काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन नगर्ने सरकारको निर्णय संविधानविपरीत भएको बताएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी संविधान तथा ऐनका व्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकको उपचारबाट सरकार पन्छिन नमिल्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]
चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ । भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो चलचित्रले राखेको छ । चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा चलचित्रका मुख्य कलाकार नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती राखिने भएको छ । यो प्रतिमाको अनावरण अर्को […]
अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । गएको महिना उनीहरुले यो फिल्म साइन गरेका थिए । पल र साम्राज्ञीले पहिलो पटक अनस्क्रिन रोमान्स गर्न लागेका कारण फिल्मप्रति धेरैको […]
बिर्तामोड । कोरोना संक्रमणबाट बिर्तामोडकी एक बृद्धाको मृत्यु भएको छ । बिर्तामोड ४ की खरेल थरकी ७७ वर्षिया बृद्धाको विराटनगरको नोवेल हस्पिटलमा आज विहान मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई केही दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो । घटनाको पुष्टि गर्दै बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले उनको लाश ल्याउन तयारी भइरहेको […]
बुटवल ।रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा पेट्रोल खन्याउने क्रममा सोमबार साँझ आगलागी भएको छ । लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताए । आगलागीबाट ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल […]
बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना […]
काठमाडौं । विश्वभर कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड नाघेको छ । हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् । वल्ड्रोमिटरका अनुसार गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ […]
गायक आदित्य नारायण आजकाल आफ्नो विवाहको खबरका कारण चर्चामा छन् । उनी चाँडै नै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । अब आदित्य नारायणका पिता उदित नारायणले छोराको विवाहबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उदितले भने, ‘म श्वेतालाई पछिल्लो थुप्रै वर्षदेखि चिन्दछु तर छोराको साथीको रुपमा । आदित्य एकदिन म भएठाउँ आए र आफू श्वेतासँग […]
काठमाडौं । सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् । प्रवक्ताको जिम्मेवारीमा रहेका […]