Sajhamanch Archive

वडाध्यक्षको काममा सांसदको मरिहत्ते

Published: in मिडियाबाट साभार by . Leave a Comment on वडाध्यक्षको काममा सांसदको मरिहत्ते.

काठमाडौं । संघीय संसद्मा आज बजेट प्रस्तुत हुँदै छ । वितरणमुखी बजेट आउने चर्चा भइरहेका बेला बजेटको धेरै पाटोमध्ये सांसदले आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न कति रकम पाउँछन् भन्ने एउटा विषय आम चासो बनेको छ । आफ्नो निर्वाचन क्षेत्रका लागि ४ करोड रुपियाँ लिइरहेका सांसदहरुले यो वजेटमा अझ बढाएर रकम पाउनुपर्ने माग गरिरहेका छन् । […]

जहाँबाट शान्तिको बिगुल बज्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जहाँबाट शान्तिको बिगुल बज्यो.

रुकुम । सशस्त्र द्वन्द्वको उत्तरार्धताका चर्चामा आएको थियो, पूर्वी रूकुमको चुनबाङ। तत्कालीन माओवादीले यहीं गाउँमा भएको बैठकबाट सशस्त्र द्वन्द्व छाडी शान्तिपूर्ण राजनीतिमा अवतरण गर्ने निर्णय गरेको थिया । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि संसद्वादी दलहरूसँग सहकार्य गर्न माओवादी यहींबाट अग्रसर भएको थियो । त्यसको दशक नाघ्दै गर्दा यो ठाउँ ओझेलमा परेको छ । यहाँ युद्ध संग्रहालय […]

११ औँ गणतन्त्र दिवसः साढे चार सय कैदीको कैद मिनाहा गरिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ११ औँ गणतन्त्र दिवसः साढे चार सय कैदीको कैद मिनाहा गरिँदै.

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा सरकारले आधा कैद छुट दिएर करिब साढे चार सय कैदीलाई छाड्ने भएको छ । असल चालचलन भएको भनेर कैदीहरुलाई आधा कैद मिनाहा गरेर छाड्न लागिएको हो । गत १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न सकिने प्रावधान थियो । सो प्रावधानले जेल भरिएको […]

भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ.

काभ्रे ।  ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ । फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि […]

जुम्लामा बसेर काठमाडौँमा ठगी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जुम्लामा बसेर काठमाडौँमा ठगी.

काठमाडौं। रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौँमा बीबीए अध्ययन गर्दै थिए । धेरै समयसम्म आफैं बस्न राम्रो डेरा खोजे । तर कतै पाएनन् । उनले फेसबुकमा एउटा पेज फेला पारे । ‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौँ नाम दिइएको उक्त पेज गुप्ताले खोलेर हेरे । पेजमा राजधानीका थुप्रै घर र खाली कोठाको फोटोसमेत पोस्ट गरिएको थियो […]

आज प्रधानमन्त्री ओलीलाई कोरियाली मानार्थ विद्यावारिधि

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आज प्रधानमन्त्री ओलीलाई कोरियाली मानार्थ विद्यावारिधि.

काठमाडौं । गणतन्त्र दिवस कार्यक्रमको व्यवस्ताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दै छन् । नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको हो । कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल […]

विद्युतीय रेल मार्ग ९३.६ किमी निर्माण सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्युतीय रेल मार्ग ९३.६ किमी निर्माण सम्पन्न.

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५ / ७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर–कुर्था […]

ढिस्कोले पुरिएर दुईको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ढिस्कोले पुरिएर दुईको मृत्यु.

वीरगञ्ज । वीरगञ्जमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो । जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका थिए । उनीहरुलाई तत्काल […]

नेविसंघ आबद्ध विद्यार्थीहरुद्वारा काठमाण्डौमा प्रर्दशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेविसंघ आबद्ध विद्यार्थीहरुद्वारा काठमाण्डौमा प्रर्दशन.

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सील विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएकोले खारेज गर्न माग गर्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको हो । नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए । प्रेस न्यायालय, विश्वविद्यालय सबैलाई आफ्नो नियन्त्रणमा लिएर […]

डानी आल्भेस ब्राजिलको नयाँ कप्तान

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on डानी आल्भेस ब्राजिलको नयाँ कप्तान.

ब्राजिली राष्ट्रिय फुटबल टिमको कप्तानमा डानी आल्भेस चुनिएका छन् । यसअघि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले गत वर्ष सेप्टेम्बरमा नेयमारलाई स्थायी कप्तानको रुपमा नियुक्त गरेका थिए । ब्राजिली फुटबल संघले विज्ञप्ति जारी गर्दै कप्तान परिवर्तनको जानकारी दिएको छ । हाल उनको स्थानमा डानीलाई कप्तानमा राखिएको हो । अर्को महिना सुरु हुने कोपा अमेरिकामा ब्राजिली टिमको कप्तानी […]