काठमाडौं । स्वस्थ खाननाले हाम्रो शरीरलाई स्वस्थ बनाउँछ ।शरीर स्वस्थ भयो भने हाम्रो मस्तिष्क पनि स्वस्थ हुन्छ । त्यसैले शरीरलाई फाइदा हुने खालको खानाहरु खानु उपयुक्त हुन्छ । शरीरलाई फाइदा हुने खानाहरु निम्न रहेका छन् । १. स्याउः स्याउमा फाइबर र भिटामिन सी पाइन्छ । जसले शरीरलाई प्रत्यक्ष फाइदा गर्दछ । दिनको एउटा स्याउ डाक्टर […]
फिक्कल । इलामको सूर्योदय नगरपालिका–६ तारगाँउमा रूखले किचेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय भेषराज गजमेर छन् । विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे–तारगाउँ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रूखले लागेर उनको मृत्यु भएको स्थानीय बुद्ध कार्कीले जानकारी दिए । उनीसँगै कृष्णाश्रम मावि कन्याममा अध्ययरत कृतिका रसाइली घाइते भएकी छन् । घाइते रसाइलीको […]
लहान। सिराहाको कर्जन्हामा गएराति बस र ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रकका चालकसहित २३ जना घाइते भएका छन् । झापाबाट काठमाडौं जादै गरेको ना८ख ९८२ नम्बरको बस र ना३ख ४२६४ नम्बरको ट्रक गएराति १० बजे आपसमा ठोक्किएका थिए । सडकमा छाडा छोडिएको चौपायालाई बचाउने क्रममा बस र ट्रक आपसमा ठोक्किएको […]
वीरगञ्ज ।भारतमा लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत प्राप्त गरेपछि नेपालको वीरगञ्जमा विजय जुलुश निकालिएको छ । विश्व हिन्दू संगठनले वीरगञ्जमा बिहीबार साँझ जुलुश निकालएको हो । सहर परिक्रमा गर्दै दीप प्रज्वलन पनि गरिएको थियो भने मिठाई समेत बाँडिएको थियो । र्यालीमा सहभागीहरुले ‘हर हर मोदी, घर घर मोदी’, ‘मोदी तिमी अघि बढ, हामी तिम्रो साथमा […]
नयाँदिल्ली। भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) ले प्रचण्ड बहुमत हासिल गर्ने निश्चित भएको छ । दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताए । […]
काठमाडौं । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो । आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना प्रक्रियाको कार्यतालिका सार्वजनिक गर्दै भर्ना खुलाउने औपचारिक घोषणा गरेको हो । आयोगले बिहीबार स्थानीय तहका […]
काठमाडौं । केन्द्रीय सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । संवैधानिक व्यवस्थाअनुसार बजेट बक्तव्य आउन पाँच दिन मात्रै बाँकी छ । जेठ १५ गते हुने बजेट वक्तव्यमा आ–आफ्नो पक्षमा बजेट बढाउन तछाडमछाड नै चलिरहेको छ । कर्मचारीतन्त्रदेखि सांसदसम्म यसकै दौडधुपमा व्यस्त छन् । सांसदहरुले त यसअघि नै बजेट बक्तव्यमा सांसद क्षेत्र विकास कोषको रकम बढाई […]
काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो । अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि […]
काठमाडौं। धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् । पल्सर मोटरसाइकलमा आएका दुई […]
मोरङ। मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए । बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको […]