Sajhamanch Archive

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल.

बर्दिया । आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ । नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ । पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । […]

सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध.

काठमाडौं । आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गर्दै नगरपालिका कार्यालय, वडा तथा नगरपालिकामातहतका विषयगत कार्यालय र शाखाबाट आयोजना हुने कार्यक्रममा मासु प्रतिबन्ध लगाएको हो । सरकारबाट विकासका लागि प्राप्त हुने बजेट फजुल रूपमा खर्च हुने क्रम बढेको भन्दै नगरपालिकाले सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको […]

सगरमाथामा मृत्युको व्यापार

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथामा मृत्युको व्यापार.

काठमाडौं ।सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर ९करिब २८ लाख० लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन् । आरोहीको मृत्युपछि आधार शिविरसम्म शव ल्याउँदा मागिने ठूलो रकमले आरोहणप्रति नकारात्मक धारणा बढ्ने आशंका यस क्षेत्रका व्यवसायीले गर्न थालेका छन् । आरोहणमा गुणस्तरीय सेवा दिने र दुर्घटना कम […]

नेकापामा ध्रुवीकरणः नेताहरु पक्ष र विपक्षमा बाँडिए

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकापामा ध्रुवीकरणः नेताहरु पक्ष र विपक्षमा बाँडिए.

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुँदाको सहमतिको बलमा प्रधानमन्त्री वा अध्यक्षमध्ये एउटा पूर्ण जिम्मेवारीको पद लिन दबाब बढाएपछि नेकपाका शीर्ष नेताबीच धु्रवीकरण बढेको छ । दाहालले केही दिनअघि प्रधानमन्त्रीको साढे दुईवर्षे कार्यकालपछि आफू प्रधानमन्त्री बन्ने वा अध्यक्ष हुने अभिव्यक्ति दिएपछि नेताहरु पक्ष र विपक्षमा बाँडिएका हुन् । समय आएपछि नेतृत्व हस्तान्तरण हुनुपर्नेमा पूर्वमाओवादी […]

स्पेनमा बस्ने ठग नेपालमा ठगिने युवती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्पेनमा बस्ने ठग नेपालमा ठगिने युवती.

काठमाडौं। सामाजिक सञ्जालको माध्यमबाट खास गरी युवतीलाई सम्पर्क गरी युरोप, अमेरिका पठाउने भन्दै लाखांै रुपियाँ संकलन गरेर सिन्धुपाल्चोकका एक युवा स्पेन पलायन भएका छन् । विभिन्न नाममा नक्कली विद्युतीय ठेगाना (आईडी) खोलेर युवतीहरूलाई विदेशमा राम्रो अवसर छ भन्दै शृंखलाबद्धरूपमा ठगी गर्दै आएका सिन्धुपाल्चोक पटाप घर भई केही समयअघिसम्म जोरपाटी बस्दै आएका ती व्यक्तिको नाम हो […]

फेसबुकको मुख्यालय अगाडि नग्न प्रदर्शन

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on फेसबुकको मुख्यालय अगाडि नग्न प्रदर्शन.

न्यूयोर्कस्थित फेसबुकको मुख्यालय अगाडि सयौं मानिसले नग्न भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले फेसकुबको सेन्सरसिपविरुद्ध मुख्यालय अगाडि नग्न प्रदर्शन गरेका हुन् । फेसबुक र फेसबुकको मातहतमा रहेको अर्को एप इन्स्टाग्रामले ‘कलात्मक नग्नता’ लाई आफ्नो सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि मानिसहरुले आतइबार न्युयोर्कस्थित मुख्यालयमा नग्न प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरु नग्न भएर सडकमै सुतेको सीएनएनले जनाएको […]

ब्राउन सुगरको व्यापार बढदो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ब्राउन सुगरको व्यापार बढदो.

दाङ । प्रहरीले लागुऔषध खैरो हेरोइन ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । बा १९ च ८८३३ नम्बरको हाइलेक्स गाडीमा नेपालगंजबाट दाङतर्फ आइरहेको गोप्य सूचनाका आधारमा उनीहरुलाई प्रकाउ गरेको हो । प्रहरीले जेठ १९ गते राति सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका ५ निवासी ३६ वर्षीय गाडी चालक लक्ष्मण सापकोटा, नेपालगञ्‍ज उपमहानगरपालिका १५ निवासी ३२ […]

विमानमा बम रहेको हल्ला चलेपछि

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on विमानमा बम रहेको हल्ला चलेपछि.

सिङ्गापुर । उडान भरिरहेको विमानमा बम रहेको हल्ला चलेपछि सिङ्गापुर हवाई सेनाका २ लडाकु विमानले सो विमानलाई सकुशल अवतरण गराएका छन्। १४४ यात्रु बोकेर आइतबार फिलिपिन्सको केबुबाट सिङ्गापुरका लागि उडेको फ्लाई स्कटको विमान टिआर–३८५ मा बम रहेको हल्ला चलेपछि प्रहरीले सुरक्षा सावधानी अपनाउन सूचीत गरेको थियो । विमानमै सवार एक १३ वर्षीय युवकले बम रहेको […]

स्थानीय तहको सीमाना अद्यावधिक गरिंदै

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहको सीमाना अद्यावधिक गरिंदै.

कास्की । संविधान अनुसार सङ्घीयता कार्यान्वयन भएर प्रदेश तथा स्थानीय तह गठनपछि गण्डकी प्रदेशमा पहिलो पटक स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको छ । नापी विभागबाट तयार गरिएको स्थलरुप (टोपोग्राफिकल) नक्सामा प्रदेशको प्रशासनिक सिमाना तत्कालीन गाउँ विकास समिति सम्मको मात्र रहेको छ । प्रादेशिक संरचना अनुसार स्थानीय तहको वडासम्मका सीमाना नक्सामा अङ्कित गर्ने उद्देश्यले […]

चार वर्षीया बालिका शिक्षकबाटै बलात्कृत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चार वर्षीया बालिका शिक्षकबाटै बलात्कृत.

रौतहट । आफैले पढाउने विद्यालयकी चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतहट स्थित एक निजी स्कुलका शिक्षक पक्राउ परेका छन् । रौतहटको बौधीमाई नगरपालिका ५ मा रहेको डाइनामिक अंग्रेजी बोर्डिङ स्कुलका ३० वर्षीय शिक्षक मनेजर राय यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जेठ १७ गते दिउँसो करिब १ बजे शिक्षक राय यादवले सोही स्कुलमा […]