भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको मर्म र भावना विपरित काम गर्दै हिडेकाले कम्युनिष्ट नेतृत्वको सरकार लामो समय नटिक्ने दावी गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले ल्याएको मिडिया काउन्सील विधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तथा मानव अधिकार माथिको हस्तक्षेप संविधानको […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएयताकै उत्कृष्ट भएको बताएका छन्। आर्थिक वर्ष २०७६र७७ को बजेटमाथि आइतवार प्रतिनिधि सभामा भएको छलफलमा भागल दिँदै सांसद भट्टराईले अर्थमन्त्री डा। युवराज खतिवडाले प्रस्तुत गरेको बजेट वक्तब्यमाथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्। […]
काठमाडौं । ‘सबैका लागि शिक्षा’को विश्वभरको साझा प्रयासलाई थप सुद्दढ बनाउने उद्देश्यले चारदिने परामर्श काठमाडौंमा बैठक सुरु भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यस बैठकको उद्घाटन गर्दै यस प्रकारको कार्यक्रमबाट नेपालको शिक्षामा बाह्य सहयोग जुटाउन मद्दत पुग्ने बताएका छन्। उक्त बैठक ग्लोबल पार्टनरसिप फर एजुकेसनले आयोजना गरेको थियो। मन्त्री पोखरेलले एजुकेसनद्वारा नेपालको गुणस्तरीय […]
संखुवासभा । सिलिचोङ गाउँपालिका–२ मा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा दाङखिलाका ५१ वर्षीय धनशमशेर राई रहेको प्रहरीले जनाएको छ। घर नजिकै रहेको रुद्राक्षको बोटमा चढ्दै गर्दा राई रुखबाट खसी घाइते भएका थिए। घाइते राईलाई उपचार क्रममा जिल्ला अस्पताल खाँदवारी शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। मृतकको […]
काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पुगेको छ । विसं ०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा तत्कालिन राजा […]
काठमाडौं।बजेटलगत्तै इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका छन् । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेको छ। कान्तिपुर दैनिकबाट
एक हजार धनी बेलायतीको सूचीमा भारतीय मूलका दाजुभाई श्री र गोपी हिन्दुजा २२ अर्ब पाउण्ड (करीब ३२ खर्ब श्रपैयाँ)को सम्पत्तिसहित पहिलो भएका छन् । उनीहरुको सम्पत्ति नेपालको वार्षिक कूल ग्राहस्थ उत्पादन भन्दा बढी छ । गतवर्ष उनीहरुको सम्पत्तिमा १ अर्ब ३५ करोड पाउण्ड वृद्धि भएको छ । यता नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष घले […]
काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन् […]
काठमाडौं । कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री । अर्घाखाँचीको सन्धिखर्क्स्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै यस वर्ष ७५ हजार रुपैयाँ हात पारिन् । सन्धिखर्क–गोरुसिंगे सडकको नरपानीबाट घुम्तीसम्मको क्षेत्रमा उनले गाडीका यात्रुलाई काफल […]
काठमाडौं। मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीशको दैनिकी अहिले पनि हाजिर गर्ने घर फर्कनेमा सीमित छ । चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ । अन्यको हकमा कुनै निक्र्योल निकालेको छैन […]