Sajhamanch Archive

ललितानिवास जग्गा प्रकरणः दोषी जोगाउन मन्त्रीबाटै चलखेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ललितानिवास जग्गा प्रकरणः दोषी जोगाउन मन्त्रीबाटै चलखेल.

काठमाडौं। बालुवाटारस्थित ललितानिवासको हडपिएको जग्गा फिर्तासम्बन्धमा तयार पारिएको प्रस्तावमै बदनियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ । व्यक्तिले हडपेको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी जग्गा फिर्तासम्बन्धमा भूमि व्यवस्था मन्त्रालयबाट टिप्पणी उठाएर मन्त्रिपरिषद् बैठकमा पेस गर्न प्रस्ताव पठाइएको थियो। मुख्यसचिव लोकदर्शन रेग्मीले उक्त प्रस्ताव […]

डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डेनमार्कमा कांग्रेसको कार्यक्रममा परिवारसहित २५ जनाको टोली.

काठमाडौं ।कांग्रेसको विदेशस्थित नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा केन्द्रीय नेतासहित २५ जना सहभागी हुने भएका छन् । आगामी २१ देखि २३ जुन (६–८ असार)सम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिइन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेता र तिनका आफन्तको लर्को लाग्ने भएको हो । कांग्रेसले एउटै […]

सर्वोच्च शिखरको साखमा ह्रास, अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा गम्भीर बहस

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्वोच्च शिखरको साखमा ह्रास, अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यममा गम्भीर बहस.

काठमाडौं । यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका […]

श्वेता खड्का निको नभएपछि ‘हेल्लो जिन्दगी’ मा प्रियंका

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on श्वेता खड्का निको नभएपछि ‘हेल्लो जिन्दगी’ मा प्रियंका.

गएको महिना गर्धनमा अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्का पूर्ण रुपमा निको नभएपछि फिल्म ‘हेल्लो जिन्दगी’ मा अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । अस्पतालको शैयाबाटै अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म गर्न असमर्थ रहेको जानकारी गराएकी थिइन् । फिल्ममा उनको केही प्रतिशत सिन खिचिसकिएको छ । उनको स्वास्थ्य अवस्था अचानक विग्रिएपछि निर्माण […]

अमेरिकी भिषामा कडाइ, आवेदकले इन्टरनेट हिस्ट्रीु बुझाउनुपर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकी भिषामा कडाइ, आवेदकले इन्टरनेट हिस्ट्रीु बुझाउनुपर्ने.

तपाईँ अमेरिकाको लागि भिषा आवेदन गर्दै हुनुहुन्छ भने सोसल मिडिया, इमेल र फोन नम्बरसहितका सम्पूर्ण गतिविधि र विवरण बुझाउनुपर्ने भएको छ। अमेरिकी प्रशासनलाई उद्धृत् गर्दै बिबिसीले जनाएअनुसार आवेदकको पछिल्लो पाँच वर्षयता एक्टिभ रहेका फोन नम्बर, इमेल र सोसल मिडिया एकाउन्टको विवरण संकलन गर्नेगरी नयाँ नियम ल्याइएको हो। यो नियमबाट बर्सेनि डेढ करोड मानिसहरू प्रभावित हुने […]

प्रधानमन्त्री युरोपको साताव्यापी भ्रमणमा जाँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री युरोपको साताव्यापी भ्रमणमा जाँदै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ अन्तिम साता युरोपको साताव्यापी भ्रमणमा जाने भएका छन्। परराष्ट्रमन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको यूरोप भ्रमणको तालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री ओली जुन ८ अर्थात जेठ २५ गते युरोप प्रस्थान गर्ने भएका छन्। उनी स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तराष्ट्रिय श्रम संगठन आईएलओको सताब्दि समारोहमा सहभागी हुनेछन्। […]

साहरुख भिलेन बन्दै

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on साहरुख भिलेन बन्दै.

काठमाडौं । नायक साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । साहरुखले चलचित्र ‘जिरो’ बाट गरेको अपेक्षा असफल भएपछि एउटा बायोपिक चलचित्रमा काम गरेनन् । अहिले नायक साहरुख खानले चलचित्र ‘धुम ४’ मा काम गर्न लागेको खबर बाहिरिएको छ । साहरुखलाई यशराज ब्यानरले हिट चलचित्रको सिरिजमा काम गर्नका लागि अफर गरेको […]

गर्मीमा उपयोगी ६ तरकारी

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on गर्मीमा उपयोगी ६ तरकारी.

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ : १. लौका लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ […]

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै.

काठमाडौं । नेपालले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालले नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो । तर मलेसियालाई उसैको घरेलु मैदानमा पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । यसअघि नै प्रशिक्षक योहान कालिनले नेपाल मलेसियाविरुद्ध खेल्न तयार रहेको भन्दै […]

‘संघीय बजेटले प्रदेश र स्थानीय सरकारलाई हेप्यो’ : आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो

Published: in अन्तर्वार्ता, प्रदेश तह, राजनीति by . Leave a Comment on ‘संघीय बजेटले प्रदेश र स्थानीय सरकारलाई हेप्यो’ : आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो.

देश संघीय संरचनामा गएसँगै अहिले केन्द्र, प्रदेश र स्थानीय सरकार क्रियाशील छन् । हिजोको स्थानीय निकाय अहिले स्थानीय तहकारुपमा परिचित छ। संघीय संरचनामा गएपछि बनेको प्रदेश सरकारको गति सुस्त छ। केन्द्र सरकारबाट गएको बजेट खर्च गर्न नसक्दा प्रदेश सरकार आलोचित छन्। तर प्रदेशले यसो हुनुमा केन्द्र नै दोषी रहेको आरोप लगाइरहेका छन्। केन्द्र सरकारले हालै […]