नीति तथा कार्यक्रम प्रस्तुत हुनु दुई दिनअघि प्रदेश २ मा सत्ता घटक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा बीच खटपट सुरु भएको छ । सरकारको नेतृत्व लिएको समाजवादी दलले सत्ता गठबन्धन दलसँग बजेटको नीति तथा कार्यक्रम तयार पार्दा परामर्श नगरेको भन्दै राजपाले आफ्ना सांसदलाई छलफलमा भाग नलिन निर्देशन दिएको छ ।कान्तिपुर दैनिकबाट
अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको छ। भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग गर्ननिश्चित समय सीमा तोकिएको छ ।कान्तिपुर दैनिकबाट […]
काठमाडौं। रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ । चालू आवमा साढे ४ अर्ब बजेट पाउको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो । आर्थिक वर्ष २०७६र७७ को […]
काठमाडौं ।नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ । प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन रु अब ५, ६ दिन मात्रै चल्छ ।’ बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन् । उनले एक […]
काठमाडौं । पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना ९नाम परिवर्तन० काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन […]
काठमाडौं । काठमाडौँका सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । ट्राफिक प्रहरी महाशाखाले जेठ दोस्रो साता सार्वजनिक गरेको एक प्रतिवेदनमा दुई महिनाको अवधिमा दैनिक ५० देखि ६० सवारीसाधनलाई सडकमा परीक्षण गर्दा सो तथ्य फेला परेको होे । अर्थमन्त्री […]
काठमाडौं। जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ । जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त भएको छ । तर त्यो जग्गाको वस्तुस्थितिबारे सरोकारवाला सरकारी निकाय बेखबर छन् । सम्बन्धित निकायले छानबिन गरी यसको यथार्थता […]
मकवानपुर। हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ । आफ्नै पसलको समान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको हो । घटना जेठ ८ गरेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरीभन्दै प्रहरीमा […]
काठमाडौँ । कार्टुन क्रुज जुनियरको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुष्मा पुर्णिमा अर्याल र चर्चित संगीतकार तथा गायक शिखर सन्तोषको युगल स्वरमा रहेको गीत ‘पिरतीमा’ बिहिबार सार्वजनिक भएको हो । भिडियोमा कार्टुन क्रुज जुनियरसँग बिजय अधिकारी (बन्नी) लाई फिचरीङ गरिएको छ । सन्तोष तिमल्सिनाको शब्द तथा शिखर सन्तोषको संगीत रहेको […]
काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश १ ले पहिलो जित निकालेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८१ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर १ ले निध्रारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । […]