यक्तिप्रति विभिन्न महिला […]

धादिङमा जिप दुर्घटना :मृतकको संख्या ५ पुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धादिङमा जिप दुर्घटना :मृतकको संख्या ५ पुग्यो.

धादिङको गल्छी गाउँपालिका वडा नं ६ माँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । गल्छी गाउँपालिका सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का […]

चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति.

प्योङयाङ । चीन र उत्तर कोरियाका शीर्ष नेताहरूबीच दुवै देशको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने सहमति भएको छ । अन्तरपार्टी तथा अन्तरदेशीय हितका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच सहमति भएको हो । उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेका चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका चीनका राष्ट्रपति सी […]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार

Published: in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार.

रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कामदारहरुको सकुशल उद्धार गरिएको छ । बिहीबार साँझ सुख्खा पहिरो जाँदा सुरुङभित्र थुनिएका उनीहरुको शुक्रबार बिहान बाहिर उद्धार गरिएको हो । सुरुङभित्र रहेका १७ जना कामदारलाई बिहान सकुशल बाहिर निकालिएको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले बताए । रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार […]

पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाँचौं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै.

काठमाडौं । विश्व योग दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष ‘मुटुका लागि योग’ विषयमा केन्द्रित रहेर विश्व योग दिवस मनाइँदै छ । योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको […]

नेकपामा अन्तरकलहः सांसदहरु आफ्नै नेतृत्वको सरकारको विरोधमा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेकपामा अन्तरकलहः सांसदहरु आफ्नै नेतृत्वको सरकारको विरोधमा.

काठमाडौं । गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दलका नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए । काठमाडौँबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौँ बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विद्येयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए । नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा पनि […]

बेपत्ताहरु नभेटिँदा कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेपत्ताहरु नभेटिँदा कुश र परालको प्रतिमा बनाई अन्त्येष्टि.

हुम्ला । सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए । असार २ गते भएको सो दुर्घटनामा परी बेपत्ता भएकाहरु तीन दिनसम्म पनि पत्ता नलागेपछि बिहीबार आफन्तले पराल र कुशको प्रतिमा बनाई हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेका छन् । काठमाडौँ थानकोटका राजु श्रेष्ठ […]