Sajhamanch Archive

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा द्धारा सोलुखुम्बु प्रहरी चौकी ‘कब्जा’ प्रयास,

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा द्धारा सोलुखुम्बु प्रहरी चौकी ‘कब्जा’ प्रयास,.

सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले सोलुखुम्बु स्थित एक प्रहरी चौकी कब्जाको प्रयास गरेको छ । विप्लव समूहले गए राति आइतबार महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको भए पनि असफल भएको जनाइएको छ । मध्यराति १२ बजेतिर २५–३० जनाको विप्लव माओवादीका कार्यकर्ता चौकी पुगेको भए पनि त्यसअघि नै त्यहाँ कार्यरत प्रहरी हतियारसहित […]

प्रतिबन्धित लागुऔषध सहित युवक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रतिबन्धित लागुऔषध सहित युवक पक्राउ.

सप्तरी । जिल्लाको छिन्नस्ता गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । सीमावर्ती भारतीय बजारबाट अनटेस्ट मोटरसाइकलमा लुकाएर ल्याएको प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसिसहित आइतबार छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट सप्तरीको राजगढ गाउँपालिका ६ कुडनवा घर भएका २५ वर्षीय श्रवण यादवलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको गस्ती प्रहरीले यादवलाई अनटेस्ट […]

यार्सा सङ्कलनबाट गाउँपालिकाले उठायो ९० लाख

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यार्सा सङ्कलनबाट गाउँपालिकाले उठायो ९० लाख.

रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख शुल्क उठाएको छ । मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि दुई हजार ५०० प्रवेश […]

डोटीमा आँखा पाक्ने रोगको महामारी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on डोटीमा आँखा पाक्ने रोगको महामारी.

डोटी । डोटी जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताए । उनले भने, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन […]

शिक्षिकाको कुटाइबाट ५ विद्यार्थीको हात भाँचियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिक्षिकाको कुटाइबाट ५ विद्यार्थीको हात भाँचियो.

दाङ । एक शिक्षिकाको निर्मम कुटाइबाट रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयका १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको हात नै भाँचिएको छ । विद्यालयमा ढिलो गरी आएको भन्दै विद्यालयकी शिक्षिका लक्ष्मी पुनले विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । कक्षा १ देखि ८ कक्षासम्म पढ्ने विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये भीमकुमारी […]

दुर्घटनामा १० जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुर्घटनामा १० जना घाइते.

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस राति दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय लमहिले जनाएको छ । चालकले रिहार नजिकै जंगलमा बस रोकि शौच गर्ने बेला […]

इंग्ल्याण्ड र पाकिस्तानमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on इंग्ल्याण्ड र पाकिस्तानमा कसले मार्ला बाजी.

काठमाण्डौ । एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरी हौसिएको इंग्ल्याण्ड विश्वकपकै दावेदार टोलीमध्येको हो । एकदिवशीय बरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु दर्शक र […]

आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढ्यो, ४ दिनमै ६ अर्ब ६४ करोड खर्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढ्यो, ४ दिनमै ६ अर्ब ६४ करोड खर्च.

काठमाडौं । आर्थिक वर्षको अन्तिममा सरकारले पुँजीगत खर्च ह्वात्तै बढाएको छ । पछिल्ला ४ दिनमा भएको खर्चले असारे विकास गर्ने प्रवृत्तिको निरन्तरता दिने संकेत देखाएको छ । पछिल्ला ४ दिनमै ६ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च चालु आवका सुरु दुई महिनामा भए बराबर हो । चालु आव सकिन […]

काठमाडौँ महानगरको सौन्दर्यका लागि मध्यम कदका वृक्ष

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँ महानगरको सौन्दर्यका लागि मध्यम कदका वृक्ष.

काठमाडौं। काठमाडौँ महानगरपालिकामा फूल, बोटबिरुवा व्यवस्थापन र हेरचाह गर्दै आएकी उर्मिला पोखरेल फूलको बिरुवाका लागि प्रायः महानगरले तोकेको नर्सरीकै भर पर्छन । सडकमा लगाउने बिरुवाका लागि भने उनी वन कार्यालयमा उपलब्ध मध्यम उचाइका बिरुवा छनोट गर्नुहुन्छ । ललितपुर र भक्तपुरमा पनि यस्तै चलनबाट बिरुवा छनोट हुने गरेको छ । काठमाडौँ उपत्यकालाई हरियाली सौन्दर्यको उपत्यका बनाउन […]

सीमारेखाले छेकेन आत्मीयता

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सीमारेखाले छेकेन आत्मीयता.

झापा । बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा । दुई बस्तीका मानिसको भौगोलिक सिमाना र नागरिकता फरक। तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी […]