Sajhamanch Archive

मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद.

काठमाडौं । युरोपेली संसद्का लागि भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा फ्रान्स र जर्मनीबीच विवाद देखिएको छ । युरोपेली संसद्मा ठूला मानिएका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी समूहले आफ्नो बहुमत गुमाएपछि कसलाई मुख्य भूमिका दिने भन्नेमा विवाद देखिएको छ । निर्वाचनपछि उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन बढेको छ । ब्रसेल्समा भएको युरोपेली […]

प्रधानमन्त्रीलाई कोरियाली इसाई विश्वविद्यालयको मानार्थ विद्यावारिधि

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीलाई कोरियाली इसाई विश्वविद्यालयको मानार्थ विद्यावारिधि.

काठमाडौँ। गणतन्त्र दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दक्षिण कोरियाको काङनाम विश्व विद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ। जुलाई १, १९४६ मा धर्मशास्त्र अध्ययनका लागि स्थापित उक्त संस्था ३० वर्षपछि एउटा निजी इशाई विश्वविधालयमा रुपान्तरित भएको थियो। नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थामा आयोजित एक विशेष कार्यक्रममा उनले उक्त सम्मान पाएका हुन्। गत […]

क्रिकेट प्रतियोगिमा प्रदेश दु्ईको सहज जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट प्रतियोगिमा प्रदेश दु्ईको सहज जित.

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिमा प्रदेश दु्ई सहज जित निकालेको छ । बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त प्रदेशले जित निकालेको हो । कर्णाली प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेट गुमाउँदै ९६ रन पूरा गरेको हो । र्कीतिपुर स्थित […]

यी अंगहरु ठुला हुने महिला अतिनै भाग्यमानी

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on यी अंगहरु ठुला हुने महिला अतिनै भाग्यमानी.

हिन्दू शास्त्रअनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो। कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि […]

दिक्तेलमा संस्थानको चामल कुहिएर डिस्पोज

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दिक्तेलमा संस्थानको चामल कुहिएर डिस्पोज.

दिक्तेल । नेपाल खाद्य संस्थानले समय अनुकुल चामलको मुल्य समायोजन गर्न नसक्दा संस्थानको शाखा कार्यालय दिक्तेलमा रहेको चामल कुहिएर डिस्पोज गर्नुपर्ने भएको छ । बढ्दो बजार र यातायातको पहुंच गाउँघरमा पुग्दा समेत मुल्य नघट्दा खाद्यको चामल कुहिएर नष्ट भएको हो । त्यहाँको चामल कुहिएर पोकापोका परेको छ । आर्थिक वर्ष २०७१र०७२ मा आएको १ सय […]

संघर्षकै बलमा समाजवादउन्मुख संविधान निर्माण ; प्रचण्ड

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संघर्षकै बलमा समाजवादउन्मुख संविधान निर्माण ; प्रचण्ड.

काठमाडौं । पुर्व प्रधनमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचयण्डले सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको बताउँदै गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर […]

काठमाडैँमा गणतन्त्र दिवस मनाउँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काठमाडैँमा गणतन्त्र दिवस मनाउँदै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गरे । उक्त क्रममा ओलीले विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गर्दै गणतन्त्रको परिभाषा दिँदै व्याख्या गर्ने प्रयास गरे । प्रधानमन्त्री ओलीको सम्वोधनमा गणतन्त्र भनेको जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्थाका रुपमा चित्रण […]

छोरीको हत्या गरेको आरोपमा प्रहरीद्धारा आमा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छोरीको हत्या गरेको आरोपमा प्रहरीद्धारा आमा पक्राउ.

सल्यान । सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मंगलबार बेलुका पक्राउ गरेको हो। सात महिने छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा […]

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते.

डोटी ।दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । गम्भीर […]

बाँकी कामका लागि मेलम्चीको टेन्डर एक साताभित्रै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाँकी कामका लागि मेलम्चीको टेन्डर एक साताभित्रै.

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पाँच महिनादेखि ठप्प आयोजनाको बाँकी काम दुईवटा छुट्टाछुट्टै टेन्डर (ठेक्का)आह्वान गरेर अघि बढाउने भएको छ । गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको सुरुङ तथा हेडवक्र्स निर्माणको बाँकी काम छुट्टाछुट्टै टेन्डर आह्वान गरेर बनाउने निर्णय गरेको थियो । आयोजनाले मन्त्रिपरिषद्को निर्णयमा टेक्दै बाँकी काम दुई खण्डमा छुट्याएर टेन्डर आह्वान गर्न लागको […]