काठमाडौं ।जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो । झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ (खुद्रा) बिक्री हुँदै आएको छ । गतवर्ष […]
उदयपुर । उदयपुरको बेलसोतमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी नगरपालिका–१ स्थित बेलसोत घर भएकी ६५ वर्षीया सन्तमाया विश्वकर्मा छिन्। शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा विकलाई सर्पले टोकेको थियो। उनलाई विषालु सर्प गोमनले टोकेको प्रत्यक्षदर्शीले बताए। सर्पले टोकेको केही समयपछि उनलाई कटारीस्थित बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारमा पुर्याइएको […]
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मिडिया विधेयक फिर्ता लिन सरकारसंग आग्रह गरेका छन् । कांग्रेस काठमाडौ क्षेत्र नं–४ ले आज काठमाडौंमा गरेको जागरण अभियानको उद्घाटन गर्दै उनले मिडिया विधेयक फिर्ता नलिए संसदमा मुठभेडको स्थिति सृजना हुने चेतावनी दिए । कांग्रेसले लोकतन्त्रको रक्षाको लागि खबरदारी गर्ने भन्दै नेता खाँणले प्रेस माथिको हस्तक्षेप अस्वीकार्य […]
काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युेष्टि गरिएको हो। पूर्वप्रधानन्यायाधीश खत्री पछिल्लो समय अल्जाइमर्स रोगबाट पीडित थिए। नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव […]
काठमाडौँ। विश्वकै सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम हुँदा दुई भारतीय नगरिकसहित तीन जनाको मृत्यु भएको छ। भारतकी ५२ वर्षीया कल्पना दास र २७ वर्षीय नाहिल बागवानको बिहीबार सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो। यस्तै, अर्का ६५ वर्याीय एक अस्ट्रेलियन नगरिकको पनि आरोहणकै क्रममा निधन भएको छ । मृत्यु हुने अर्की आरोही कल्पना दासले सन् २००८ […]
काठमाडौं । विकसित मुलुकमा रोजगारीको प्रलोभन दिएर करोडौं ठगी गरेको आरोपमा थाइल्यान्डको बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई काठमाडौं ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई थाइल्यान्डबाट काठमाडौं ल्याएको हो । गुरुङ गत चैतमा बैंककमा पक्राउ परेका थिए । प्रहरीले २०७१ सालदेखि नै उनलाई खोजी गरिरहेको थियो । नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले २०७२ […]
गुजरात । भारतको गुजरातस्थित एक भवनमा शुक्रबार साँझपख कोचिङ कक्षा चलिरहेको भवनमा आगलागी हुँदा १८ बालबालिकाको ज्यान गएको छ । ज्यान बचाउन भवनको तेस्रो तथा चौथो तलाबाट हाम फाल्ने क्रममा उनीहरुको ज्यान गएको समाचार संस्था बीबीसीमा उल्लेख छ । उक्त घटनामा कयौं घाइते भएका छन् । घाइतेको स्थानीय अस्तालमा उपचार भइरहेको छ । गुजरातका मुख्यमन्त्री […]
विश्व थाइराइड दिवस शनिबार विविध कार्यक्रम गरि मनाईँदै छ । हरेक वर्ष मे २५ का दिन यो दिवस मनाउने गरिएको छ । पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै हुनु रहेको डाक्टर अशुंमाली जोशीले बताए । […]
काठमाडौं । संघीय संसद् प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ । तर, शीर्ष नेता भने संसद्को पुस्तकालयमा एकपटक पनि पुगेका छैनन् । पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र दीनानाथ शर्मा मात्रै छन् । त्यसबाहेक कुनै पनि राजनीतिक दलका शीर्ष नेता पुस्तकालय गएको रेकर्ड सचिवालयमा छैन । ४० हजार पुस्तक भएको लाइब्रेरीबाट […]
काठमाडौं । प्रहरीका अनुसार आफ्नै परिवारका सदस्यबीच हत्याको क्रम बढ्दो छ । प्रायः परिवारभित्रैका हत्या घटनामा रक्सी र लागुऔषध सेवनको उन्माद प्रमुख कारण रहेको निष्कर्ष प्रहरीको छ । ‘९० प्रतिशतभन्दा बढी घटना यसै कारण भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय दोलखाका मुद्दा शाखा प्रमुख सई यज्ञानन्द शाह भन्छन्, ‘परिवारभित्रको वैमनश्य र झगडाले भित्रभित्रै उग्ररूप लिइरहेको छ […]