Sajhamanch Archive

प्रधानमन्त्री आज भारत जाँदै,मोदीको सपथग्रहण समारोहमा सहभागी हुने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री आज भारत जाँदै,मोदीको सपथग्रहण समारोहमा सहभागी हुने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । भारतमा भएको लोकसभा निर्वाचनमा भारतिय जनता पार्टी (भाजपा) र उसको लोकतान्त्रिक गठबन्धनले भारी बहुमत ल्याएपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् । दोस्रो शपथ ग्रहण समाारेहमा प्रधानमन्त्री […]

‘हडपिएका सरकारी जग्गा वर्ष दिनभित्र फिर्ता’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘हडपिएका सरकारी जग्गा वर्ष दिनभित्र फिर्ता’.

काठमाडौं । सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५र०७७ वार्षिक बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवाले देशभर हडपिएका सरकारी तथा सार्वजनिक जग्गाजमिन फिर्ता ल्याउने घोषणा गरेका हुन् । अर्थमन्त्री खतिवडाले विगतमा हडपिएका तथा अतिक्रमणमा परेका जग्गा जमिनसम्बन्धी छानबीन आयोग […]

छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छात्रामाथि शिक्षकको कुदृष्टिः रक्सीको मातमा अनैतिक क्रियाकलाप.

काठमाडौं। घटनाको ६ दिनसम्म पनि उनको अनुहारमा उज्यालो देखिदैँनथ्यो । ओठ कलेटी परेको थियो । त्यो कालरात्रीले उनीहरुलाई समय समयमा झस्काइरहन्छ । विद्यालय पोसाकमै जिल्ला प्रहरी कार्यालय आइपुगेका जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका –२ कालीदेवि माथि घर्तिछाप कुपिन्टारका छात्राहरुले शिक्षकद्वयले गरेको यौन हर्कतको सविस्तार बयान गरे । जिल्ला प्रहरी कार्यालयमा विद्यालयका प्रधानध्यापकसहित विद्यार्थी र उनका […]

के केमा बढ्यो कर ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on के केमा बढ्यो कर ?.

काठमाडौं।सरकारले आगामी आर्थिक बर्षको बजेटमा करयोग्य सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउने नीति लिएको छ । सधैजस्तै यस बर्षको बजेटमा मदिरा, चुरोट र अन्य सूर्तिजन्य पदार्थको भन्सार र अन्तःशुल्कमा वृद्धि गरिएको छ । यससँगै यी पदार्थको बजार मूल्य पनि बढ्नेछ । देश आत्मनिर्भर भएका वस्तुहरु जस्तै चिया, कफी, दुग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, […]

ओली सरकारको समाजवाद उन्मुख बजेट

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ओली सरकारको समाजवाद उन्मुख बजेट.

काठमाडौंँ। समाजवादउन्मुख अर्थतन्त्रको आधारशीला निर्माण गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक बर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा चालु आवको संशोधित बजेटको तुलनामा तीन खर्ब २५ अर्ब ८१ करोड रुपियाँ बढीको बजेट प्रस्तुत गरेका हुन् […]

संघीयताको मर्मविपरीत सरकारले दिने भयो सांसदलाई ६ करोड

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संघीयताको मर्मविपरीत सरकारले दिने भयो सांसदलाई ६ करोड.

काठमाडौं। संघीयताको मर्मविपरीत सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपियाँ दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड दिने उल्लेख छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्र ६ करोड रुपियाँका दरले […]

अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट.

काठमाडौं । बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहिले चार लाख ५० हजारसम्मको आम्दानीमा कर तिर्नुपर्दैन । यसअघि अविवाहितले तीन लाख ५० हजार र विवाहितले चार लाखसम्मको आम्दानी कर तिर्नुपदैनथ्यो । नयाँ पत्रिका दैनिकबाट।

फुटबलर जाभी प्रशिक्षकमा नियुक्त

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on फुटबलर जाभी प्रशिक्षकमा नियुक्त.

  काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजले अब आफ्नो फुटबल करियरमा दोस्रो इनिङ्स सुरु गर्ने भएका छन् । उनलाई अब प्रशिक्षकको रुपमा देख्न पाहिने भएको छ । ३९ वर्षीय उनीे कतारी क्लब अल सद्द स्पोर्ट्समा प्रशिक्षक बनेका छन् । जाभीलाई मंगलबार क्लबले प्रशिक्षक नियुक्त गरेको हो । सन् २०१५ मा बार्सिलोना छोडेर कतारी […]

करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु.

दैलेख । दैलेखमा करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका ७ वर्षीय समीर रावत रहेका छन्। उनलाई बुधबार बिहान दश बजेतिर करेन्ट लागेको र उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। करेन्ट लाग्नुको कारण खुल्न नसकेको जिल्ला विद्युत् […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काएको अभियोगमा १६ जना पक्राउ

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काएको अभियोगमा १६ जना पक्राउ.

चितवन। चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएको अभियोगमा १६ जना स्थानीय पक्राउ परेका छन्। बुधबार बिहान उनीहरुले डोजर लगाई जस्ताको बारसहतिका संरचना भत्काएको धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन । फाउण्डेसनको साइट अफिसका घरमालिक सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका स्थानीयले भत्काएको प्रहरीले जनाएको छ । संरचना भत्काएको अभियोगमा प्रहरीले […]