Sajhamanch Archive

‘मार्सी’ बियर ल्याउँदै बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘मार्सी’ बियर ल्याउँदै बिएन्डसीका सञ्चालक दुर्गा प्रसाईं.

बिर्तामोड । बिएन्डसी टिचिङ अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले ‘मार्सी’ बियर बजारमा ल्याउने भएका छन् । प्रसाईंले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्ब रुपयाँमा किनेका छन् । टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको छ । प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका हुन् । जुम्लामा उत्पादन हुने मार्सी […]

तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढ्यो चिनियाँ अर्थतन्त्र.

संसारको दोस्रो ठूलो अर्थतन्त्र चीनको कुल ग्राहस्थ उत्पादन तेस्रो त्रैमासमा ४.९ प्रतिशतले बढेको छ।चीनको केन्द्रीय तथ्यांक विभागले सोमबार जारी गरेको विवरणअनुसार गत वर्षको तुलनामा यो अवधिमा चिनियाँ अर्थतन्त्र ४.९ प्रतिशतले बढेको हो। कोरोनाभाइरसको महामारी सुरू भएपछि यो वर्षको पहिलो त्रैमासमा चिनियाँ अर्थतन्त्र ६.८ प्रतिशतले खुम्चिएको थियो। सन् १९७६मा साँस्कृतिक क्रान्ति सकिएपछि चिनियाँ अर्थतन्त्रको आकार अघिल्लो […]

कलाकार शिवहरि पौडेललाई मातृ शोक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on कलाकार शिवहरि पौडेललाई मातृ शोक.

काठमाडौं । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनी एकसय वर्षीया आमा गंगादेवी पौड्यालको गत राति ११ बजे निधन भएको हो । आमाको निधन भएको दुःखद समाचार कलाकार पौडेलले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् । उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर […]

विपदजन्य घटनामा देशभर चार सय ४४ को मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विपदजन्य घटनामा देशभर चार सय ४४ को मृत्यु.

काठमाडौं । गएको वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ को मृत्यु भएको छ ।यस अवधिमा एक सय एक बेपत्ता भएका छन् भने सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष पहिरोले ठूलो क्षति गरेको बताउँदै विपद्का […]

लकडाउनमा आधा दर्जन फिल्मबाट अफर आयोः बेनिशा

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on लकडाउनमा आधा दर्जन फिल्मबाट अफर आयोः बेनिशा.

नायिका बेनिशा हमाल नयाँ चलचित्र ‘भाँडाकुटी’मा काम गर्ने तयारीमा छिन् । फागुणबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । नायिका हमाल उनको पछिल्लो रिलिज चलचित्र ‘घर’मा काम गरेपछि मुम्बई हानिइन् । मुम्बइमा पुगेर फिल्म मेकिङ पढिरहेकी बेनिशा भारतमा कोरोना संक्रमितको संख्या बढेपछि नेपाल आएकी थिइन् । उनै, बेनिशाले आफूलाई लकडाउनको समयमा आधा दर्जन चलचित्रको अफर आएको […]

भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन छोरा-छोरीको हत्या

Published: in विश्व समाचार by . Leave a Comment on भियनामा नेपाली महिलाद्वारा आफ्नै तीन छोरा-छोरीको हत्या.

अष्ट्रियाको राजधानी भियनामा एक नेपाली महिलाले आफ्नै ३ बच्चाको हत्या गरेकी छन्। बागलुङ्ग घर भएकी भट्टराई थरकी ३१ वर्षीया ती महिलाले ८ महिने छोरासहित ३ र ९ वर्षीया छोरीको हत्या गरेकी हुन् । महिलाले आफ्नै अपार्टमेन्टमा छोरा–छोरीको हत्या गरेकी हुन् । हत्या गरिसकेपछि उक्त महिला आफैले विहानको ५ः२० बजे प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् । […]

सुनभन्दा महँगो किन हुन्छ ह्वेलको बान्ता ? यस्तो छ रोचक तथ्य

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on सुनभन्दा महँगो किन हुन्छ ह्वेलको बान्ता ? यस्तो छ रोचक तथ्य.

काठमाडौं । कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ । एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो […]

प्रदेश २ सरकारले छठपछि प्रहरीमा भर्ना लिने

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश २ सरकारले छठपछि प्रहरीमा भर्ना लिने.

जनकपुर । प्रदेश–२ सरकारले प्रहरीमा भर्ना लिनका लागि आन्तरिक तयारी थालेको छ । प्रदेश प्रहरी ऐन पारित भएको करिब डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरीमा भर्ना लिने तयारी सुरु गरेको छ । आइतबार प्रदेश २ को मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रक्रिया अविलम्ब […]

यसकारण साराले ‘कुल्ली नम्बर १’को प्रचार नगर्ने

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on यसकारण साराले ‘कुल्ली नम्बर १’को प्रचार नगर्ने.

नायिका साराअली खान र नायक वरुण धवनको मुख्य भूमिका रहेको चलचित्र ‘कुल्ली नम्बर १’ डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । क्रिसमसको अवसर पारेर रिलिज हुन लागेको यो चलचित्रको प्रचारमा भने नायिका साराअली खान सहभागी हुने छैनन् । सारा पछिल्लो समयमा ड्रग्सको मुद्दाका कारण आलोचित पनि बन्दै आएकी छिन् । एनसीबीले उनीसँग यो बिषयमा सोधपुछ पनि गरिसकेको […]

मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा.

कोरोनाका कारण सात महिनादेखि ठप्प रहेको नेपाली फिल्म क्षेत्र अब भने चलमलाउन थालेको छ । सरकारले फिल्म निर्माण र प्रदर्शनमा लगाएको प्रतिबन्ध फुकुवा नगरे पनि अहिले केही फिल्मको छायांकन भइरहेको छ । त्यस्तै, फिल्म घोषणाको कार्यक्रम पनि आयोजना हुन थालेका छन् । कोरोना महामारीपछि दोस्रो पटक एक कार्यक्रमका बीच नयाँ फिल्म घोषणा गरिएको छ । […]