Sajhamanch Archive

स्वास्थ्य परीक्षणमा एकाधिकार मलेसियालाई अमान्य

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on स्वास्थ्य परीक्षणमा एकाधिकार मलेसियालाई अमान्य.

काठमाडौं । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोड्ने सम्बन्धमा मलेसिया सरकार समेत सकारात्मक देखिएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम.कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डीकेट हटाउने सम्बन्धमा सकारात्मक देखिएको हो । नेपालमा मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र […]

रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छुः चिनियाँ राजदूत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छुः चिनियाँ राजदूत.

काठमाडौं ।चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि ने रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्ग बारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्,‘यस्तो भूगोल छ , चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने […]

बलिउड नायक विवेक ओबरोय अहिले विवादमा

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on बलिउड नायक विवेक ओबरोय अहिले विवादमा.

बलिउड नायक विवेक ओबरोय अहिले विवादमा तानिएका छन् । उनले आफ्नो ट्विटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन् । उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नोर ट्विटरमा सेयर गरेका थिए । पछि विवेकले माफी समेत माग्नुपर्यो । अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन् । नक्सलवादीले विवेकलाई चलचित्र ‘पीएम नरेन्ऽ मोदी’को कारणलाई […]

कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास.

झापा । झापाको मेचीनगरमा कोठाभित्र थुनेर आमा र छोरीको हत्या प्रयास भएको छ।बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला आरती बुढाथोकी र ८ वर्षीया छोरी अर्पना बुढाथोकी घाइते भएका छन् मरणासन्न अवस्थामा रहेकी घाइते आरती र उनकी छोरी अर्पनालाई उपचारका लागि वीएन्डसी टिचिङ हस्पिटलमा विहान भर्ना गरिएको छ […]

कांग्रेसका तर्फबाट शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on कांग्रेसका तर्फबाट शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट.

कांग्रेसका तर्फबाट बिहारको पटना साहिबबाट चुनाव लडिरहेका अभिनेता शत्रुघ्न सिन्हाले लज्जाजनक पराजय व्यहोर्ने छाँट देखाएका छन्। अहिलेसम्मको मतगणनामा उनी बिजेपीका रविशंकर प्रसादभन्दा १ लाख ३३ हजार ९५९ मतले पछाडि छन्। भारतीय लोकसभा निर्वाचनको परिणाम एकपछि अर्को गर्दै अगाडि आइरहँदा बिहीबार दिउँसोसम्म बिजेपी नेतृत्व गठबन्धनले ३३९ स्थानमा अग्रता लिएको छ।

कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने.

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा ४८ राष्ट्र सहभागी गराउने योजना पछाडि सारेको छ । ४८ राष्ट्र सहभागी गराउने योजना सारिएपनि कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने भएका छन् । फिफाले विज्ञप्ति जारी गर्दै तत्कालका लागि ४८ राष्ट्र सहभागी गराउने निर्णय सारिएको बताएको छ । अमेरिकाको मियामीमा बसेको फिफा […]

सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत.

नयाँ दिल्ली। भारतमा लोकसभा निर्वाचनमो मतगणना धमाधम भइरहेको छ । जारी मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गर्ने संकेत देखिएको छ । मतगणनाको प्रारम्भिक परिणाममा भारतीय जनता पार्टीसहितको गठबन्धनले ३२५ भन्दा बढी सिटमा अग्रता लिएको छ । भारतीय जनता पार्टी एक्लैले आवश्यक बहुमत हासिल गर्ने संकेत प्रारम्भिक नतिजाले गरेको छ । भारतीय […]

सन्दिप लामिछानेले सिपिएल मा खेल्ने,७० हजार डलर पारिश्रमिक पाउने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on सन्दिप लामिछानेले सिपिएल मा खेल्ने,७० हजार डलर पारिश्रमिक पाउने.

काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल)क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए । यसपटक सन्दिप महंगो मुल्यमा आबद्ध भएका छन । उनले ७० हजार डलर पारिश्रमिक […]

बैतडीमा आगलागी , एकैघरका तीनजनाको जलेर मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैतडीमा आगलागी , एकैघरका तीनजनाको जलेर मृत्यु.

बैतडी । बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा […]

भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदै.

काठमाडौं । भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना सुरु हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभामध्ये ५ सय ४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि सुरु हुन लागेको हो । विद्युतीय मेसिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय निर्वाचन आयोगले […]